Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

वायुसेवा निगमको निकम्मा ब्यवस्थापनका कारण ६४ करोड डुब्यो

  • काठमाडौं,फागुन ८ गते सनिवार ।।
  • जनप्रभाव न्यूज


नेपाल वायुसेवा निगम ४५ अर्ब रुपैयाँ ऋणका कारण घिटिघिटी अवस्थामा छ । कर्मचारी संचयकोष र नागरिक लगानीकोषको करिब ३४ अर्ब ऋणमा त सरकार जमानी बसेको छ । तर ११ अर्ब ऋणको जमानत नै छैन । यस्तो दुर्गतिपूर्ण अवस्थामा रहेको निगमले बिक्री गरेको विमान समेत समयमा सम्बन्धित कम्पनीलाई हस्तान्तरण नगर्दा करिब ६५ अर्ब रुपैयाँ गुुम्ने भएको छ । निगमले बोइङ–७५७ विक्री गरेको १ वर्ष भन्दा बढी भइसकेको छ ।

तर उक्त विमान किन्ने अमेरिकी कम्पनी सीएसडीएसले अहिलेसम्म लगेको छैन । र, अब लाने अवस्था पनि छैन । उक्त विमान २०७६ मंसिरमा ६७ करोडमा अमेरिकी कम्पनी सीएसडीएसले खरिद गर्ने गरी सम्झौता भएको थियो । बोलकबोलमा सीएसडीएसले ५.७१ मिलियन डलर (करिब ६५ करोड रूपैयाँ) मा उक्त बोइङ खरिद गर्न तयार भई बैनाबापत पैसा पनि दिएको थियो । त्यो विमान बिक्री गरेको ३ महिनाभित्रै सम्बन्धित कम्पनीलाई दिइसक्नुपर्ने थियो ।

तर निगमको नेतृत्वले उक्त बोइङ–७५७ खरिद गर्ने कम्पनीलाई लैजानका लागि पहल नै गरेन । उक्त कम्पनीका प्रतिनिधि विमान लैजानका लागि आए पनि आवश्यक समन्वय र सहयोग नगरेका कारण फर्किएको निगमकै अधिकारी बताउँछन् ।

विमान विक्री सम्झौता गरी बैनावापत निगमले ३ करोड रुपैयाँ लिइसकेपछि छिटोभन्दा छिटो उक्त बोइङ कम्पनीलाई दिएको भए निगमले ६५ करोड रुपैयाँ गुमाउनुपर्ने थिएन । तर निगमका तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले २०७६ माघ ६ मा राजीनामा दिएपछि निगमका अधिकारी र पर्यटन मन्त्रालयले चासो नै नदिँदा सीएसडीएस पुनः आउने सम्भावना टरेको छ ।
कोभिड–१९ पछि सीएसडीएसले बोइङ लैजाने बारेमा निगमसँग कुनै खालको संवाद गरेको छैन । अब विमान उडाएर लैजाने अवस्था पनि छैन । खरिद सम्झौता भएको ३ महिनासम्म उक्त बोइङ उडाएर लैजानसक्ने अवस्था थियो । त्यही भएर निगमले छिटोछिटो प्रक्रिया टुंग्याएको थियो । तर अब उडाएर लैजान सक्ने अवस्था पनि छैन । अब विमान पत्रुको मूल्यमा विक्री गर्नुपर्ने अवस्था आएको छ । यो अवस्था निगमको नेतृत्व लिएका अध्यक्ष सुशील घिमिरे र महाप्रबन्धक डिमप्रसाद पौडेलले लिनुपर्छ, निगमका एक अधिकारी भन्छन् ।

मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक बुद्धिसागर लामिछानेले पनि बोइङ विक्री गरिसकेपछि खरिदकर्तालाई आवश्यक सहयोग नगरी निगमलाई ६७ करोड घाटामा पार्ने काम गरेका छन् । निगमले बोइङ–७५७ पटक पटक प्रतिस्पर्धा गराएर ६५ करोड विक्री गर्ने मौका पाएको थियो । तर त्यो मौका निगमकै कारण गुम्न पुगेको छ । जब कि सोही मोडलको बोइङ–७५७ तीन वर्ष अघि तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले १४ करोडमा बीबी एयरलाई बेचेका थिए । बीबी एयरका तर्फबाट उक्त बोइङ किन्ने सम्झौतामा निगमका सञ्चालक समिति सदस्य अच्युत पहाडीले हस्ताक्षर गरेका थिए ।

बीबी एयरका कर्मचारी पहाडी निगम सञ्चलक समिति सदस्य भएकोमा छानबिन गर्नुपर्ने माग भए पनि उनले कन्सलट्यान्ट रहेको भनेर झुक्याउँदै आएका छन् । विक्री गरिएको बोइङ अहिलेसम्म नलगिएको बारेमा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले भने, ‘हामीले ताकेता गरिरहेका छौं ।’ कहिलेसम्म ताकेता गर्नुहुन्छ, अब त उडाएर लैजाने अवस्था छैन भन्ने प्रश्नमा उनले भने, ‘अब निश्चित म्याद दिएर पत्राचार गर्छाैं । आएन भने बैनाको रकम जफत गर्छाैं ।’ पौडेलले जफत नगरे पनि सम्झौतामै उक्त रकम जफत हुने उल्लेख छ ।
यसैबीच निगम सञ्चालक समितिका सदस्य अच्यूतराज पहाडीको पदावधि सकिँदैछ । उनको पदावधि सकिएपछि निगमको बोर्ड सदस्य बन्नका लागि विभिन्न व्यक्तिहरु तम्सिएका छन् । निगमकै पूर्व कर्मचारी युवराज अधिकारीको नाम पनि चर्चामा छ ।

News Desk

News Desk

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

जनप्रभाबन्युज विशेष

विराटनगर महानगरका स्वास्थ महाशाखाका संयोजक कार्कीको हर्कत,इजलाश कक्षको टेबुलमै उपरखुट्टी

35 mins पहिले
आर्थिक

एक साता नबित्दै फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

37 mins पहिले
अपराध

एक्सनमा एसपी चतुर्बेदी : साढे ९ ग्राम ब्राउनसुगरसहित तीन भारतीय पक्राउ

7 hours पहिले
अपराध

वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

11 hours पहिले
जनप्रभाबन्युज विशेष

अदालतको निर्णय देशको स्थायित्वको पक्षमा छैन – गृहमन्त्री बादल

12 hours पहिले
जनप्रभाबन्युज विशेष

सञ्चारमाध्यम तथा पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्छ – पूर्वमन्त्री भट्टराई

12 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

विराटनगर महानगरका स्वास्थ महाशाखाका संयोजक कार्कीको हर्कत,इजलाश कक्षको टेबुलमै उपरखुट्टी

35 mins पहिले

एक साता नबित्दै फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

37 mins पहिले

एक्सनमा एसपी चतुर्बेदी : साढे ९ ग्राम ब्राउनसुगरसहित तीन भारतीय पक्राउ

7 hours पहिले

वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

11 hours पहिले

अदालतको निर्णय देशको स्थायित्वको पक्षमा छैन – गृहमन्त्री बादल

12 hours पहिले

सञ्चारमाध्यम तथा पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्छ – पूर्वमन्त्री भट्टराई

12 hours पहिले

यो वेवसाइट जनप्रभाब सप्ताहिक पत्रीकाको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन…विस्तृत

लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :janprabhab@gmail.com
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक : किरण कु. अधिकारी
सह- सम्पादक :  अमित कुमार महतो
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव
प्रधान सम्पादक:  दिनेश्वर गुप्ता

संवाददाता

सुरेश कुमार पाण्डे                       सुबेन्द्र दास
दुर्गा नन्द यादव                           सतेन्द्र यादव
कृष्ण अग्रहरी                              धनीराम कोरी
रबि प्रकाश कंसोधन                    कृष्ण यादव
कपिलवस्तु- सम्वाददाता              अजय मिश्रा
अजय मिश्र- प्रदेश-५ ब्युरो प्रमुख

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh