Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

राजकुमार चार्ल्सले ओसामा बिन लादेनबाट अनुदान लिएको खुलासा

राजकुमार चार्ल्सले ओसामा बिन लादेनबाट अनुदान लिएको खुलासा

एजेन्सी । बेलायतका राजकुमार चाल्र्सले ओसामा बिन लादेनका आफन्तबाट दिएको दश लाख पाउन्ड (करिब १२ लाख अमेरिकी डलर) अनुदानबारे एक पत्रिकामार्फत सार्बजनिक भएपछि उनको परोपकारी संस्थामाथि थप प्रश्नहरू उठेका छन् ।

‘जीवन परिवर्तन गर्न र दिगो समुदाय निर्माणका लागि’ प्रिन्स अफ वेल्सको परोपकारी कोषको स्थापना सन् १९७९ मा गरिएको थियो र यसले बेलायत र विश्वभरका विभिन्न परियोजनाहरूलाई अनुदान दिन्छ ।

‘द सन्डे टाइम्स’ले भनेको छ, “‘प्रिन्स अफ वेल्स’को परोपकारी कोषले सन् २०१३ मा धनी साउदी परिवारका बकर बिन लादेन र उनका भाइ शाफिकबाट उक्त रकम प्राप्त गरेको थियो । यी दुवै सन् २०११ मा पाकिस्तानमा अमेरिकी विशेष फौजद्वारा मारिएका पूर्व अल–काइदा नेता लादेनका सौतेनी भाइहरू हुन् । उक्त पत्रिकामा भनिएको छ, ‘संस्थाका सल्लाहकारले राजगद्दीका उत्तराधिकारीलाई उक्त अनुदान नलिन आग्रह गरेका थिए ।’

चाल्र्सको क्लारेन्स हाउस अफिसले अनुदान लिइएको पुष्टि गरेको छ । उक्त रकम स्वीकार गर्ने निर्णय राजकुमारले नभई परोपकारी संस्जिम्मेवार अधिकारीहरूले लिएको र ‘यो अनुदान स्वीकार गर्न विस्तृत तथा आवश्यक सावधानी अपनाइएको थियो’ उक्त पत्रिकाले बताएको छ ।
उक्त अनुदान संस्थाका तत्कालिन पाँच उच्च अधिकारीहरूको ‘पूर्णतया’ सहमतिमा लिइएको भन्दै यसबारे अन्य सुझाव दिने कुनै पनि प्रयास भ्रामक र गलत भएको कोषका अध्यक्ष इयान चेशायरले बताए ।

७३ वर्षीय चार्ल्सले आफ्नो परोपकारी संस्थाको परिचालनबारे एकपछि अर्को दाबीहरूको सामना गर्नुपरेको छ । गत महिना सन्डे टाइम्सको एक रिपोर्टमा उनले कतारका पूर्व प्रधानमन्त्री शेख हमाद बिन जसिम बिन ज्याबेर अल थानीबाट ३० लाख अमेरिकी डलर बराबरको नगद स्वीकार गरेका उल्लेख गरिएको थियो ।

लण्डन प्रहरीले हाल राजकुमारको अर्को परोपकारी संस्था, प्रिन्स फाउन्डेशनसँग सम्बन्धित मानिसहरूले अनुदानको बदलामा एक साउदी अर्बपतिलाई सम्मान र नागरिकता सुरक्षित गर्न मदत गर्ने प्रस्ताव राखेको एउटा छुट्टै आरोपबारे अनुसन्धान गरिरहेको छ । क्लारेन्स हाउसले चाल्र्सलाई त्यस्तो प्रस्तावबारे केही थाहा नभएको बताएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवाला सबैलाई शिक्षामन्त्री पौडेलको आग्रह
जनप्रभाबन्युज विशेष

विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवाला सबैलाई शिक्षामन्त्री पौडेलको आग्रह

4 hours पहिले
१२ वर्षे जात्रा सञ्चालनका लागि मेयर महर्जनको संयोजकत्वमा मुल ब्यवस्थापन समिति गठन
जनप्रभाबन्युज विशेष

१२ वर्षे जात्रा सञ्चालनका लागि मेयर महर्जनको संयोजकत्वमा मुल ब्यवस्थापन समिति गठन

4 hours पहिले
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन
जनप्रभाबन्युज विशेष

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

4 hours पहिले
कांग्रेस नेता पाण्डेले गरे गोरखा–२ बाट उठ्ने घोषणा
जनप्रभाबन्युज विशेष

कांग्रेस नेता पाण्डेले गरे गोरखा–२ बाट उठ्ने घोषणा

4 hours पहिले
उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाउनुुस् : अध्यक्ष गोल्छा
जनप्रभाबन्युज विशेष

उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाउनुुस् : अध्यक्ष गोल्छा

5 hours पहिले
आगामी निर्वाचनको सुरक्षाका लागि सबै किसिमको तयारी सुरु भइसक्यो : आईजीपी सिंह
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

आगामी निर्वाचनको सुरक्षाका लागि सबै किसिमको तयारी सुरु भइसक्यो : आईजीपी सिंह

19 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवाला सबैलाई शिक्षामन्त्री पौडेलको आग्रह

विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवाला सबैलाई शिक्षामन्त्री पौडेलको आग्रह

4 hours पहिले
१२ वर्षे जात्रा सञ्चालनका लागि मेयर महर्जनको संयोजकत्वमा मुल ब्यवस्थापन समिति गठन

१२ वर्षे जात्रा सञ्चालनका लागि मेयर महर्जनको संयोजकत्वमा मुल ब्यवस्थापन समिति गठन

4 hours पहिले
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

4 hours पहिले
रोपाइँ हुन नसकेपछि बाँकेको नरैनापुर सुख्खा क्षेत्र घोषणा

रोपाइँ हुन नसकेपछि बाँकेको नरैनापुर सुख्खा क्षेत्र घोषणा

4 hours पहिले
कांग्रेस नेता पाण्डेले गरे गोरखा–२ बाट उठ्ने घोषणा

कांग्रेस नेता पाण्डेले गरे गोरखा–२ बाट उठ्ने घोषणा

4 hours पहिले
उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाउनुुस् : अध्यक्ष गोल्छा

उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाउनुुस् : अध्यक्ष गोल्छा

5 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक : किरण कु. अधिकारी
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh