Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

हत्या आरोप लागेका व्यक्तिलाई जिल्ला अदालतले दियो ५ मुद्दामा सफाइ

हत्या आरोप लागेका व्यक्तिलाई जिल्ला अदालतले दियो ५ मुद्दामा सफाइ

काठमाडौं । कपिलवस्तु जिल्ला अदालतले ६ जनाको हत्याको आरोप लागेका एक प्रतिवादीलाई निर्दोष रहेको भन्दै सफाइ दिने फैसला सुनाएको छ। अदालतले एक व्यक्तिको हत्यामा मात्र आरोपीलाई दोषी ठहर गरेको छ। जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले सोमबार पाँच मुद्दामा सफाइ र एक मुद्दामा दोषी ठकर गरेको हो।

‘मोस्ट वान्टेड’ नसिम अहमद खानविरुद्धका कर्तव्य ज्यानका ५ मुद्दामा एकै पटक जिल्ला अदालतले सफाइ दिएको हो। पूर्पक्षका लागि थुनामा रहेका उनीलाई रिहा गर्नसमेत जिल्ला अदालतको फैसलामा भनिएको छ। २०६४ माघपछि ९/१० वर्षयता भएका ६ वटा हत्याकाण्डमा उनको नाम जोडिएको थियो।आइतबार र सोमबार पक्ष–विपक्षका कानुन व्यवसायीको बहसपछि कपिलवस्तु जिल्ला अदालतले दोषी ठहर गर्ने प्रमाण नपुगेको भन्दै खानलाई सफाइ दिएको हो।

२०६४ चैत ९ मा साविक हथिहवा गाविस–३ का शिवपूजन कुर्मीको हत्या भएको थियो। ओमप्रकाश चौधरीको जाहेरीमा दर्ता भएको मुद्दा ०७६ असार २२ मा मुल्तबीबाट जगाइएको थियो। ०६४ फागुन ६ मा साविक मोतीपुर गाविस–१ का भुवन भनिने प्रेम परियारको गोली हानी हत्या भएको थियो।

शान्ति परियारको जाहेरीमा उक्त मुद्दा ०७५ असार २५ मा मुल्तबी जगाई अदालतीमा सुनुवाइ सुरु गरिएको थियो। ०६५ कात्तिक ७ मा साविक पिपरा गाविसका तत्कालीन सचिव राममिलनप्रसाद गुप्ता र ०६७ वैशाख १३ मा साविक पकडी गाविस–६ का राजेन्द्रप्रसाद तिवारीको हत्या भएको थियो। कुर्मी, परियार, गुप्ता, तिवारीको हत्याको आरोप खानमाथि लागेको थियो। उनी माथि सरिता विकको हत्याको आरोप पनि लागेको थियो।

उनले यी सँगै सरिता विकले जाहेरी दिएको कर्तव्य ज्यान मुद्दामा पनि उनले सफाइ पाएका छन्।
गुप्ता र तिवारी हत्या मुद्दा गत साउन र भदौ अन्तिम साता मुल्तबी जगाएर प्रक्रिया अघि बढाइएको थियो। पारसनाथ कोहार जाहेरवाला रहेको कर्तव्य ज्यान मुद्दामा भने अदालतले खानलाई कसुरदार ठहर गरेको छ। तर उनलाई अदालतले सजाय सुनाउन बाँकी छ। यो विवाद माओवादी नेताको हत्यासम्म पनि जोडिएको छ।

तत्कालीन माओवादी नेता शिवपूजन चौधरीको हत्या अभियोग उनलाई पनि लागेको थियो। यही अभियोग लागेका सुखीनाथ पाण्डे (प्रितम) ०७६ पुस १७ मा अदालतमा हाजिर भई १० लाख धरौटीमा छुटेका थिए। पछि उच्च अदालतले पूर्पक्षका लागि थुनामै राख्नू भनेपछि पाण्डे फरार भएका थिए।

अहिले पाण्डेसँगै जोडिएको मुद्दामा खानले सफाइ पाएका छन्। पाण्डे कांग्रेस कार्यकर्ता हुन्। उनकी श्रीमती सुधादेवी पाण्डे कांग्रेसबाट शुद्धोदन गाउँपालिका उपाध्यक्ष छिन्। त्यस्तै थुनामा रहेका हथिहवामा धर्मेन्द्रसिंह क्षत्रीले पनि कर्तव्य ज्यानका ३ मुद्दामा सफाइ पाएका छन्। सिंह अहिले कारागारमा छन्।खानलाई प्रहरीले ०७६ असार तेस्रो साता काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको थियो। अहिले उनी कारागारमा छन्।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh