Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

ब्रिटानियाकाे बिस्कुटमा कीरा : अनुगमनकारी निकाय मौन, वाणिज्य विभाग भन्छ- उजुरी परेको छैन

काठमाडाैँ,जेठ २३ गते । भारतको बहुराष्ट्रिय कम्पनी ब्रिटानियाको गुड डे कुकिज बिस्कुटमा कीरा भेटिएको घटनाप्रति सराेकारवाला निकायले चासाे देखाएकाे पाइएन । नेपालका लागि बिक्रेता विशाल ग्रुप रहेको ब्रिटानियका उत्पादन नेपालमा म्याद गुज्रिएको आउने गरेको जानकारहरु बताउँछन् ।
त्यसै मध्ये गुड डे कुकिजमा कीरा फेला परेको हुनसक्ने बताइएको छ । कम्पनीको बजार व्यवस्थाापकले भारतमा भन्दा नेपालमा ६ महिना म्याद बढी भएको विषय भने आफुलाई थाहा नभएको बताएको छ । यता, अनुगमनकारी निकाय पनि मौन देखिन्छन् ।
खाद्यप्रविधि तथा गुणस्तर विभागबाट विदेशबाट आयात हुने खाद्यवस्तुमा अनिवार्य प्रज्ञापन पत्र लिनुपर्छ । विभागले गुणस्तर चेकजाँच गरी मात्र भन्सार छुटाउन पत्र दिन्छ । यता, अनुगमन गर्ने निकाय वाणिज्य विभागपनि ब्रिटानियको ठगी प्रति ऊजुरी नपरेको जानकारी नभएको बताउछन् ।

बिहीबार लाजिम्पाटस्थित एक उपभाेक्ताले ब्रिटानिया गुड डे खरिद गरी घरमा लगेर खान लाग्दा किरा भेटिएको थियो । उनले बनाएकाे भिडियोमा कीरा सँगै बिस्कुट सडेको स्पस्ट देखिन्छ ।
उक्त बिस्कुट यही वर्ष फ्रेब्रअरी १८ तारिखमा बनेको स्पस्ट देखिन्छ । यसको नेपालका लागि ८० रुपैयाँ मुल्य छ । प्याकिङमा उत्पादन मिति भएको १ वर्षसम्म खान हुने अवधि रहने उल्लेख छ । तर, ब्रिटानिया विस्कुटको म्याद उत्पादन बजार भारतमै ६ महिनाभन्दा बढी रहेको देखिँदैन ।
यहीबाट भारतमा म्याद गुज्रेको बिस्कुट लेबलिङमा म्याद बढाउँदै नेपाल पठाइरहेको हो कि भन्ने संशय पैदा भएको छ । ६ महिनामै म्याद सकिने बिस्कुट १ वर्षसम्म म्याद राख्नुले नेपालमा बहुराष्ट्रिय ब्राण्डको नाममा ठगी भइरहेको स्पस्ट देखिन्छ ।

ब्रिटानिया कम्पनीको बिस्कुट नेपालका लागि आधिकारिक बिक्रेता विशाल ग्रुप हो । बीहीबार मात्रै गुणस्तरहीन विस्कुट बजार आएको थाहापाएपछि कम्पनीले छानबिन समिति नै बनाएको बताएकाे छ । तर, म्याद नै अवधि भने भारतबाटै यस्तै आउने बताउँदै आफुहरुलाई केही थाहा नभएको कम्पनीका बजार व्यवस्थापकको तर्क छ ।
उपभोत्त संरक्षण ऐन अनुसार गुणस्तरहीन वस्तु बिक्री गरेमा ५ हजारदेखि ३ लाख रुपैयाँ सम्म जरिवाना हुने व्यवस्था छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh