Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

असारे विकासको प्रभाव : २४ घन्टा नवित्दै सडक भत्कियो

  • ललन मंडल, महोत्तरी
  • साउन ९ गते शुक्रबार ।

आर्थिक वर्षको अन्त्यमा अर्थात जेठ महिना लागेपछि मात्रै विकास निर्माणका कामलाई तीव्रता दिने नेपाली परिपाटी पुरानै रहेको छ । यो वर्ष झन् कोरोना रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनको कारण विकास योजनाका काम न्यून मात्रै हुने देखिएको छ । महोत्तरीमा असार मसान्तमा भइरहेको काममा गुणस्तरहिन र कमसल समाग्रीको प्रयोगका कारण यसको प्रभाव २४ घण्टा नवित्दै देखिन थालेका छन ।

महोत्तरीमा प्राय जसो विकाश निर्माणका कामहरु असार आएपछि मात्र हुने गरेको छ । असार मसान्तमा समयको कमि देखाउँदै कमसल र गुण्स्तरहीन समाग्रीको प्रयोग गरेर निर्माणको काममा समेत व्यापक अनियमितता हुने गरेको जनगुनासो बढन थालेका छन । अन्तिम समयमा आएर गरिने विकास निर्माण र योजनाका कामले गर्दा यो वर्ष विकास योजनाका काममा पनि कमिशनको खेल भइरहेका धरै जसो निर्माण काममा देखिएको छ ।
यसै गरि महोत्तरीको बर्दिवास नगरपालिका-१० खैरमरामा निर्माण भएको कालो पत्रे सडक २४ घण्टा नवित्दै भत्किन थालेपछि स्थानियहरु आन्दोलित भएका छन ।

सहरी विकास तथा भवन निमार्ण विकास योजना मार्फत संघबाट ३० लाख र प्रदेश २ भैतिक विकास कार्यालयबाट रु. १५ गरि जम्मा रु. ४५ लाखमा सडक निर्माण भइरहेको कालो पत्रे सकडमा गुणस्तरहीन र कमसल समाग्रीको प्रयोग भइरहेको स्पष्ट देखिएको छ । सडक निमार्णमा
६ मिटर चौडाईमा १० से.मि. उचाई, ५.५ मिटर बेसको १५ से.मि हाईट , ५मिटर ३ से.मि. कालो पाता गरि जम्मा ६५२ मिटर कालो पात्रे सडकमा १ नं कालो पाताको र मापदण्डमा परेको गिट्ठीको प्रयोग गर्नुपर्ने सरकारी नियममा रहेतापनि कमसल पाताको प्रयोग गरेको निर्माण समितिका
अगुवा प्रेम ध्वज लामाले बताए ।

सँसदिय विकाश कोषबाट ४५ लाख लागतमा ६५२ मि. भइरहेको कालो पत्रे मा कमसल सामाग्रीकोको प्रयोग भइरहेपनि पटक पटक स्थानियहरुले विरोध गर्दा समेत कमसल निर्माण काम नरोकिएको र उपभोक्ता समिति बनाएर भइरहेको काममा कमिशनको चलखेलका कारण कमसल समाग्रीको प्रयोग भइरकेको कुरा बर्दिवासका मेयर विदुर कुमार कार्कीलाई अवगत गराउदा पनि कुनै चासो दिएको निमार्ण समितिका सदस्य रहुप अनसारिले आरोप लगाए । जिल्लामा योजना सम्झौता ८० प्रतिशतभन्दा बढी आसोज र कार्तिकमा भएपनि कमिशनको चलखेलका कारण विकाश निर्माण मात्र असारमा हुने गरेको देखिन्छ ।

यता काम विग्रएपछि दुई वटै निर्माण समितिका अध्यक्ष देखि सदस्य सम्म पन्क्षिन थालेको र यो योजनाको विषयमा , ठेक्का टेन्डरको विषयमा कुनै कुराको जानकारी नभएको र यो सबै काम मेयर स्वमले गरेका समितिका अध्यक्षय ज्ञानी राय यादवले आरोप लगाएका छन् ।
यता बर्दिवास नगरपालिकाका उप-प्रमुख कृष्ण माया गौतमे हामीले उपभोत्ता समिति मार्फत नै काम गरेको तर समयको अभावको कारणले नगर प्रमुख स्वय यो ठेक्का मार्फत गराएको बताईन । अहिले आएर को ठेकेदार को समिति भनेको कुराबाट पन्छिएका छन त्यो हुदैन ठेकेदार सबैले चिनेका छन र काम गर्नै पर्छ भन्ने कुरामा जोड दिएका छन ।

यता यसबर्ष लकडाउनको बहाना बनाएर समयमा कामदार नपाइने, सामान नपाइने लगायतका समस्या देखाउँदै कमसल समाग्रीको धमाधम प्रयोग भइरहेपनि अनुगमण निकायले अहिले सम्म कुनै चासो लिएको छैन । अहिले मानिसहरुमा विकास निर्माणको कामभन्दा स्वास्थ्यप्रति चिन्ता र तनाब बढेको बेलामा कमसल समाग्रीको प्रयोग बढेको देखिन्छन् ।

यो बर्ष कोरोनालाई बहाना बनाएपनि विकास निर्माणको काम अरु आर्थिक वर्षमा पनि खासै हुने गरेको थिएन । कतिपय विकास निर्माणका काम नहुने र बजेट फ्रिज हुने अवस्था विगतदेखि नै रहेको छ । अर्कोतिर हतारमा भएको निर्माण कार्य पनि दिगो र गुणस्तरीय हुँदैन । आर्थिक वर्षको अन्त्यमा असारे विकासको नाममा खर्च हुने महोत्तरीको पुरानै परिपाटी हो । यस्तो परिपाटीलाई नियन्त्रण गर्न भन्दै विभिन्न प्रयासहरु भएका छन् । तर ती प्रयास प्रभावकारी हुन सकेको छैन । यसमा स्पष्ट रुपले पैसाको चलखेल भएको देखिन्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh