Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

आईपीएल : बटलरको शतक र चहलको ह्याट्रिकमा राजस्थानको रोमाञ्चक जित

आईपीएल : बटलरको शतक र चहलको ह्याट्रिकमा राजस्थानको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न नाइटराइडर्स विरुद्धको खेलमा राजस्थान रोयल्सले ७ रनको रोमाञ्चक जित हासिल गरेको छ । जोस बटलरको शतक र यजुवेन्द्र चहलको ह्याट्रिक विकेटको मद्दतमा राजस्थानले जित हासिल गरेको हो ।

राजस्थानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २१७ रन बनाएको थियो । जोस बटलरले ६१ बलमा १०३ रन बनाए । यो जारी आईपीएलमा दोस्रो शतक हो । यसैगरी कप्तान सन्जु स्यामसनले १९ बलमा ३८ रन योगदान गरे ।

बलिङतर्फ सुनिल नरिनले २ विकेट लिए ।
२१८ रनको विजय लक्ष्य पछ्याउने क्रममा कोलकाताका यरोन फिन्च र श्रेयस अय्यरले दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरे । फिन्चले २८ बलमा ५८ र अय्यरले ५१ बलमा ८५ रन जोडे । नितिश राणाले १८ र उमेश यादवले २१ रन बनाए ।

म्याचको १७ औं ओभरमा आइपुग्दासम्म कोलकाताको स्थिति मजबुत जस्तो देखिएको थियो । तर १७ औं ओभरको अन्तिम तीन बलमा युजवेन्द्र चहलले ह्याट्रिक विकेट लिएर खेल राजस्थानको पक्षमा पार्न सफल भए । चहलको नाममा ५ विकेट रह्यो ।

उनी प्लेअर अफ दी म्याच भए ।चहलले श्रेयस अय्यर, शिवम मावि र प्याट कमिन्सलाई लगातार आउट गरेर ह्याट्रिक गरेका हुन् । आईपीएलको इतिहासमा यो २१ औं ह्याट्रिक हो । राजस्थानको बलरले ह्याट्रिक विकेट लिएको भने यो पाँचौ पटक हो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

अमेरिकामा नेपाली विद्यार्थीलाई १३ अर्ब ७६ करोड क्षतिपूर्ति भराउन अस्पताललाई आदेश
जनप्रभाबन्युज विशेष

अमेरिकामा नेपाली विद्यार्थीलाई १३ अर्ब ७६ करोड क्षतिपूर्ति भराउन अस्पताललाई आदेश

6 hours पहिले
महानगरमा एमाले शून्य,एकीकृत समावादी र स्वतन्त्रले खोस्यो विरासत
जनप्रभाबन्युज विशेष

महानगरमा एमाले शून्य,एकीकृत समावादी र स्वतन्त्रले खोस्यो विरासत

6 hours पहिले
बालेनको जितमा विश्वप्रकाशको टिप्पणी-मतदाताले हामीलाई बदलिन सन्देश दिए
जनप्रभाबन्युज विशेष

बालेनको जितमा विश्वप्रकाशको टिप्पणी-मतदाताले हामीलाई बदलिन सन्देश दिए

6 hours पहिले
राजेन्द्र लिङ्देनले भने –‘नीजगढ विमानस्थल निर्माण कार्य रोक्नु दुःखद्’
जनप्रभाबन्युज विशेष

राजेन्द्र लिङ्देनले भने –‘नीजगढ विमानस्थल निर्माण कार्य रोक्नु दुःखद्’

6 hours पहिले
नगरप्रमुख चढ्ने गाडी अब ‘एम्बुलेन्स’
जनप्रभाबन्युज विशेष

नगरप्रमुख चढ्ने गाडी अब ‘एम्बुलेन्स’

6 hours पहिले
मधेश प्रदेशबाट अर्बाैको राजस्व भन्सार दाखिला गर्न सफल भयौँ : डीआईजी मगर
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

मधेश प्रदेशबाट अर्बाैको राजस्व भन्सार दाखिला गर्न सफल भयौँ : डीआईजी मगर

6 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

अमेरिकामा नेपाली विद्यार्थीलाई १३ अर्ब ७६ करोड क्षतिपूर्ति भराउन अस्पताललाई आदेश

अमेरिकामा नेपाली विद्यार्थीलाई १३ अर्ब ७६ करोड क्षतिपूर्ति भराउन अस्पताललाई आदेश

6 hours पहिले
महानगरमा एमाले शून्य,एकीकृत समावादी र स्वतन्त्रले खोस्यो विरासत

महानगरमा एमाले शून्य,एकीकृत समावादी र स्वतन्त्रले खोस्यो विरासत

6 hours पहिले
बालेनको जितमा विश्वप्रकाशको टिप्पणी-मतदाताले हामीलाई बदलिन सन्देश दिए

बालेनको जितमा विश्वप्रकाशको टिप्पणी-मतदाताले हामीलाई बदलिन सन्देश दिए

6 hours पहिले
राजेन्द्र लिङ्देनले भने –‘नीजगढ विमानस्थल निर्माण कार्य रोक्नु दुःखद्’

राजेन्द्र लिङ्देनले भने –‘नीजगढ विमानस्थल निर्माण कार्य रोक्नु दुःखद्’

6 hours पहिले
नगरप्रमुख चढ्ने गाडी अब ‘एम्बुलेन्स’

नगरप्रमुख चढ्ने गाडी अब ‘एम्बुलेन्स’

6 hours पहिले
मधेश प्रदेशबाट अर्बाैको राजस्व भन्सार दाखिला गर्न सफल भयौँ : डीआईजी मगर

मधेश प्रदेशबाट अर्बाैको राजस्व भन्सार दाखिला गर्न सफल भयौँ : डीआईजी मगर

6 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक : किरण कु. अधिकारी
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh