Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

किन भारतीय सेनाबाट अवकाशप्राप्त नेपालीहरु राज्यविहीन महसुस गर्छन् ?


  • काठमाडौं : कार्तिक ११ गते मंगलवार ।।
  • जनप्रभाब – सम्बादाता


उनको जम्म नेपालमा भएको हो । उनले (आग्रहमा नाम नराखिएको) भारतको गोर्खा रेजिमेन्टमा झण्डै २८ वर्ष काम गरे र सुवेदारबाट अवकाश पाए । तर, यतिबेला उनले आफू राज्यविहीन भएको महसुस गरिरहेका छन् ।

उनी भारतको नागरिकता प्राप्त गर्न चाहान्छन् तर अहिलेसम्म पाएका छैनन् । उनले भने, ‘मेरो जन्म पोखरा नजिकैको एउटा गाउँमा भएको हो र युवा अवस्थामा नै म गोर्खा रेजिमेन्टमा भर्ना भएँ । अहिले नेपालमा मेरो परिवारका सदस्य छैनन्, अरु सम्बन्ध पनि छैन किनकि मैले मेरो जीवन भारतमा बिताएँ र मेरो परिवार यस्तै सेटल भयो । तर, यहाँ मेरो केही पनि छैन ।’

सन् १९५० को शान्ति र मैत्री सन्धी अनुसार भारत र नेपालका नागरिकहरु एक अर्काको मुलुकमा स्वतन्त्र आउजाउ गर्न पाउँछन् र बसोबाससमेत गर्न पनि पाउँछन् । तर, भारतको सेनाबाट अवकाश पाउने धेरै गोर्खा जवानहरु जे नेपालमा जन्मिए र दशकौंसम्म भारतीय सेनामा बिताए, अवकाशपछि उनीहरु आफू राज्यविहीन भएको महसुस गर्छन् ।

१७ वर्षदेखि ३४ वर्षसम्म भारतीय सेनामा नै बिताउने भएकाले उनीहरु भारतमा नै बस्न चाहन्छन् । किनकि, उनीहरुका परिवार नै भारतमा हुन्छन् । यसले गर्दा उनीहरुमध्ये धेरैले आफूलाई राज्यविहीन भएको महसुससमेत गर्छन् उनीहरु नेपाल फर्केर आउने कुनै आधार छैन । तर, भारतको नागरिकता लिने प्रक्रिया एकदमै झन्झटिलो छ । भारत स्वतन्त्र भएपछि नेपाल, बेलायत र भारतका वीचमा सन् १९४७ मा त्रिपक्षीय सम्झौता भयो, जसले नेपाली गोर्खा बेलायत र भारतको सेनामा भर्ना गर्ने बाटो खुल्यो । सम्झौतापछि १० गोर्खा पल्टनमध्ये ६ वटा भारतसँग रह्यो र चारवटा बिटिस सेनासँग रह्यो । सो सम्झौतापछि केही गोर्खाले बेलायती सेना भर्ना हुन इन्कार गरे र उनीहरुका लागि भारतले ११ गोर्खा राइफल्स बनाउने निर्णय लियो ।

सम्झौताअनुसार गोर्खा सिपाहीले नेपाली नागरिकअनुसार भर्ना, सेवा र नेपाल फर्कन सक्छन् । ब्रिटिस सरकारले चार वर्ष काम गरेकालाई बेलायतमा सेटल हुने नियम बनाएको छ र उनीहरुले अंगीकृत नागरिकता प्राप्त गर्छन् ।

तर, भारतमा नागरिकताको लागि आवेदन दिने प्रक्रिया भने अलिक कठिन छ । उनीहरुले पासपोर्ट लगायतका कागजात गृह मन्त्रालयमा बुझाउन आवश्यक छ ।

भारतीय सेनामा ३४ वर्ष काम गरेका अवकाशप्राप्त एक क्याप्टेनले नेपाली जवानहरुसँग नागरिकताका लागि आवेदन दिन पासपोर्ट नहुने बताए । उनीहरु भारतको सेना भएर काम गर्दा पनि विदेश भोग्नु परेको बताउँछन् । उनीहरु नागरिकताको प्रक्रियालाई अलिक सहज बनाउन चाहन्छन् ।

अवकाशप्राप्त कर्णेल केशव राई माथि उल्लेख गरिएका क्याप्टेनसँग सहमत छन् । दार्जीलिङ सैनिक जिल्ला बोर्डका पूर्वसचिव राई नागरिकता प्राप्तिलाई सहज बनाउनुपर्ने बताउँछन् । उनले भने, ‘जो जवान अबकाशपछि भारतमा नै बसोबास गर्न चाहान्छन्, उनीहरुका लागि सामान्य अहिलेको भन्दा अझ सरलीकृत नागरिकता प्राप्त गर्ने प्रक्रिया बनाउनुपर्छ । उनीहरु अवकाश प्राप्त हुनुभन्दा एक वर्ष अगाडि नै सो प्रक्रिया शुरु गर्नुपर्छ ।’ उनका अनुसार धेरै जवानहरु नागरिकताका लागि कसरी निवेदन दिने भन्ने सम्बन्धमा समेत कम जानकार छन् ।

उनले भने, ‘यो समस्या बढिरहेको छ, हाम्रो क्षेत्रमा समेत केही हजारले समस्या भोगिरहेका छन् । नागरिकता नहुँदा सैनिक बोर्डमा सामेल हुन र अन्य सुविधा प्राप्त गर्नका लागि समेत कठिनाई भइरहेको छ ।’

उनीहरु युवा अवस्थामा नै भर्ना हुने र १७ वर्षदेखि ३४ वर्षसम्म भारतीय सेनामा नै बिताउने भएकाले उनीहरु भारतमा नै बस्न चाहन्छन् । किनकि, उनीहरुका परिवार नै भारतमा हुन्छन् । यसले गर्दा उनीहरुमध्ये धेरैले आफूलाई राज्यविहीन भएको महसुससमेत गर्छन् ।

नेपालको पनि पर्याप्त कागजात नहुने र भारतको पनि पर्याप्त कागजात उनीहरुसँग हुँदैन । भारतीय सेनाका रुपमा उनीहरुले बंगलादेश, श्रीलंका र संयुक्त राष्ट्रसंघको शान्ति मिसन लेबनान, सुडान र सिरालियोनमा काम गरेका छन् ।

(दि टेलिग्राफमा प्रकाशित समाचारको भाव अनुवाद)
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

पैसा अभावका कारण इन्धनको आपूर्ति रोकिन सक्छ : आयल निगम
आर्थिक

पैसा अभावका कारण इन्धनको आपूर्ति रोकिन सक्छ : आयल निगम

6 hours पहिले
बागलुङमा लागुऔषधसहित चार जना पक्राउ
अपराध

बागलुङमा लागुऔषधसहित चार जना पक्राउ

8 hours पहिले
तीन ब्याचलाई उछिनेर गैरकानुनी बढुवा पाएका पोखरेलले म सिनियर हुँ भन्न मिल्छ? : आचार्य
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

तीन ब्याचलाई उछिनेर गैरकानुनी बढुवा पाएका पोखरेलले म सिनियर हुँ भन्न मिल्छ? : आचार्य

9 hours पहिले
मन्त्रिपरिषद् पुनर्गठन, जसपाका तीन मन्त्री थपिए
जनप्रभाबन्युज विशेष

मन्त्रिपरिषद् पुनर्गठन, जसपाका तीन मन्त्री थपिए

10 hours पहिले
बिचौलिया प्रयोग गरेर बजेट बनाइएको विषयमा छानविन हुनैपर्छ : अध्यक्ष ओली
जनप्रभाबन्युज विशेष

बिचौलिया प्रयोग गरेर बजेट बनाइएको विषयमा छानविन हुनैपर्छ : अध्यक्ष ओली

10 hours पहिले
प्रतिनिधिसभामा ओलीको आक्रोश, ‘एसपीपीबारे प्रचण्डको भनाइ जनतालाई गुमराहमा राख्ने गरी आयो’
जनप्रभाबन्युज विशेष

प्रतिनिधिसभामा ओलीको आक्रोश, ‘एसपीपीबारे प्रचण्डको भनाइ जनतालाई गुमराहमा राख्ने गरी आयो’

11 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

पैसा अभावका कारण इन्धनको आपूर्ति रोकिन सक्छ : आयल निगम

पैसा अभावका कारण इन्धनको आपूर्ति रोकिन सक्छ : आयल निगम

6 hours पहिले
बागलुङमा लागुऔषधसहित चार जना पक्राउ

बागलुङमा लागुऔषधसहित चार जना पक्राउ

8 hours पहिले
तीन ब्याचलाई उछिनेर गैरकानुनी बढुवा पाएका पोखरेलले म सिनियर हुँ भन्न मिल्छ? : आचार्य

तीन ब्याचलाई उछिनेर गैरकानुनी बढुवा पाएका पोखरेलले म सिनियर हुँ भन्न मिल्छ? : आचार्य

9 hours पहिले
मन्त्रिपरिषद् पुनर्गठन, जसपाका तीन मन्त्री थपिए

मन्त्रिपरिषद् पुनर्गठन, जसपाका तीन मन्त्री थपिए

10 hours पहिले
बिचौलिया प्रयोग गरेर बजेट बनाइएको विषयमा छानविन हुनैपर्छ : अध्यक्ष ओली

बिचौलिया प्रयोग गरेर बजेट बनाइएको विषयमा छानविन हुनैपर्छ : अध्यक्ष ओली

10 hours पहिले
प्रतिनिधिसभामा ओलीको आक्रोश, ‘एसपीपीबारे प्रचण्डको भनाइ जनतालाई गुमराहमा राख्ने गरी आयो’

प्रतिनिधिसभामा ओलीको आक्रोश, ‘एसपीपीबारे प्रचण्डको भनाइ जनतालाई गुमराहमा राख्ने गरी आयो’

11 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक : किरण कु. अधिकारी
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh