Advertisement
No Result
View All Result
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

जनताको दु:खमा जनार्दनको साथ, १० दिनमै बन्यो कोरोना अस्पताल

जन प्रभाब-सम्बादाता / २०७७ बैशाख १५ गते .

काठमाडौं। रुकुम आठबिसकोट नगरपालिकामा सुविधा सम्पन्न ८ कोठाको अस्पताल निर्माण भएको हो । श्रम सहकारीले १० दिनमा ८ कोठाको अस्पताल (आइसोलेसन भवन) निर्माण भएको हो । पूर्वगृहमन्त्री एवम् नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले अस्पताल निर्माणको काम १० दिनमै सकिएको अस्पताल तयारी अवस्थामा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो इच्छाशक्ति भएमा कुनै पनि बेला जुनसुकै कठिनाईको पनि सामना गर्न सकिन्छ र जनता नै शक्तिका स्रोत हुन्,सबै कुरा जनताबाट नै सिकौ । संक्रमण बढेमा आइसोलेसनको आवश्यक पर्ने भन्दै नेता शर्माले भवन निर्माणको जोड दिनुभएको थियो । र उहाँ भवन निर्माणका लागि आफै श्रममा खटिनुभएको थियो ।

रुकुम पश्चिमका प्रदेशसभा सांसद गोपाल शर्माले मुसिकोट र चौरघारीमा रहेको आइसोलेसन यसअघि नै सञ्चालनमा रहेको र थप बेड विस्तारका लागि काम भइरहेको र आठबिसकोटमा १० दिनमा तयार गरिएकोे अस्पताल तयारी अवस्थामा रहेको बताउनुभयो ।  नवनिर्मित आइसोलेसन भवनको औपचारीक उद्घाटन् भने हुन बाँकी छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सञ्चारमन्त्रीसँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने, यसरी गर्न सकिन्छ
जनप्रभाबन्युज विशेष

12 hours पहिले
बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर नगएको अर्थमन्त्री महतको दाबी

नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

1 day पहिले
वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्री प्रचण्डको आग्रह

जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण

देशको भूमि विदेशी भूमिसँग साट्ने अधिकार प्रधानमन्त्रीलाई छैन : सांसद भट्टराई

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh