Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सवारी दुर्घटनामा परेका ४ जना व्यक्तिको उद्धारमा आफै जुटे प्रदेश २ का प्रमुख अहिराज

  • 9
    Shares
  • जनकपुरधाम , फागुन ११ गते मंगलवार ।।
  • जनप्रभाव न्यूज


२ नम्बर प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ ले सवारी दुर्घटनामा घाइते भएका ४ जना सर्वसाधारणको उद्धार गरेका छन्।

प्रदेश २ प्रमुख झाले आफ्नो पदीय हैसियतभन्दा मानवीयतालाई ख्याल गर्दै सडक दुर्घटनाका घाइतेको उद्धार गरेका हुन्। सुरक्षाका हिसाबले प्रदेश २ प्रमुखको प्रोटोकल महत्वपूर्ण मानिन्छ। तर उनले सुरक्षा प्रोटोकल तोड्दै नागरिकको उद्धारमा निस्किए।

जनकपुरधामबाट अगाडि पछाडि सुरक्षाकर्मीसहित गाडीमा सवार प्रमुख झाले मानवीयता देखाउँदै दुर्घटनाका घाइतेको उद्धार गरेपछि उनको प्रदेश भरी प्रशंसा भएको हो ।

जनकपुरधामबाट जीतपुर जाने क्रममा निजगढ जंगलमा सवारी दुर्घटनामा परेर छटपटाइरहेका ४ जना सर्वसाधारणको उद्धार गरी अहिराजले अस्पताल पुर्‍याएका हुन् । झाले यसलाई ‘नागरिकको सुरक्षा पहिलो जिम्मेवारी’ भनेका छन्।

उनले सवारी दुर्घटनामा परेको देखेपछि आफ्नो गाडी रोक्न लगाई घाइतेलाई आफू सवार गाडीमा राखेर चन्द्रनिगाहापुरको अस्पतालमा आफ्नो सुरक्षाकर्मीसहित पठाएका हुन् ।

यसअघि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दुर्घटनाका घाइतेलाई उद्धार नगरि अगुवा पछुवा गाडीमा हुइँकिदा आलोचित भएका थिए। मोरङस्थित पूर्व-पश्चिम राजमार्गमा दुर्घटनामा परेकालाई बेवास्ता गर्दै मुख्यमन्त्री राई हिँडेका थिए।

News Desk

News Desk

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

जनप्रभाबन्युज विशेष

रिहा भएलगत्तै बास्तोलाले गरे पार्टी एकता र ओली सरकारमा जाने संकेत

2 hours पहिले
अपराध

क्यासिनो सिएमजीमा प्रहरीको छापा मेनेजरसहित १० जना पक्राउ

2 hours पहिले
अपराध

प्रहरी र तस्करबीच भिडन्त,गोली लागेर भारतीय तस्करकाे मृत्यु ,ब्राउन सुगरी सहित नक्कली नोट छाप्ने समान पनि बरामद

2 hours पहिले
जनप्रभाबन्युज विशेष

प्रहरी निरीक्षक बढुवामा नयाँ प्रस्ताव

3 hours पहिले
क्राइम रिपोर्ट

अपराधिक कृयाकलाप, लागुऔषध,मदिरा नियन्त्रणमा नेपाल–भारतका अधिकारीहरुको जोड

21 hours पहिले
जनप्रभाबन्युज विशेष

ऐन विपरीत बीएण्डसीलाई सम्बन्धन दिन शिक्षामन्त्री श्रेष्ठको दबाब

22 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

रिहा भएलगत्तै बास्तोलाले गरे पार्टी एकता र ओली सरकारमा जाने संकेत

2 hours पहिले

क्यासिनो सिएमजीमा प्रहरीको छापा मेनेजरसहित १० जना पक्राउ

2 hours पहिले

प्रहरी र तस्करबीच भिडन्त,गोली लागेर भारतीय तस्करकाे मृत्यु ,ब्राउन सुगरी सहित नक्कली नोट छाप्ने समान पनि बरामद

2 hours पहिले

प्रहरी निरीक्षक बढुवामा नयाँ प्रस्ताव

3 hours पहिले

अपराधिक कृयाकलाप, लागुऔषध,मदिरा नियन्त्रणमा नेपाल–भारतका अधिकारीहरुको जोड

21 hours पहिले

ऐन विपरीत बीएण्डसीलाई सम्बन्धन दिन शिक्षामन्त्री श्रेष्ठको दबाब

22 hours पहिले

यो वेवसाइट जनप्रभाब सप्ताहिक पत्रीकाको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन…विस्तृत

लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :janprabhab@gmail.com
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक : किरण कु. अधिकारी
सह- सम्पादक :  अमित कुमार महतो
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव
प्रधान सम्पादक:  दिनेश्वर गुप्ता

संवाददाता

सुरेश कुमार पाण्डे                       सुबेन्द्र दास
दुर्गा नन्द यादव                           सतेन्द्र यादव
कृष्ण अग्रहरी                              धनीराम कोरी
रबि प्रकाश कंसोधन                    कृष्ण यादव
कपिलवस्तु- सम्वाददाता              अजय मिश्रा
अजय मिश्र- प्रदेश-५ ब्युरो प्रमुख

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh