Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लमजुङका कैदी–बन्दीको चिन्ता– रातभर उडुस मार्ने कि सुत्ने ?

  • 16
    Shares
  • लमजुङ,फागुन ९ गते आइतबार ।।
  • जनप्रभाव न्यूज


लमजुङको बेंसीशहर नगरपालिका वडा नम्बर – ८ स्थित जिल्ला कारागारका कैदीबन्दीले कष्टपूर्ण रुपमा बस्नुपरेको गुनासो गरेका छन् । पुरानो संरचना र क्षमताभन्दा बढी कैदीबन्दीले बसाइ कष्टपूर्ण बनेको उनीहरुले बताएका हुन् ।

कारागारमा हाल ८० पुरुष र ११ महिला गरी ९१ जना कैन्दीबन्दी छन् । जब कि कारागारको क्षमता २५ पुरुष र १० महिला गरी ३५ जना हो । कैदीमध्ये बढी जबर्जस्ती करणी उद्योग, कर्तव्य ज्यान मुद्दाका छन् । कारागारका भवन जीर्ण भएका छन् भने चिसो भुइँमा र शौचालय जाने बाटोसम्मै सुत्नुपर्ने बाध्यता छ ।

खान, बस्न, सुत्नदेखि शौचालय जानसमेत उनीहरूलाई कठिन भइरहेको छ ।‘पुस माघको समयमा हामीलाई सुत्न बस्नलाई नै समस्या भइरहेको छ । तल भुइँबाट सिमेन्टको चिसो आउने गर्दछ,’ कैदी सुवास रानाभाटले भने, ‘सिमेन्टको चिसो दिउँसो घाम लाग्दा पनि ओभानो हुँदैन । रातमा त बढी नै चिसो हुने र बिहान कतिबेला घाम लाग्ला र बाहिर घाम ताप्न पाइला भन्दै रात कटाउने गरिएको छ ।’ गर्मी मौसममा त झन् बढी समस्या हुने गरेको उनको भनाइ छ ।

गर्मीले उकुसमुकुस बनाउने, कारागारको पर्खालदेखि सुत्ने ठाउँको भवन जीर्ण भएकाले कतिबेला भत्किएर ज्यान लिन्छ कि भन्ने डरैडरमा कैदीबन्दी छन् । पानी कम हुँदा सरसफाइसमेत राम्रोसँग गर्न नपाएको कैदीबन्दी सुनाउँछन् ।

यो कारागार २०२८ सालमा बनेको हो । कारागारको क्षेत्रफल चार रोपनी छ । संख्याका आधारमा कारागारका लागि आठ रोपनी क्षेत्रफल आवश्यक पर्ने कारागारका सूचना अधिकृत रमेश विकको भनाइ छ । उनले सम्बन्धित ठाउँमा समस्याको समाधान गर्न पहल गरिरहेको बताए ।

नयाँ भवन बनाउन प्राविधिक परीक्षण भए पनि थप काम अघि बढ्न नसकेको कारागार कार्यालयले जानकारी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले क्षमताभन्दा बढी कैदीबन्दी र पुरानो संरचना हुँदा धेरै समस्या भएको बताए ।

दिनहँु कैदीबन्दी थपिँदै जाँदा नयाँ भवन निर्माण गर्नुपर्ने भए पनि नयाँ भवन उपलब्ध हुन नसक्दा विभिन्न समस्या भइरहेको उनले जानकारी दिए । यस्तो संरचनामा कैदीबन्दी राख्दा उनीहरुको मनोबलसमेत गिर्ने भएकाले कारागार व्यवस्थापन विभागमा लेखापढी गरेर आवश्यक पहल गर्न अनुरोध गरिएको भए पनि कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।

News Desk

News Desk

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

जनप्रभाबन्युज विशेष

विराटनगर महानगरका स्वास्थ महाशाखाका संयोजक कार्कीको हर्कत,इजलाश कक्षको टेबुलमै उपरखुट्टी

26 mins पहिले
आर्थिक

एक साता नबित्दै फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

29 mins पहिले
अपराध

एक्सनमा एसपी चतुर्बेदी : साढे ९ ग्राम ब्राउनसुगरसहित तीन भारतीय पक्राउ

7 hours पहिले
अपराध

वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

11 hours पहिले
जनप्रभाबन्युज विशेष

अदालतको निर्णय देशको स्थायित्वको पक्षमा छैन – गृहमन्त्री बादल

11 hours पहिले
जनप्रभाबन्युज विशेष

सञ्चारमाध्यम तथा पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्छ – पूर्वमन्त्री भट्टराई

12 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

विराटनगर महानगरका स्वास्थ महाशाखाका संयोजक कार्कीको हर्कत,इजलाश कक्षको टेबुलमै उपरखुट्टी

26 mins पहिले

एक साता नबित्दै फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

29 mins पहिले

एक्सनमा एसपी चतुर्बेदी : साढे ९ ग्राम ब्राउनसुगरसहित तीन भारतीय पक्राउ

7 hours पहिले

वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

11 hours पहिले

अदालतको निर्णय देशको स्थायित्वको पक्षमा छैन – गृहमन्त्री बादल

11 hours पहिले

सञ्चारमाध्यम तथा पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्छ – पूर्वमन्त्री भट्टराई

12 hours पहिले

यो वेवसाइट जनप्रभाब सप्ताहिक पत्रीकाको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन…विस्तृत

लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :janprabhab@gmail.com
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक : किरण कु. अधिकारी
सह- सम्पादक :  अमित कुमार महतो
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव
प्रधान सम्पादक:  दिनेश्वर गुप्ता

संवाददाता

सुरेश कुमार पाण्डे                       सुबेन्द्र दास
दुर्गा नन्द यादव                           सतेन्द्र यादव
कृष्ण अग्रहरी                              धनीराम कोरी
रबि प्रकाश कंसोधन                    कृष्ण यादव
कपिलवस्तु- सम्वाददाता              अजय मिश्रा
अजय मिश्र- प्रदेश-५ ब्युरो प्रमुख

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh