Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

विकास प्रेमी नेता मिश्रकाे पहलमा कराेडाैकाे याेजना

कपिलबस्तु , जेष्ठ २३
तराई मधेश समृद्धि कार्यक्रम आर्थिक बर्ष २०७७/०७८ को योजनामा कपिलबस्तुका दश स्थानीय तहलाई कुल १२ करोड ४९ लाख रुपैया बराबरको योजना दिइएको छ । जसमध्ये कपिलबस्तुको संसदीय क्षेत्र नम्बर ३ को कुल ६ करोड १६ लाख रुपैया बराबरको योजना समावेश गरिएको छ ।

तराई मधेश समृद्धि कार्यक्रमले कृषि, पेशागत तालिम, बिद्यालय भवन, मदरसा भवन, धर्मशाला, सामुदायिक भवन निर्माण र सडक स्तरोन्नतिको योजनालाई समावेश गरेको जानकारी पूर्वमन्त्री ईश्वर दयाल मिश्रले दिनु भएको छ । साथै बिश्वभरी फैलिएको कोरोना भाईरस (कोभिड—१९) रुपी महामारीको रोकथाममा सरकार लागिपरेकोले धेरैजसो योजनाहरु समावेश न भएको प्रति संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री मा.हृदेश त्रिपाठीले दुख ब्यक्त गर्नुभएकाे र आगामी आर्थिक बर्षमा सो योजनाहरुलाई प्राथमिकता दिइने आश्वासन समेत दिनु भएको कुरा पूर्व मन्त्री मिश्रले बताएका छन् ।
स्थानीय जनप्रतिनिधिहरुले स्थानीय जनताको आवश्यकतालाई हेर्दै स्थानीय तहको सिफारिस तथा पूर्वमन्त्री ईश्वर दयाल मिश्रको अथक प्रयास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री मा.हृदेश त्रिपाठीको निर्देशनमा कुल ६ करोड १६ लाख रुपैया बराबरको योजनाहरु समावेश भएको कुरा हर्षका साथ बताएका छन् । अत्यावश्यक योजनाहरु समावेश गरेको र बाकी योजना समावेश गर्ने आश्वाशन दिएकोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री मा.हृदेश त्रिपाठीलाई कृष्णनगर नगरपालिकाको उपमेयर शबनम खातुन, नेकपा नगरअध्यक्ष जाबेद आलम खा, कृष्णनगर वडा नम्बर ३ का वडाध्यक्ष सगीर अहमद खान, कृष्णनगर वडा नम्बर ५ का वडाध्यक्ष जमिल खा, कृष्णनगर वडा नम्बर १० का वडाध्यक्ष अब्दुल मोबीन खान, कृष्णनगर वडा नम्बर ११ का वडाध्यक्ष फागु मुराऊ लगायत स्थानीय समाजसेवी, बुद्धजीवी युवा बर्ग, बिकासप्रेमी र कृषक अगुवाहरूले धन्यबाद दिएका छन् ।
तराई मधेश समृद्धि योजना अन्तर्गत बिजयनगर गाउँपालिकाको स्वीकृत भएका योजनाहरुको बारेमा कुरा गर्दा बिजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले, २ करोड २२ लाख बराबरको १० वटा योजनाहरु आफ्नो गाउँपालिकामा परेको जानकारी दिदै त्यसको बारम्बार अथक प्रयासको लागि पूर्वमन्त्री मिश्रलाई धन्यवाद दिएका छन् । साथै गाउँपालिका अध्यक्ष थापाले योजनाहरुलाई प्राथमिकता दिई समावेश गर्ने निर्देशन दिएकोमा सं.मा.तथा सा.प्र.मन्त्री मा. त्रिपाठी प्रति हार्दिक आभार ब्यक्त गरेका छन् ।
त्यसैगरी कपिलबस्तु निर्वाचन क्षेत्र ३(क) का प्रदेश सभा सांसद अर्जुन कुमार केसीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत रहेको शिवराज नगरपालिकाको १ करोड ३७ लाख रुपैया बराबरको ५ योजना र महाराजगंज नगरपालिका ७ को १ करोड रुपैया बराबरको २ योजनाकोलागि सामान्य प्रशासन मन्त्री मा. हृदेश त्रिपाठी र निरन्तर प्रयासरत पूर्वमन्त्री ईश्वर दयाल मिश्र दुबै जनाप्रति हार्दिक आभार ब्यक्त गरेका छन् ।
ब्यापार संघ कपिलबस्तुका जिल्ला अध्यक्ष माधव पोख्रेलले देशमा कोरोना महामारीले आर्थिक संकट उत्पन्न गरेको बेला कपिलबस्तु संसदीय क्षेत्र नम्बर ३ मा ६ करोडको योजना आउनु सानो कुरा न भएकाे बताएका छन् । कपिलबस्तु क्षेत्र नम्बर ३ को योजनाहरुलाई प्राथमिकताका साथ समावेश गरीदिएकोमा मा.हृदेश त्रिपाठीलाई हृदयतल देखि धन्यवाद दिदै पूर्वमन्त्री मिश्रको क्षेत्र बिकास प्रति गर्दै आएको अथक प्रयास प्रसंशनीय भएको बताएका छन् ।
कपिलबस्तुका दश स्थानीय तहहरुमध्ये कृष्णनगर नगरपालिका, बिजयनगर गाउँपालिका, शिवराज नगरपालिका र महाराजगंज नगरपालिका ७ को स्थानीय आवश्यकतालाई हेर्दै स्थानिय तहको सिफारिस तथा बिकास प्रेमी पूर्वमन्त्री मिश्रको अथक प्रयास र सामान्य प्रशासन मन्त्री मा.त्रिपाठीको निर्देशनमा समावेश गरिएका योजनाहरु निम्नवत छन् —

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन
अपराध

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

1 week पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद
आर्थिक

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

तस्करी र लागू औषध पूर्ण रुपमा नियन्त्रणमा केन्द्रित भएर काम गर्न जिल्ला प्रहरी प्रमुखहरुलाई डिआईजी चतुर्वेदीको निर्देशन

1 week पहिले
टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 months पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

2 months पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh