लगातारको वर्षाबाट प्रभावितहरुलाई राहत तथा उद्धारको व्यवस्था गर्न गृहमन्त्रीलाई प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न भागमा बाढी–पहिरो तथा लगातारको वर्षाबाट प्रभावितहरुको उद्धार तथा राहतको व्यवस्था गर्न निर्देशन दिएका छन् ...