Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

ठूला नेताको निगरानीमा सिआइबी

  • काठमाडौं,साउन १४ गते बुधबार ।
  • जनप्रभाब-सम्बादाता

गत वर्षको चर्चित मुद्दा बन्यो ललिता निवास जग्गा हिनामिना प्रकरण । दुई पूर्वप्रधानमन्त्रीसमेत मुछिएको यो घटनामा अख्तियारले एक सय ७५ जनाविरुद्ध मुद्दा दायर ग¥यो । जसमध्ये हालसम्म एक जना मात्र अदालतमा उपस्थित भएका छन् । विजयकुमार गच्छेदारलगायत नेताहरु फरार नै छन् । यो प्रकरणमा अख्तियारले नेता विष्णु पौडेलका छोरा नवीन पौडेल तथा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई उन्मुक्ति दिएको भन्दै आलोचना भयो । त्यस्तै जग्गा बकस पाउने व्यक्तिहरुले पनि उन्मुक्ति पाएका थिए ।

तर, अख्तियारबाट उन्मुक्ति पाउँदैमा उनीहरुको तनाव सकिएको छैन । प्रहरीले यो प्रकरणमा छुट्टै अनुसन्धान गरिरहेको छ । जसमा पहिले उन्मुक्ति पाएकाहरु समेत फन्दामा पर्ने सम्भावना छ । केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले सो प्रकरणमा छुट्टै अनुसन्धान गरिरहेको छ । जसमा नेताहरु पक्राउ पर्ने सम्भावना रहेको स्रोत बताउँछ ।

अख्तियारले मुद्दा दायर गरेका नेताहरु विजयकुमार गच्छेदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठमाथि सिआइबीले फेरि मुद्दा चलाउने छ । अख्तियारले जस्तो तारेखमा बोलाएर नभई पक्राउ गरेर सिआईबीले मुद्दा चलाउनुपर्ने हुन्छ । साथै नेता पौडेलका छोराको हकमा आयोगले के गर्छ भन्ने पनि छ । पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह लगायत पनि छानबिनको घेरामा छन् । उनीहरु निगरानी रहेको सिआइबी स्रोत बताउँछ ।

तर, प्रहरीले उनीहरुलाई पक्राउ गर्ने आँट गर्छ कि गर्दैन रु त्यो विषय महत्वपूर्ण छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका लागि पनि यो मुद्दा सबैभन्दा चुनौतीपूर्ण हुनेछ । दबाबको भरमा अख्तियारले जस्तै गरी उच्च पदस्थलाई उन्मुक्ति दिए सिआईबी मात्र होइन सिंगो प्रहरी संगठन नै बदनाम हुने जोखिम छ । आँट गरेमा जनताको नजरमा प्रहरी संगठन हिरो बन्ने निश्चित छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh