Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सप्तरीमा ६ सय भन्दा बढी घर डुवानमा,खोला नदीमा जलस्तर बढ्दै गएपछि कटानको जोखीम बढ्दै

  • राजविराज,साउन ५ गते सोमबार ।
  • जनप्रभाब

दुई दिनदेखी लगातार भइरहेको वर्षाले सप्तरीका विभिन्न खोला, नदीमा पानीको बहाव बढेपछि जिल्लाका ६ सय बढी घर डुवानमा पर्नुका साथै वर्षाको पानीले निकास नपाउँदा राजविराज नगरपालिकाका अधिकांश वडा डुवानमा परेको हो ।

जिल्लाको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकाकाको वडा नं. १ स्थित वेल्ही, वडा नं. ४ र ५ मा रहेको बनरझुला गाउँ पुर्णरुपमा डुवान भएको गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए । खाँडो नदीमा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाको वार्ड नं. १, बेल्हीका १०० घर, वडा नम्बर ४ र ५ कोइलाडी र बरझुलाका करिब दुई सय घरमा पानी पसेको छ ।
त्यस्तै खाँडो नदीमा आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ३ सकरपुरास्थित खाँडो नदीको पुर्वीतटबन्धको स्परमा कटान समेत सुरु भएको छ । सो ठाउँमा ५० मिटर भन्दा बढी नदिको स्पर कटान गरेको जनाइएको छ ।

यसैबिच खाँडो नदीमा आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ३ सकरपुरास्थित खाँडो नदीको पुर्वीतटबन्धका स्परमा कटान भएका ठाउँमा अहिले बाँसको पाइलिङ र बोरामा बालु हालेर नियन्त्रण गर्ने काम सुरु गरिएको छ । सो ठाउँमा बाँसको पाइलिङ र बोरामा बालुवा हाले नियन्त्रणको काम तिव्रगतिमा भइरहेको तिलाठी कोइलाडी गाउापालिका अध्यक्ष सतिश सिँहले जानकारी दिए । खाँडोको बाढीले बनरझुला, कोइलाडीका तीन र चार स्थानमा सडकमा समेत क्षति पु¥याएको सो गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले बताए ।
त्यस्तै सप्तकोशीको बाढीबाट जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकास्थित सप्तकोसी नदीको पूर्वी तटबन्ध छेउमा बसोबास गर्दै आएका करिब ५० घर परिवार डुबानमा परेको छ ।

जिल्लाको बलान, खडक, महुली, जिता र खाँडो नदी लगायत आधा दर्जन नदिहरुमा बाढीको उच्च चाप रहेको छ । नदी आसपासका बस्तीमा पानी समेत पसेको जनाइएको छ । कोशी नदीमा पानीको बहाब बढेसँगै कोशी आसपासका सप्तकोशी र कंचनरुप र हनुमाननगर कंकालिनी नगरपालिका स्थानिय ठाउँहरु पनि डुबानमा पर्ने खतरा उत्तिकै बढेको छ ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरभित्रै पनि पानीको उचीत निकास नभएकोले घरहरुमा पानी पसको स्थानियबासीले जनाएको छ । हनुमानगर कंकालिनी नगरपालिका वडा नं. १ स्थित रहेको ईलाका प्रहरी कार्यालय भारदह पनि डुवानमा परेका छन ।
सोही गाउँपालिकाको सकरपुरामा सयौं विगहामा लगाइएको धान बाली सखाप भएको पीडित किसानहरुले बताएका छन् । जिता नदीको बाढी पस्दा मंसापुरका २५ घर डुवानमा परेको स्थानिय सत्यनारायण मण्डलले बताए ।

यता जिल्लाको टापु भनेर चिनिने हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबगाढा बस्तिमा सप्तकोसी नदीको बाढी पस्दा ७५ परिवार विस्थापित भएका थिए ।

यस्तै भलुवाही खोलाको पानीले निकास नपाउँदा राजविराज नगरपालिका वडा नं. १, २, ५, ६, ७, ८, १० र १५ का १ सय ५० घर डुवानमा परेको छ । ती वडाका अधिकांश घरमा समेत पानी छिरेको छ । निरन्तरको वर्षाले खाँडो, त्रियुगा, सप्तकोशी, जिता, बलान, खडक, महुली लगायतका नदी खोलामा पानीको बहाव उच्च भई आसपासका बासिन्दा जोखीममा परेका छन् ।
निरन्तरको वर्षासँगै खाँडो तथा बलान नदीको बहावले पश्चिमी तटबन्ध नजिक कटान थालेपछि आसपासका बासिन्दालाई सचेत तथा सुरक्षित गरिनुका साथै विपद् व्यवस्थापनका लागि आवश्यक तयारी भइरहेको जिल्ला संकट व्यवस्थापन समितिले जनाएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh