Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रहरीको दर्जनौं सुरक्षा घेरा पार गर्दै कसरी कोइला बोकेका ट्रक भक्तपुर आइपुग्नु

प्रकाशित मिति -२०७६ चैत २९ गते- भक्तपुर । कोइला बोकेका दर्जनभन्दा बढी ट्रक भक्तपुर भित्रिएका आइपुगेका छन्। पर्साको वीरगन्ज हुँदै आएका ती ट्रक गएराति भक्तपुरका विभिन्न इँटा भट्टामा आइपुगेका हुन्। ती ट्रकहरुमा खाद्यान्न र आल्मुनियम सल्फेट ढुवानी लेखिएको थियो ।

सरकारले लकडाउन गरेको समय अत्यावश्यक वस्तुमात्र ढुवानी गर्न पाउने व्यवस्था छ। तर कोइला भने अत्यावश्यक वस्तुमा पर्दैन। कोरोना भाइरसको जोखिम बढ्दै गएको समयमा इँटा व्यवसायीले भने खाद्यान्न र औषधिजन्य उद्योगलाई अत्यावश्यक वस्तु भन्दै कोइला ल्याएका हुन्। उनीहरुले सरकारले तोकेको न्यूनतम स्वास्थ्य मापदण्ड समेत पूरा गरेको देखिँदैन।

प्रहरीको दर्जनौं सुरक्षा घेरा पार गर्दै खाद्यान्न र आल्मुनियम सल्फेट ढुवानीको पत्र टाँसेका कोइला बोकेका ट्रक भक्तपुर आइपुग्नु रहस्यमय भएका छ । य
चाँगुनारायण नगरपालिका वडा नम्बर ८ र ९ सुडाल र ताहथलीमा रहेका विभिन्न इँटाभट्टामा ती ट्रक आइपुगेपछि कोरोना भाइरसको जोखिमलाई लिएर स्थानीय त्रसित बनेका छन्। त्यसको स्थानीयले विरोधसमेत जनाएका छन्।

स्थानीयको विरोधपछि चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्र, भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक सविन प्रधान सुडाल पुगेका थिए। यसबारेमा प्रतिक्रिया दिँदैं नगरप्रमुख मिश्रले माथिल्लो तहदेखिको सेटिङमा वीरगन्जबाट कोइला बोकेका ट्रक चाँगुनारायण आएको बताए। 

सरकारको उच्च स्तरीय समितिको निर्णयमा नै त्रुटि भएको र इँटा उद्योगलाई अत्यावश्यक भन्ने बनाइएकोमा नगर प्रमुख मिश्रले असन्तुष्टि व्यक्त गरे। ‘मैले गृह मन्त्रालयका सचिव ज्यूसँग समेत गुनासो राखेको छु, गल्तीले उच्चस्तरीय समितिको बैठकमा इँटा उद्योग चलाउन दिने निर्णय घुसाइएको रहेछ’, नगरप्रमुख मिश्रले भने। 

महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले वीरगन्ज हुँदै ती ट्रकहरु भक्तपुर आइपुगे पनि केहीलाई भक्तपुर प्रवेश गर्ने नाकामा रोकिराखेको बताए। भक्तपुरमा ६२ वटा इँटाभट्टा सञ्चालनमा छन्। देशमा लकडाउन लागु भएर सबै व्यवसाय ठप्प भए पनि भक्तपुरका इँटाभट्टा भने निर्वाध सञ्चालन भइरहेका छन्। 

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

4 weeks पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

2 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

3 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

3 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

3 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh