Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

महोत्तरीको कट्टी बोर्डरबाट तस्करी सुरु

  • महोत्तरी,साउन १० गते सनिवार ।।।
  • जनप्रभाब-सम्बादाता

लकडाउन त सकियो तर भारतीय सीमा क्षेत्रका नाकाहरू कानुनीरूपमा बन्द गरिएका छन् । भन्नलाई बोर्डर बन्द छ, कहाँ तस्करी चलेको छ र भनिन्छ तर सीमा क्षेत्रमा अहिलेको जस्तो तस्करी सायदै कम भएको थियो होला ।

मुख्य भन्सार नाकाहरूमा मानिसहरूको आवतजावतमा रोक लगाइएको हो तर खुला सिमानाको फाइदा यतिबेला तस्करहरूले राम्रैसँग उठाइरहेका छन् भने रकम असुल्ने काइदा पनि दुवै प्रहरीहरूलाई छ । सीमा क्षेत्रमा प्रहरीका यथेष्ट थाना चौकी र उपस्थिति नभए पनि सशस्त्र प्रहरीका हकमा भने सीमाको पूरा जिम्मेवारी नै उनीहरूलाई दिइएको छ । स्थायी र अस्थायी पोष्टहरू गरेर अहिले भारतीय धेरै सशस्त्र प्रहरीहरू परिचालित छन् ।

केन्द्रबाट समेत थप मद्दतका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरीहरू आएका छन् । यसै क्रममा महोत्तरीको कट्टी बोर्डरमा खटिएका सशस्त्र प्रहरीले तस्करहरूसँग मिलेर लाइन चलाइरहेका छन् । उक्त बेसमा प्रहरी निरीक्षक सुशील अधिकारीको नेतृत्वमा सशस्त्र प्रहरी खटिएको छ । उक्त कट्टी बोर्डरबाट तस्करीको लाइन पाउनेहरूमा वीरेन्द्र चौधरी, शुभनारायण चौधरी, महेन्द्र र सरिफुल मुख्य रहेका छन् ।

वीरेन्द्र चौधरीले भारतबाट भन्सार छली गरी सशस्त्रको सेटिङमा चिनी, तेल, कपडा, हार्डवेयर भित्र्याउँछन् भने नेपालबाट मटर, खेसरीको दाल र रक्सी लैजाने गर्दछन् । त्यसैगरी शुभनारायण चौधरीले नेपाली रक्सी भारततर्फ ठूलो मात्रामा पठाउने काम गर्दछन् भने महेन्द्र र सरीफूलले कपडा र हार्डवेयरका सामान भारतबाट ठूलो मात्रामा नेपाल भित्र्याउँछन् । दिउँसै ट्याक्टरका माध्यमबाट ठूलो मात्रामा तस्करीका समान भित्रिरहेको स्थानीयहरू बताउँछन् ।

अस्थायीरूपमा आएकाले पनि निरीक्षक सुशील अधिकारीले तस्करीको लाइन दिएको महोत्तरी गणका एक निरीक्षकले जानकारी दिए । निरीक्षक अधिकारीले बस्नेत थरका एक असई र अर्का मनोज मण्डललाई व्यापारी र तस्करहरूसँग रकम उठाउनाका लागि घुमुवाका रूपमा प्रयोग गरेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh