Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रदेश १ मा अब हर्न बजाउन नपाइने

  • 11
    Shares
  • धरान,फागुन ११ गते मंगलवार ।।
  • जनप्रभाव न्यूज


व्यस्त बजार क्षेत्रमा कर्कश आवाजमा हर्न बजाउँदै हुँइकिने मोटरवाइकवालाहरु लाई ध्वनी प्रदुषणले मानिसमा पर्ने नकारात्मक असरका बारेमा अब बुझ्नुपर्ने भएको छ । गाउँ वस्ति वा बन जंगलको सडकमा प्रेसर हर्न बजाउँदै हुइकिने बस, ट्रक सहितका सवारीवालाहरुले पनि बुझ्नुपर्ने भएको छ, त्यस्तो आवाजले जैविक प्राणिहरुका वातावरणमा कसरी नराम्रो असर गर्छ ।

प्रदेश १ मा सोमवार देखी हर्न निषेधित क्षेत्र घोषणा कार्यान्वयन अभियानमा खटेका ट्राफिक प्रहरीहरुले उनिहरुलाई गाडि रोकेर बताउन थालेका छन् । सरकारले हर्न निषेधित नीति अहिले ल्याएको भने हाइन् । यो २०७४ असोज १ गते देखी लागु भएको हो । तर यस्लाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन ट्राफिक प्रहरी निस्क्रिय थियो । बढ्दो सवारीको चापले उत्सर्जन गर्ने ध्वनी प्रदुषणले बातावरणमा पर्ने नकारात्मक असरलाई बेलैमा न्युनिकरण गर्न कडाइका साथ पालन गराउन थालिएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

निषेधको नीति कडा नगर्दा शहर बजारमा हर्नको अभद्र व्यवहार समेत बढेको छ । व्यस्त बजारमा पैदल हिडिरहेका बटुकै पछाडि आएर कर्कश हर्न बजाउने गरिन्छ । महिला, बालबालिका हिडिरहेका छेउमै अभद्र व्यवहार गर्दै चर्को हर्न बनाउने गरिन्छ । यस्तो व्यवहारकै कारण धेरै दुर्घटना हुने गरेका छन् । एक्कासी बजेको हर्नले मानिस अत्तालिने, कानै शुन्य हुने गर्दा आत्तिएर दुर्घटना हुने गरेको हो ।

निषेधित क्षेत्रमा हर्न नबजाउनु भनेको पैदल वटुवाहरु, अगाडिका सावरी लाई ओभरटेक गरेर अगाडि नजानु भनेको हो । यस्तो बाटोमा गति सीमित गरेर सुरक्षीत सवारी हाँक्नुको सट्टा साना सवारी र मोटरसाइकलहरु चर्को हर्न बजाउँदै सर्वसाधारणलाई ठक्करै दिने गरी अघि बढ्न खोज्ने गरेका छन् । हर्नको यस्तो दुरुपयोगले बातावारणमा ध्वनी प्रदुषण बढाउने मात्र नभएर सडक दुर्घटनाको संख्या पनि बढाएको ट्राफिक प्रहरीको अनुसन्धानहरुले देखाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार निषेधित क्षेत्रमा विशेष परिस्थिति वाहेक हर्न नबजाउन र साथीभाई लाई समेत यसबारे जानकारी गराउन सवारी चालकहरु लाई अनुरोध गर्दै अभियान थालिएको छ । राजमार्गहरुमा ठूला सवारीहरु लाई प्रेसर हर्न बजाउन पुरै बन्द गरिएको छ । यस्लाई कडाइका साथ पालना गराउन राजमार्ग तथा सहायक मार्गका सडकहरुमा सवारीका साधन रोकेर ट्राफिक प्रहरीले हर्न निषेध लागु गराउन सावरी चालक लक्षित कार्यक्रम संचालनमा ल्याएको हो ।

यो अभियान प्रदेश १ स्थित ९२ वटा ट्राफिक प्रहरी इकाईबाट कम्तिमा एक ट्राफिक एक सवारी साधन रोकी चालकलाई आग्रह गर्ने कार्ययोजना लागु गरिएको क्षेत्रिय ट्राफिकले जनाएको छ ।

News Desk

News Desk

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

जनप्रभाबन्युज विशेष

विराटनगर महानगरका स्वास्थ महाशाखाका संयोजक कार्कीको हर्कत,इजलाश कक्षको टेबुलमै उपरखुट्टी

12 mins पहिले
आर्थिक

एक साता नबित्दै फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

15 mins पहिले
अपराध

एक्सनमा एसपी चतुर्बेदी : साढे ९ ग्राम ब्राउनसुगरसहित तीन भारतीय पक्राउ

7 hours पहिले
अपराध

वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

11 hours पहिले
जनप्रभाबन्युज विशेष

अदालतको निर्णय देशको स्थायित्वको पक्षमा छैन – गृहमन्त्री बादल

11 hours पहिले
जनप्रभाबन्युज विशेष

सञ्चारमाध्यम तथा पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्छ – पूर्वमन्त्री भट्टराई

12 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

विराटनगर महानगरका स्वास्थ महाशाखाका संयोजक कार्कीको हर्कत,इजलाश कक्षको टेबुलमै उपरखुट्टी

12 mins पहिले

एक साता नबित्दै फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

15 mins पहिले

एक्सनमा एसपी चतुर्बेदी : साढे ९ ग्राम ब्राउनसुगरसहित तीन भारतीय पक्राउ

7 hours पहिले

वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

11 hours पहिले

अदालतको निर्णय देशको स्थायित्वको पक्षमा छैन – गृहमन्त्री बादल

11 hours पहिले

सञ्चारमाध्यम तथा पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्छ – पूर्वमन्त्री भट्टराई

12 hours पहिले

यो वेवसाइट जनप्रभाब सप्ताहिक पत्रीकाको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन…विस्तृत

लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :janprabhab@gmail.com
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक : किरण कु. अधिकारी
सह- सम्पादक :  अमित कुमार महतो
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव
प्रधान सम्पादक:  दिनेश्वर गुप्ता

संवाददाता

सुरेश कुमार पाण्डे                       सुबेन्द्र दास
दुर्गा नन्द यादव                           सतेन्द्र यादव
कृष्ण अग्रहरी                              धनीराम कोरी
रबि प्रकाश कंसोधन                    कृष्ण यादव
कपिलवस्तु- सम्वाददाता              अजय मिश्रा
अजय मिश्र- प्रदेश-५ ब्युरो प्रमुख

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh