Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

दशककै उत्कृष्ट ३ खेलाडी- अस्ट्रेलियाका स्मिथ, भारतका कोहली र अफगानिस्तानका रासिद

  • 12
    Shares


  • एजेन्सी , पुस १४ गते मंगलवार ।।
  • जनप्रभाव : सम्बादाता


अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले प्रदान गरेको दशककै उत्कृष्ट खेलाडी अवार्ड अस्ट्रेलियाका स्टेभेन स्मिथ, भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र अफगानिस्तानका कप्तान रासिद खानले जितेका छन्।

अस्ट्रेलियाका स्मिथले आइसिसी पुरुष टेस्ट क्रिकेटर अफ डिकेडको अवार्ड जितेका हुन्। उनले भारतका विराट कोहली, इंग्ल्यान्डका जेम्स एन्डर्सन, श्रीलंकाका रंगना हेराथ, इंग्ल्यान्डका जोइ रुट, पाकिस्तानका यासिर शाह र न्युजिल्यान्डका केन विलियम्सनलाई पछि पार्दै अवार्ड पाएका हुन्।

त्यस्तै, भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले दुई वटा अवार्ड जितेका छन्। विराटले आइसिसी पुरुष क्रिकेटर अफ द डिकेड र आइसिसी पुरुष एकदिवसीय क्रिकेटर अफ द डिकेड अवार्ड जितेका हुन्।

आइसिसी पुरुष क्रिकेटर अफ द डिकेडमा भारतका कप्तान विराट कोहलीले भारतकै रविचन्द्रन अश्विन, इंग्ल्यान्डका जोइ रुट, श्रीलंकाका कुमार सांगाकारा, अस्ट्रेलियाका स्टेभ स्मिथ, न्युजिल्यान्डका कप्तान केन विलियम्सन र दक्षिण अफ्रिकाका एबी डिभिलियर्सलाई उछिन्दै अवार्ड जितेका हुन्।

यस्तै, विराटले आइसिसी पुरुष एकदिवसीय क्रिकेटर अफ द डिकेडमा भारतकै पूर्वकप्तान महेन्द्रसिंह धोनी, रोहित शर्मा, श्रीलंकाका लासिथ मालिंगा, कुमार सांगाकारा, अस्ट्रेलियाका मिचेल स्र्टाक र दक्षिण अफ्रिकाका एबी डिभिलियर्सलाई पछि पार्दै अवार्ड जितेका हुन्।

त्यस्तै, अफगानिस्तानका कप्तान रासिद खानले आइसिसी पुरुष टि–२० क्रिकेटर अफ द डिकेडको अवार्ड जितेका छन्। उनले अस्ट्रेलियाका कप्तान आरोन फिन्च, वेष्ट इन्डिजका क्रिस गेल, भारतका विराट कोहली, रोहित शर्मा, श्रीलंकाका लासिथ मालिंगा र दक्षिण अफ्रिकाका इमरान ताहिरलाई पछि पार्दै अवार्ड जितेका हुन्।

News Desk

News Desk

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

जनप्रभाबन्युज विशेष

रिहा भएलगत्तै बास्तोलाले गरे पार्टी एकता र ओली सरकारमा जाने संकेत

1 hour पहिले
अपराध

क्यासिनो सिएमजीमा प्रहरीको छापा मेनेजरसहित १० जना पक्राउ

2 hours पहिले
अपराध

प्रहरी र तस्करबीच भिडन्त,गोली लागेर भारतीय तस्करकाे मृत्यु ,ब्राउन सुगरी सहित नक्कली नोट छाप्ने समान पनि बरामद

2 hours पहिले
जनप्रभाबन्युज विशेष

प्रहरी निरीक्षक बढुवामा नयाँ प्रस्ताव

3 hours पहिले
क्राइम रिपोर्ट

अपराधिक कृयाकलाप, लागुऔषध,मदिरा नियन्त्रणमा नेपाल–भारतका अधिकारीहरुको जोड

20 hours पहिले
जनप्रभाबन्युज विशेष

ऐन विपरीत बीएण्डसीलाई सम्बन्धन दिन शिक्षामन्त्री श्रेष्ठको दबाब

21 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

रिहा भएलगत्तै बास्तोलाले गरे पार्टी एकता र ओली सरकारमा जाने संकेत

1 hour पहिले

क्यासिनो सिएमजीमा प्रहरीको छापा मेनेजरसहित १० जना पक्राउ

2 hours पहिले

प्रहरी र तस्करबीच भिडन्त,गोली लागेर भारतीय तस्करकाे मृत्यु ,ब्राउन सुगरी सहित नक्कली नोट छाप्ने समान पनि बरामद

2 hours पहिले

प्रहरी निरीक्षक बढुवामा नयाँ प्रस्ताव

3 hours पहिले

अपराधिक कृयाकलाप, लागुऔषध,मदिरा नियन्त्रणमा नेपाल–भारतका अधिकारीहरुको जोड

20 hours पहिले

ऐन विपरीत बीएण्डसीलाई सम्बन्धन दिन शिक्षामन्त्री श्रेष्ठको दबाब

21 hours पहिले

यो वेवसाइट जनप्रभाब सप्ताहिक पत्रीकाको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन…विस्तृत

लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :janprabhab@gmail.com
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक : किरण कु. अधिकारी
सह- सम्पादक :  अमित कुमार महतो
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव
प्रधान सम्पादक:  दिनेश्वर गुप्ता

संवाददाता

सुरेश कुमार पाण्डे                       सुबेन्द्र दास
दुर्गा नन्द यादव                           सतेन्द्र यादव
कृष्ण अग्रहरी                              धनीराम कोरी
रबि प्रकाश कंसोधन                    कृष्ण यादव
कपिलवस्तु- सम्वाददाता              अजय मिश्रा
अजय मिश्र- प्रदेश-५ ब्युरो प्रमुख

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh