Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मापदण्ड तोके अनुसार बालुवा तथा गिट्टी उत्खनन् गर्ने

विकास निर्माणको कार्य अवरुद्ध हुन थालेपछि धनुषाको मिथिला नगरपालिकाले मापदण्ड तोके अनुसार बालुवा तथा गिट्टी उत्खनन् गर्ने निर्णय गरेको छ ।

जनकपुरधाम, फागुन ३० गते। विकास निर्माणको कार्य अवरुद्ध हुन थालेपछि धनुषाको मिथिला नगरपालिकाले मापदण्ड तोके अनुसार बालुवा तथा गिट्टी उत्खनन् गर्ने निर्णय गरेको छ ।
धनुषामा गत पुस २४ गते औरही खोलामा स्थानीय दिलिप कुमार महतोको हत्या भएपछि स्थगित रहेको उत्खनन् कार्य दुई महिना पछि फेरी सुरु हुने भएको छ ।
जिल्ला समन्वय समिति धनुषाको निर्देशन अनुसार मापदण्ड पुरा गरी मिथिला नगरपालिकाले बालुवा गिट्टी उत्खनन् कार्य सुरु गर्ने भएको छ ।
आइईई रिपोर्ट तथा मिथिला नगरपालिकाले तोकेको मापदण्ड अनुसार नै अब बालुवा तथा गिटी उत्खनन् गरिने मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले बताए ।
नगरपालिकाले बालुवा तथा गिटी उत्खननका लागि विभिन्न ६ वटा मापदण्ड निर्धारण गरेको जानकारी दिए । आइईईमा तोकिएको स्थान तथा मापदण्ड अनुसार उत्खनन गरिने, सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै उत्खनन् गरिने, उत्खनन् गर्ने स्थलमा फ्लेक्स बोर्ड तथा नागरिक वडा पत्र राख्नु पर्ने, तोकिएको नम्बरको गाडीहरुबाट मात्रै बालुवा गिटी उत्खनन गर्न पाइने, उत्खननको समयमा नगरपालिकाको प्रतिनिधि राखिने, मापदण्ड पूरा नगरी उत्खनन गर्नेलाई कानून अनुसार कारबाही गरिने लगायतको मापदण्ड निर्धारण गरिएको नगर प्रमुख महतोले बताए ।
नगरपालिकाले बालुवा तथा गिटी उत्खनन गर्ने गाडीको नम्बर समेत सार्वजनिक गरिएको छ । नगरपालिकाले बा २ ख ३६७९ नम्बरको स्काइभेटर, बा ३ क २७२२, बा २ क ६३१७, बा २ क ४८०४ र ज १ क ६८४ नम्बरको जेसिबीलाई उत्खननको लागि अनुमति दिइएको छ ।
आइईई रिपोर्टको अनुसार मिथिला नगरपालिकामा रातु नदीमा १२०४५४ क्यु. वि. फिट, जलाद नदीमा १२७९४७८, औरही नदीमा १४९४८८४, जग्धर नदीमा ६६२६६४, बसही नदीमा १३४७३७४ र बडहरी खोलामा १००४२५२ क्यु.वि. फिट बालुवा उत्खनन गर्न पाइने छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

5 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

5 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh