Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

काममा अब्बल र निडर स्वभावका सिँहलाई गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले दिए प्रदेश २ को प्रहरी प्रमुखको जिम्मेवारी

जन प्रभाब , आलोक यादव

जनकपुर-बैशाख ८ गते । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा हुनु भएका १० प्रहरी अधिकृतलाई आज दज्र्यानी चिन्ह प्रदान गरिएको छ । नेपाल सरकार, मन्त्रीस्तरको वैशाख ७ को निर्णयअनुसार बढुवा भएका उहाँहरुलाइ आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । डिआइजीमा घनश्याम अर्याल, प्रकाशजङ्ग कार्की, वसन्तकुमार पन्त, इश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह, वसन्तकुमार लामा, रविन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार विसी बढुवा हुनुभएको हो । गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वको सिफारिस समितिले उहाँहरुलाई बढुवाका लागि सिफारिस गरेको थियो । आजै प्रहरी महानिरीक्षक ज्ञवालीले गृह मन्त्रालय, सचिवस्तरको गत चैत १३ गतेको निर्णयले प्रहरी नियमावली २०७१ को नियम १२९ बमोजिम प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका पुरुषोत्तम राउत क्षेत्रीलाई समेत दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतलाई बधाइ तथा शुभकामना दिँदै जिमेवारीमा पूर्ण प्रतिबद्ध भई कार्यदक्षता प्रदर्शन गर्न निर्देशन दिनुभयो । प्रदेशस्तरमा समायोजन गर्ने चुनौती रहेको उल्लेख गर्दै उहाँले प्रदेश प्रमुखका रुपमा खटी जाने प्रहरी अधिकृतले आफ्नो भूमिका निर्वाह गर्न अझ बढी संवेदनशील, सचेत, अभ्यस्त र अध्ययनशील हुनुपर्नेमा जोड दिनुभयो । कोभिड १९ को कारण सिर्जना भएको विषम परिस्थितिमा खटिएका प्रहरी अधिकृत तथा जवानको सुरक्षा, स्वास्थ्य संवेदनशिलताका लागि आवश्यक सामग्रीको व्यवस्थापन तथा त्यसको सही प्रयोग, सुरक्षाकर्मीको परिचालनतर्फ संवेदनशील भएर अगाडि बढ्न समेत उहाँले निर्देशन दिनुभयो । पदोन्नति भएका अधिकृतको तर्फबाट प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले सङगठनले अङ्गिकार गरेका नीति एवम् जिम्मेवारीलाई व्यवसायिक निष्ठा, क्षमता, पारदर्शिता एवम् इमान्दारिताका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्य दक्षताको मुल्याङ्कन गर्दै प्रदेश २ को प्रहरी प्रमुखकोरुपमा भर्खरै बढुवा हुनु भएका डिआइअजी धिरज प्रताप सिँहले जिम्मेवारी पाउनु भएको छ । प्रदेश २ को सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै काममा अब्बल र निडर स्वभावका सिँहलाई गृहमन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयले प्रदेश २ को प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो ।
विरगञ्ज र दाङ बस्दा काममा निकै चर्चा कमाएर जनताको मन जितेका सिँहले सो जिम्मेवारी सफलरुपमा निर्वाह गर्ने बताउनु भएको छ । सिँहले प्रदेश २ मा असाध्यै सुरक्षा चुनौति देखेर नै प्रहरी संगठनले आफुलाई त्यहाको जिम्मेवारी दिएर पठाउन लागेको भन्दै आफुले काम गरेर नै जनताको विश्वास जित्ने बताउनु भयो । कार्य दक्षता मुल्याङ्कन गरेर नै मलाई त्यहा पठाउन लागिएको हो–सिँहले भन्नुभयो–विरगञ्जको प्रहरी प्रमुख भएर बस्दा पनि मैले त्यहा राम्रै काम गरेर मन जितेको छु, प्रदेश २ को सुरक्षा चुनौति वारे पनि प्रष्टै थाहा छ, मलाई संगठनले विश्वास गरेर जिम्मेवारी दिएकोमा धन्यवाद एंव आभार प्रकट गर्न चाहन्छु ।’ दाङमा पनि प्रहरी प्रमुखकोरुपमा रहदा सिँहले गुन्डागर्दि पुरै ध्वस्त बनाउनु भएको थियो । दाङको सुरक्षाको जग हालेको भन्दै अहिले पनि सिँहको कार्यशैलिलाई यहाँको दङ्गालि जनताले सम्झीरहेका छन् ।

सिँहले दाङमा काम गर्दा पनि नेताको दवाव नमान्ने र अपराधलाई अपराधकैरुपमा हेर्ने गर्नु भएको थियो । दाङको जुवा काण्ड र गुन्डागर्दिलाई मुख्य मिसन बनाएर सिँहले आफ्नो कार्यकालमा काम गर्नु भएको थियो । तत्कालिन राजकुमार श्रेष्ठको हत्याको घटनामा पनि सिँहले हत्यारालाई समाएर कानुनि सजाय दिलाउन सफल हुनु भएको थियो । त्यतिमात्रै होइन्, विरगञ्जमा रहदा सहायक प्रमुख जिल्ला अधिकारी वलबहादुर मल्ललाई गोलि हानि फरार रहेका समुहलाई पनि उहाले आफ्नो कार्यकालमा नियन्त्रणमा लिनु भएको थियो । प्रहरी संगठनभित्रै सिँहले छुट्टै आफ्नो छाप छोड्नुु भएको छ ।
प्रदेश २ आफैमा पनि सुरक्षा चुनौति रहेकाले यसमा गृह र प्रहरी प्रधान कार्यालयले काममा अब्बल प्रहरी अधिकारीलाई त्यहा पठाएको हो । कार्य सम्पादनमा पनि उत्कृष्ट रहनु भएको सिँहले विरगञ्जको प्रहरी प्रमुख हुदा सहायक प्रमुख जिल्ला अधिकारीलाई गोलि हानि फरार रहेकालाई आफ्नो कार्यकालमा पक्राउ गर्न सफल भएर पनि त्यहाको सुरक्षा ब्यवस्थाको वारेमा राम्रो जानकार प्रहरी अधिकारीलाई त्यहा पठाएको प्रहरी प्रधान कार्यालयको भनाई छ ।

कार्य दक्षताको मुल्याङ्न गर्दै डिआइजि धिरजप्रताप सिँहलाई गृहले पठायो प्रदेश २ को प्रहरी प्रमुखकोरुपमा

जनकपुर । कार्य दक्षताको मुल्याङ्कन गर्दै प्रदेश २ को प्रहरी प्रमुखकोरुपमा भर्खरै बढुवा भएका डिआइजि धिरजप्रताप सिँहले जिम्मेवारी पाउनु भएको छ । प्रदेश २ को सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै हठि, काममा अब्बल र निडर स्वभावका सिँहलाई गृहमन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयले प्रदेश २ को प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो ।

विरगञ्ज र दाङ बस्दा काममा निकै चर्चा कमाएर जनताको मन जितेका सिँहले सो जिम्मेवारी सफलरुपमा निर्वाह गर्ने बताउनु भएको छ । सिँहले प्रदेश २ मा असाध्यै सुरक्षा चुनौति देखेर नै प्रहरी संगठनले आफुलाई त्यहाको जिम्मेवारी दिएर पठाउन लागेको भन्दै आफुले काम गरेर नै जनताको विश्वास जित्ने बताउनु भयो । कार्य दक्षता मुल्याङ्कन गरेर नै मलाई त्यहा पठाउन लागिएको हो–सिँहले भन्नुभयो–विरगञ्जको प्रहरी प्रमुख भएर बस्दा पनि मैले त्यहा राम्रै काम गरेर मन जितेको छु, प्रदेश २ को सुरक्षा चुनौति वारे पनि प्रष्टै थाहा छ, मलाई संगठनले विश्वास गरेर जिम्मेवारी दिएकोमा धन्यवाद एंव आभार प्रकट गर्न चाहन्छु ।’ दाङमा पनि प्रहरी प्रमुखकोरुपमा रहदा सिँहले गुन्डागर्दि पुरै ध्वस्त बनाउनु भएको थियो । दाङको सुरक्षाको जग हालेको भन्दै अहिले पनि सिँहको कार्यशैलिलाई यहाँको दङ्गालि जनताले सम्झीरहेका छन् ।

सिँहले दाङमा काम गर्दा पनि नेताको दवाव नमान्ने र अपराधलाई अपराधकैरुपमा हेर्ने गर्नु भएको थियो । दाङको जुवा काण्ड र गुन्डागर्दिलाई मुख्य मिसन बनाएर सिँहले आफ्नो कार्यकालमा काम गर्नु भएको थियो । तत्कालिन राजकुमार श्रेष्ठको हत्याको घटनामा पनि सिँहले हत्यारालाई समाएर कानुनि सजाय दिलाउन सफल हुनु भएको थियो । त्यतिमात्रै होइन्, विरगञ्जमा रहदा सहायक प्रमुख जिल्ला अधिकारी वलबहादुर मल्ललाई गोलि हानि फरार रहेका समुहलाई पनि उहाले आफ्नो कार्यकालमा नियन्त्रणमा लिनु भएको थियो । प्रहरी संगठनभित्रै सिँहले छुट्टै आफ्नो छाप छोड्नुु भएको छ ।
प्रदेश २ आफैमा पनि सुरक्षा चुनौति रहेकाले यसमा गृह र प्रहरी प्रधान कार्यालयले छानेर काममा अब्बल प्रहरी अधिकारीलाई त्यहा पठाएको हो । कार्य सम्पादनमा पनि उत्कृष्ट रहनु भएको सिँहले विरगञ्जको प्रहरी प्रमुख हुदा सहायक प्रमुख जिल्ला अधिकारीलाई गोलि हानि फरार रहेकालाई आफ्नो कार्यकालमा पक्राउ गर्न सफल भएर पनि त्यहाको सुरक्षा ब्यवस्थाको वारेमा राम्रो जानकार प्रहरी अधिकारीलाई त्यहा पठाएको प्रहरी प्रधान कार्यालयको भनाई छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

प्रधानमन्त्रीको भारत भ्रमण : दिनमा कञ्जुस्याइँ भएन, लिन चाहिँ केही सकिएन
जनप्रभाबन्युज विशेष

प्रधानमन्त्रीको भारत भ्रमण : दिनमा कञ्जुस्याइँ भएन, लिन चाहिँ केही सकिएन

1 week पहिले
सशस्त्रलाई गोताखोर तालिम
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

सशस्त्रलाई गोताखोर तालिम

1 week पहिले
व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहन मुद्दामा आरोपीलाई थुनामा पठाउन आदेश
जनप्रभाबन्युज विशेष

व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहन मुद्दामा आरोपीलाई थुनामा पठाउन आदेश

1 week पहिले
मेयर महेश चौधरीमाथि झुठो आरोप लगाउँदै प्रदेशसभा सदस्य ललिता दास
अन्य

मेयर महेश चौधरीमाथि झुठो आरोप लगाउँदै प्रदेशसभा सदस्य ललिता दास

1 week पहिले
सार्वजनिक जग्गा सरकारले दुरुपयोग गरेकाे भन्दै प्रदीप पाैडेलकाे खबरदारी
जनप्रभाबन्युज विशेष

सार्वजनिक जग्गा सरकारले दुरुपयोग गरेकाे भन्दै प्रदीप पाैडेलकाे खबरदारी

2 weeks पहिले
नेपाल वायुसेवा निगमले जहाजमा दिएको खाद्यान्न गुणस्तरहीन, यात्रुले गरे हल्लीखल्ली
जनप्रभाबन्युज विशेष

नेपाल वायुसेवा निगमले जहाजमा दिएको खाद्यान्न गुणस्तरहीन, यात्रुले गरे हल्लीखल्ली

2 weeks पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

स्रोत नखुलेको १४ लाख बढी रुपैयाँसहित एक जना नियन्त्रणमा

स्रोत नखुलेको १४ लाख बढी रुपैयाँसहित एक जना नियन्त्रणमा

1 hour पहिले
प्रचण्ड–बाबुरामविरुद्ध सर्वोच्चमा मुद्दा

प्रचण्ड–बाबुरामविरुद्ध सर्वोच्चमा मुद्दा

1 hour पहिले
ट्रेडमार्कको मुद्दा विभागमा विचाराधीन

ट्रेडमार्कको मुद्दा विभागमा विचाराधीन

1 hour पहिले
सत्ता टिकाउनका लागि रेशम चौंधरीलाई आममाफी दिइयो : कांग्रेस नेता कोइराला

सत्ता टिकाउनका लागि रेशम चौंधरीलाई आममाफी दिइयो : कांग्रेस नेता कोइराला

2 hours पहिले
मधेसका ८ जिल्लामा मिटर ब्याजीविरुद्ध १८ हजार ७१ उजुरी, ७ जना पक्राउ

मधेसका ८ जिल्लामा मिटर ब्याजीविरुद्ध १८ हजार ७१ उजुरी, ७ जना पक्राउ

2 hours पहिले
सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भण्डारी ५ दिनदेखि सम्पर्कविहीन

सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भण्डारी ५ दिनदेखि सम्पर्कविहीन

2 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh