Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

राजदेवी नगरपालीका उप–प्रमुखद्धारा नगर प्रमुख बिरुद्ध आन्दोलनको घोषणा

  • रौतहट ,असार २० गते सनिवार ।
  • जन प्रभाब-सम्बादाता

राजदेवी नगरपालीकाको नगर प्रमु्ख र उप-प्रमुख बिचको विवाद उत्कर्षमा पुगेको हो । आफनो कार्यकक्षमा लगाइएको ताला फोडी  महत्वपुर्ण कागजात लगेको आरोपको नगर उप–प्रमुख अंशु सिंहले गम्भिर ध्यानाकर्षण भएको जनाएकी छिन् ।

उप–प्रमुख सिंहले आज एक प्रेस विज्ञप्ति जारी गर्दे नगर प्रमुख धिरेन्द्र कुमार सिंहले गएको जेठ १ गते असार ८ गतेको लागी बैठक बस्ने पत्र पठाएको र उक्त पत्रको आधारमा तोकिएकै दिन बैठकमा उपस्थित हुँदा विना जानकारी नगर प्रमुख र नि. प्रशासकिय अधिकृत संजय कुमार पाण्डेले एकासी सुचना टास गरी नगर कार्य समितिको बैठक स्थगीत गरेको आरोप लगाएकी छिन् ।

नगर प्रमुख बिना उक्त दिननै आफनोे अध्यक्षतामा बसेको नगर कार्य समितिको बैठकले २० बुँदे प्रस्तावहरु बहुमतले पारित गरेको पनि सिंहले बताएकी छिन् ।

दुई तिहाई भन्दा बढि सदस्यहरुले नगर कार्य समितिको बैठक बस्न नगर प्रमुखलाई पटक–पटक आहवान गर्दा पनि ब्यवास्ता गरेकोे विज्ञप्तिमा जनाइएको छ ।

बैठक बस्ने कोठा नगर प्रमुखको कार्यकक्ष भएकोले नि.प्रशासकिय अधिकृतले समेत बैठक बस्नको लागी चावी नदिएको कारण आफुहरुले बाध्य भएर ताल्चा फोड्नु परेको दाबी गरेकी छिन् ।

विज्ञप्ति मार्फत उनले नगर प्रमुखलाई बहुमतले पारित २३ बुँदे प्रस्ताव माथिको आवश्यक छलफलको लागी ७ दिन भित्र कार्यपालिको बैठक बोलाउन र बैठकमा उपस्थि हुन समेत आग्रह गरेकी छिन् ।

उनले यस्ता किसिमको आरोपको घोर भत्सर्ना गर्दे श्रावण १ गतेदेखी शान्तिपुर्ण आन्दोलन गर्ने समेत जानकारी दिइन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh