Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पाकिस्तानी क्रिकेट कप्तान बाबरविरुद्ध एफआईआर दर्ता गर्न अदालतको आदेश, यौन शोषणको आरोप

  • 5
    Shares
  • एजेन्सी , माघ २ गते शुक्रबार ।।
  • जनप्रभाव न्यूज


पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजममाथि केही गम्भीर मामिलामा मुद्दा दर्ता गराइएको छ। लाहोरको सेसन कोटले प्रहरीलाई पाकिस्तानी कप्तान आजमविरुद्ध एफआईआर दर्ता गर्ने आदेश दिएको हो। अदालतले बाबरविरुद्ध यौन उत्पीडनको मुद्दा दर्ता गर्न आदेश दिएको हो। साउथ अफ्रिका र पाकिस्तानबीचको खेल नजिकिँदै गर्दा बाबर भने त्यसको तयारीमा छन्।

आजममाथि हमिजा मुख्तारले गम्भीर आरोप लगाएकी थिइन्। उनले आजममाथि विवाहको आशा देखाएर शारीरिक शोषण गरेको आरोप लगाएकी थिइन्। उनले आजमले गर्भपतन गर्न लगाएको लगायतका आरोप लगाउँदै चिकित्साका कागजपत्रहरु पनि प्रमाणका रुपमा पेश गरेकी थिइन्।

अतिरिक्त सेसनका न्यायाधीश नोमान मुहम्मद नइमले दुबैतर्फको वकिलको कुरा सुनेपछि नसीराबाद पुलिस स्टेसनलाई आजमको विरुद्ध तत्काल एफआईआर दर्ता गर्न आदेश दिएको थियो। न्यायाधीशले यो आरोप गम्भीर भएको भन्दै पुरा जाँच आवश्यक रहेकाले एफआईआर दर्ता गर्न आदेश दिएका हुन्।

त्यस्तै अतिरिक्त सेसन कोर्टले आजमलाई कुनै पनि किसिमको दबाव नदिनसमेत आदेश दिएको छ। यसअघि आजमको तर्फबाट केस फिर्ता लिनका लागि दबाव दिएको आरोप लाग्दै आएको थियो।

पाकिस्तानी टिम साउथ अफ्रिकासँग दुई टेस्ट र ती टी २० को सिरिज खेल्ने तयारीमा रहेको छ।

News Desk

News Desk

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

अपराध

एक्सनमा एसपी चतुर्बेदी : साढे ९ ग्राम ब्राउनसुगरसहित तीन भारतीय पक्राउ

6 hours पहिले
अपराध

वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

10 hours पहिले
जनप्रभाबन्युज विशेष

अदालतको निर्णय देशको स्थायित्वको पक्षमा छैन – गृहमन्त्री बादल

10 hours पहिले
जनप्रभाबन्युज विशेष

सञ्चारमाध्यम तथा पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्छ – पूर्वमन्त्री भट्टराई

10 hours पहिले
अपराध

लागुऔषधको जालो भत्काउँदै प्रहरी

11 hours पहिले
जनप्रभाबन्युज विशेष

नहरामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ९ सय ६१ जना लाभान्वित

11 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

एक्सनमा एसपी चतुर्बेदी : साढे ९ ग्राम ब्राउनसुगरसहित तीन भारतीय पक्राउ

6 hours पहिले

वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

10 hours पहिले

अदालतको निर्णय देशको स्थायित्वको पक्षमा छैन – गृहमन्त्री बादल

10 hours पहिले

सञ्चारमाध्यम तथा पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्छ – पूर्वमन्त्री भट्टराई

10 hours पहिले

लागुऔषधको जालो भत्काउँदै प्रहरी

11 hours पहिले

नहरामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ९ सय ६१ जना लाभान्वित

11 hours पहिले

यो वेवसाइट जनप्रभाब सप्ताहिक पत्रीकाको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन…विस्तृत

लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :janprabhab@gmail.com
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक : किरण कु. अधिकारी
सह- सम्पादक :  अमित कुमार महतो
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव
प्रधान सम्पादक:  दिनेश्वर गुप्ता

संवाददाता

सुरेश कुमार पाण्डे                       सुबेन्द्र दास
दुर्गा नन्द यादव                           सतेन्द्र यादव
कृष्ण अग्रहरी                              धनीराम कोरी
रबि प्रकाश कंसोधन                    कृष्ण यादव
कपिलवस्तु- सम्वाददाता              अजय मिश्रा
अजय मिश्र- प्रदेश-५ ब्युरो प्रमुख

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh