Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कान्तिपुर ,नयाँ पत्रीका अन्नपूर्ण, नागरिक जताततैबाट पत्रकार निष्काशित

  • काठमाडौं,साउन ५ गते सोमबार ।।
  • जनप्रभाब

कोरोनाको कहरले लपेटिएर सयौं पत्रकार सडकमा पुगेका छन् । अर्बपति भनिने मिडिया हाउसहरुले संकटकालको दुई, तीन महिना पनि धान्न नसकेको बाहनामा धामधम पत्रकारलाई जागिरबाट विदा गर्न थालेपछि पत्रकारको कन्तविजोग हुन थालेको छ । नेपालकै ठूलो भनिएको सञ्चारगृह कान्तिपुर पब्लिकेसन्स्ले नेपाल म्याग्जिन साप्ताहिक बन्द गरेपछि झन्डै ५० जना पत्रकार बेरोजगार भएका छन् ।

बन्दको घोषणा गरेपनि नारी मासिक भने २०७७ भदौ अंकबाट नै सुरु गर्ने तयारी गरेको छ । र, त्यसका लागि पुरानै कर्मचारी र पत्रकारलाई काम लगाईसकेको थाहा भएको छ । तर, कान्तिपुरले बन्द गर्ने घोषणा गरेर पत्रकारलाई विदा गरेपनि नेपालको सम्पादकमा भने वसन्त बस्नेतको नामबाट काठमाडौं पोष्टका सम्पादक सञ्जीव सत्गौवाको नाममा नामसारी गरेको जानकारी हुन आएको छ ।

‘साप्ताहिक’को सम्पादकमा राजाराम गौतमको नामबाट यज्ञशको नाममा नामसारी गरेको छ । बन्द भएको सूचना प्रेस रजिस्टारलाई जानकारी गराउनुको सट्टा सम्पादक नामसारी गरेकोले फेरि ‘नेपाल’ र ‘साप्ताहिक’ सुरु गर्ने त होइन भन्ने आशंका पनि गरिएको छ । तर, तत्काल भने ती दुवै पत्रिका सुरु हुने छैनन् । साउन लागेपछि कान्तिपुर, काठमाडौंबाट देशभरका करिब एकसय पत्रकार र कर्मचारीलाई विदा गर्ने तयारी गरेको छ ।

त्यसरी विदा गर्ने सूचीमा भने अरुबेला पनि खासै काम नगर्ने र लामो समयसम्म काम गरेकाहरु पर्नेछन् । त्यसको सूची कान्तिपुर बनाईसकेको छ । तर, पत्रकार महासंघको आन्दोलनका कारण केही दिन लम्बिएको छ ।

त्यसो भए कान्तिपुरबाट मात्रै करिब डेढसय पत्रकार र कर्मचारीले जागिर गुमाउनेछन् कोरोनाका कारणले मात्रै । तर, त्यसरी जागिर घुमाउनेले रित्तो हात भने जानुपर्ने छैन ।

करारमा कार्यरतलाई ३ महिना र स्थायीलाई ६ महिनाको खाईपाई आएको सेवासुविधा अनुसार तलबभत्ता दिएको छ । कान्तिपुरले नेपाल र साप्ताहिकको टीमलाई भने सहज वातावरणमा विदा गरेको छ ।

नया“ पत्रिका दैनिक पनि पत्रकारको हविगत भएको बताइएको छ । नयाँ पत्रिकाले २०७७ जेठको तलब खुवाउन नै धौःधौ परेको थियो । संधै पहिलो हप्ता तलब दिने नयाँ पत्रिकाले जेठको तलब असारको तेस्रो हप्ता मात्रै दिएको थियो ।

असारको तलब खुवाउन भने झनै गाह्रो भइरहेको बताइन्छ । त्यसबाहेक नयाँ पत्रिकाले झन्डै ५० जनलाई विदामा राखेको खबर छ । भन्नलाई विदा भनिए पनि उनीहरुलाई जागिरबाट विदा नै गरिएको रुपमा पत्रकारहरुले बुझेका छन् ।

उनीहरुलाई आवश्यक परे बोलाइनेछ भन्दै विदा गरेको हो । उता, अन्नपूर्ण पोष्टले पनि ६ जना पत्रकारलाई अत्याचारपूर्वक दुर्गमस्थानमा सरुवा गरेको विषय चर्किरहेको छ । नेपाल पत्रकार महासंघले क्षेत्राधिकार नाघेर ६ जनाको पुनर्वहाली नगरे सम्पादक हटाउने धम्कीसहितको पत्र पठाएपछि थप विवाद चर्किएको छ ।

नेपाल पत्रकार महासंघसंग पटकपटक वार्ता भए पनि विवाद सल्टिएको छैन । आधा तलब दिंदै आएको अन्नपूर्ण पोष्टले २०७७ जेठको तलब साउन लाग्दासमेत दिन सकेको छैन । यता, नागरिकले हाल पत्रकार निकालेको त छैन तर तलब भने ३ महिना नाघ्दा पनि दिएको छैन । त्यसैगरी, हिमाल खबर पत्रिका पनि अब प्रकाशन नहुने भएको छ ।

हिमालको अनलाइन नयाँ साजसज्जामा आउने तयारी भने भइरहेको छ । २०७७ साउन १ गतेबाट भनिए पनि अब १५ भित्र नयाँ साजसञ्जामा ल्याउने तयारी भइरहेको छ । हिमालले पनि सर्कुलेशनका कर्मचारीलाई भने विदा गरेको छ । उनीहरुले पाउने सेवासुविधा अनुसार नै विदा गरेको छ ।

पत्रकारलाई भने हिमालले निकालेको छैन र तलब पनि रोकेको छैन । बरु यही बीचमा रामेश्वर बोहोरा र तुफान न्यौपानेलाई फिर्ता ल्याएको छ । साँघु

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh