Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सर्वोच्च अदालतमा सेटिङ्गैसेटिङ-प्रधानन्यायाधीशका सम्धीलाई सफाइ, नेपाल ट्रष्टको सम्पत्ति भूमाफियालाई

  • काठमाडौं,साउन १० गते सनिवार ।।
  • जनप्रभाब-सम्बादाता

श्रीमती मार्ने पूर्वडिआइजी कोइरालाहरुलाई तल्ला अदालतले जन्मकैदको फैसला गर्ने तर माथिल्लो अदालतबाट छाड्नुले नागरिक आक्रोसित छन् । तल्ला तहका अदालतबाट त्रुटिपूर्ण फैसला भए सच्याउनुपर्नेमा प्रधानन्यायाधीशकै इजलासबाट बिभत्स हत्या गर्नेले उन्मुक्ति पाउनुले न्यायालयप्रति नै बितृष्णा फैलिन पुगेको हो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेतृत्वको सरकारले गलत ढंगबाट न्यायसेवामा प्रवेश गरेका र जुन अदालतमा हुँदा पनि आर्थिक चलखेलका आधारमा मुद्दा फैसला गरेका चोलेन्द्रशमशेर राणालाई न्यायालयको नेतृत्व सुम्पिएका कारण अहिले न्याय नै हराएको छ । हत्याराहरु पृथ्वी मल्ल र रञ्जन कोइरालालाई छाड्ने आदेश दिइएको छ । जिल्ला अदालत र उच्च अदालतबाट जन्मकैदको आदेश दिइएका कोइरालालाई त प्रधानन्यायाधीश राणासहितको इजलासले छाड्ने फैसला गरेको हो ।

रञ्जन कोइराला एक दृृष्टान्तमात्र हुन्, राणाले पोलिमर नोटकाण्डमा अष्ट्रेलिया सरकारले भ्रष्टाचार भएको भन्यो । अख्तियारले विदेशीले भ्रष्टाचार भयो भनेकाले बाध्य भएर मुद्दा दर्ता गर्यो । तर प्रधानन्यायाधीश राणाले केही दिनअघि पोलिमर नोटकाण्डमा राष्ट्रबैंकका तत्कालीन गभर्नर तिलक रावलसहित हिमालय पाण्डेलाई निर्दोषिताको प्रमाणपत्र दिएका छन् । तिलक रावल चोलेन्द्रशमशेर राणाका सम्धी हुन् । रावलका छोराले राणाकी छोरी विवाह गरेका छन् । अष्ट्रेलियाले भ्रष्टाचार ठहर गरेको पोलिमर नोटकाण्डमा नेपालको सर्वोच्च अदालतले अनियमितता देखेन । सम्धीले भ्रष्टाचार गरे पनि राणाको आँखाले उनलाई निर्दोष ठहर गरेको छ ।

जबकि अष्ट्रेलियाबाट प्रकाशित हुने ‘द सिड्नी मर्निङ हेराल्ड’ पत्रिकामा तत्कालीन गभर्नर डा. रावलको भूमिका र पोलिमर नोट छाप्दा भ्रष्टाचार भएको उल्लेख गरिएको थियो ।

काठमाडौं प्लाजा काण्ड

नेपाल ट्रष्टको स्वामित्वमा रहेको कमलादीस्थित काठमाडौं प्लाजामा काठमाडौं महानगरपालिकाको कार्यालय सार्नेतर्फ प्रक्रिया अगाडि बढिरहेको छ । सुन्धाराको बागदरबार भूकम्पले क्षतिग्रस्त भएपछि महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजामा सार्ने निर्णय भइसकेको छ । बहादुरकृष्ण ताम्राकार र सुनिलभक्त श्रेष्ठको कन्सेप्ट डेभलपर्सले २०५० असार २ गते राजदरबारस“ग उक्त जग्गा २७ बर्षका लागि लिजमा लिएर काठमाडौं प्लाजा बनाएर भाडामा लगाएका थिए । उक्त लिज सम्झौताको म्याद २०७७ असार २ गते नै सकिएकाले नेपाल ट्रष्टले खाली गर्न सूचना प्रकाशित गरिसकेको छ ।

nepal trust.jpg

काठमाडौं प्लाजा । २७ बर्ष लिज अवधि सकिएपछि पनि तिनै माफियाको पक्षमा अन्तरिम आदेश 

मासिक २ करोड रुपैया भाडा आउने काठमाडौं प्लाजाको संरचना महानगरपालिकालाई दिने भएपछि कन्सेप्ट डेभलपर्स प्रालिका संचालक बहादुरकृष्ण ताम्राकार र सुनिलभक्त श्रेष्ठले सर्वोच्चमा रिट दायर गरे । प्रधानन्यायाधीश राणाका भाइ प्रभुमार्फत् सेटिङ गरी दायर रिटमा महानगरपालिकालाई भाडामा नदिन अन्तरिम आदेश चोलेन्द्रले दिइसकेका छन् । एउटा सरकारी निकायले अर्को सरकारी निकायलाई भाडामा दिंदा कुनै अनियमितता नहुने भए पनि सर्वोच्चले रोक लगाएको छ । बहादुर कृष्ण ताम्राकार र सुनिलभक्त श्रेष्ठले ६ महिनाको १ करोडका दरले जति बर्षसम्म अन्तरिम आदेश कायम रहन्छ, त्यतिबेलासम्मको भाडा प्रभुलाई बुझाउने सर्तमा महानगरपालिकालाई काठमाडौं प्लाजामा भाडामा नदिने अन्तरिम आदेश गराएको स्रँेतले बताएको छ । यसरी सर्वोच्चले नै सरकारी सम्पत्ति भूमाफियालाई ब्रम्हलुट गर्न छुट दिएको छ ।

राणा प्रधानन्यायाधीश भइसकेपछि उनका भाइ प्रभुले बानेश्वरको आइपेक्स मल निर्माण गरी संचालनमा ल्याइसकेका छन् । शिवदर्शन हल रहेको उक्त जग्गा प्रभुशमशेर राणाले कसरी कौडीको मूल्यमा हत्याए, त्यसको अलग्गै कथा छ । चोलेन्द्रशमशेरका बिचौलिया उनकै भाइ प्रभु र ज्वाई बिनय रावल हुन् । चोलेन्द्रको आडमा उनका भाइ प्रभुले पछिल्लो समयमा बैंकले लिलाम गरेका जग्गाहरुमा पनि जग्गाधनीलाई प्रयोग गरी मुद्दा हाल्न लाउने र बैंकसँग बार्गेनिङ गर्ने गरेका छन् । एनआइसी एसिया बैंकले लिलाम गरेको धापासीस्थित सुधिर बस्नेतको ८ रोपनी भन्दा बढी जग्गामा मुद्दा हाल्न लगाइएको छ । र, प्रभुले बैंकले लिलाम गर्नु गलत रहेको फैसला गर्नेगरी सेटिङ गरिसकेका छन् ।

त्यसैगरी, प्रभुशमशेरले सिभिल बैंकले भैरहवामा ३ बर्षअघि लिलाम गरेको जग्गा पनि रुपन्देही मालपोतमा रोक्का राखी मोलमोलाई सुरु गरेका छन् । २५ करोड पर्ने उक्त जग्गा प्रभुले आफूले भनेको मानिसलाई बैंकले लिलाम गरेकै मूल्यमा बिक्री गर्न दबाब दिएका छन् । बैंकिङ क्षेत्रमा प्रभु आतंकका यी दुई घटना प्रतिनिधि उदाहरणमात्र हुन् । यस्ता अरु धेरै काण्ड बैंकिङ क्षेत्रमा छन् ।

एनसेल काण्डदेखि नक्कली भ्याटबिल प्रकरणमा पनि चोलेन्द्रले चर्चामा आउनका लागि आदेश दिएर पछि रिट लिइ २५ अर्ब लाभकर असुली हुनबाट रोकेकै हुन् । उनको विगत पनि अति नै विवादित नै छ । म्यारिज खेललाई बौद्धिक खेल भन्दै जुवाडे छाडेकोदेखि विशेष अदालतमा हुँदा सबै भ्रष्टाचारका मुद्दामा सफाइ दिएको र क्यासिनोमा अन्तरिम आदेशका आधारमा विनादर्ता संचालन गर्न दिएर राज्यलाई प्राप्त हुने ३ अर्ब राजस्व असुली हुनबाट रोकेका काण्डहरु छँदैछन् । सार्वजनिक जग्गा पर्साको छपकैया पोखरी आफ्ना नातेदार प्रमोद शाहको निजी हो भनेर फैसला गरेको बिषय सार्वजनिक रुपमा आइसकेको छ ।

नेपाल फेसबाट

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh