Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

निर्वाचन सामग्री खरीद गर्न बोलपत्र आह्वान

  • 10
    Shares
  • काठमाडौं ,फागुन ११ गते मंगलवार ।।

  • जनप्रभाव न्यूज



ओली सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तय गरे पनि घोषित मितिमै हुनेमा संशय छ । यस्तो संशय पैदा हुनुको दुई कारण छन् । पहिलो, प्रतिनिधिसभा विघटनबारेको फैसला अझै आएको छैन । अर्को, नेकपाको आधिकारिकता विवाद पनि जहाँको तहीँ छ ।

सर्वोच्च अदालतले विघटन गरेको अवस्थामा निर्वाचनको औचित्य समाप्त हुने र आधिकारिकता विवादले चुनाव भइहाले पनि भाग लिन समस्या पर्ने भएको यो स्वभाविक पनि छ । विद्यमान यी दुई अवस्थाले घोषित मितिको निर्वाचन तयारीमा ठ्याम्मै अप्ठ्यारो अवस्था आए पनि यसलाई पन्छाएर निर्वाचन आयोग तयारीमा जुटेको छ ।

आयोगले चुनावका लागि आवश्यक सामग्री फास्ट ट्रयाकबाट खरीदका लागि बोलपत्र आह्वान गरेको छ । मंगलबार एक सूचना जारी गर्दै आयोगले ११ किसिमका निर्वाचन सामग्री खरीदका लागि बोलपत्र आह्वान गरेको हो ।

बोलपत्रमार्फत खरीद गर्न लागिएका सामग्रीमा मतपेटिका स्टिकर, परिचयपत्र, सुरक्षण सिल र रवर म्इाट, स्वस्तिक छाप (रबर र पित्तल), नउड्ने मसीको मार्कर, छेकाबारा, स्ट्याम्प प्याड र मसी, सोसर, प्लाष्टिक थैलो र बोरालगायत छन् ।

टेन्डर प्रक्रियामा सहभागी हुन आयोगले ७ दिनको समय दिएको छ । आयोगका अनुसार, ०७७ फागुन १८ गतेभित्र बोलपत्रसम्बनधी कागजात आयोगको जिन्सी फाँटमा बुझाउनुपर्छ । सोही दिन १ बजे बोलपत्र खोलिनेछ ।

News Desk

News Desk

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

जनप्रभाबन्युज विशेष

रिहा भएलगत्तै बास्तोलाले गरे पार्टी एकता र ओली सरकारमा जाने संकेत

2 hours पहिले
अपराध

क्यासिनो सिएमजीमा प्रहरीको छापा मेनेजरसहित १० जना पक्राउ

2 hours पहिले
अपराध

प्रहरी र तस्करबीच भिडन्त,गोली लागेर भारतीय तस्करकाे मृत्यु ,ब्राउन सुगरी सहित नक्कली नोट छाप्ने समान पनि बरामद

2 hours पहिले
जनप्रभाबन्युज विशेष

प्रहरी निरीक्षक बढुवामा नयाँ प्रस्ताव

3 hours पहिले
क्राइम रिपोर्ट

अपराधिक कृयाकलाप, लागुऔषध,मदिरा नियन्त्रणमा नेपाल–भारतका अधिकारीहरुको जोड

21 hours पहिले
जनप्रभाबन्युज विशेष

ऐन विपरीत बीएण्डसीलाई सम्बन्धन दिन शिक्षामन्त्री श्रेष्ठको दबाब

22 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

रिहा भएलगत्तै बास्तोलाले गरे पार्टी एकता र ओली सरकारमा जाने संकेत

2 hours पहिले

क्यासिनो सिएमजीमा प्रहरीको छापा मेनेजरसहित १० जना पक्राउ

2 hours पहिले

प्रहरी र तस्करबीच भिडन्त,गोली लागेर भारतीय तस्करकाे मृत्यु ,ब्राउन सुगरी सहित नक्कली नोट छाप्ने समान पनि बरामद

2 hours पहिले

प्रहरी निरीक्षक बढुवामा नयाँ प्रस्ताव

3 hours पहिले

अपराधिक कृयाकलाप, लागुऔषध,मदिरा नियन्त्रणमा नेपाल–भारतका अधिकारीहरुको जोड

21 hours पहिले

ऐन विपरीत बीएण्डसीलाई सम्बन्धन दिन शिक्षामन्त्री श्रेष्ठको दबाब

22 hours पहिले

यो वेवसाइट जनप्रभाब सप्ताहिक पत्रीकाको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन…विस्तृत

लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :janprabhab@gmail.com
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक : किरण कु. अधिकारी
सह- सम्पादक :  अमित कुमार महतो
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव
प्रधान सम्पादक:  दिनेश्वर गुप्ता

संवाददाता

सुरेश कुमार पाण्डे                       सुबेन्द्र दास
दुर्गा नन्द यादव                           सतेन्द्र यादव
कृष्ण अग्रहरी                              धनीराम कोरी
रबि प्रकाश कंसोधन                    कृष्ण यादव
कपिलवस्तु- सम्वाददाता              अजय मिश्रा
अजय मिश्र- प्रदेश-५ ब्युरो प्रमुख

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh