Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाली कांग्रेसको पूरै शक्ति गठबन्धनप्रति इमानदार र गम्भीर पाइएन : माओवादी केन्द्र

नेपाली कांग्रेसको पूरै शक्ति गठबन्धनप्रति इमानदार र गम्भीर पाइएन : माओवादी केन्द्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस इमानदार र गम्भीर नभएको जनाएको छ । आइतबार अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस इमानदार र गम्भीर नभएको उल्लेख गरेका हुन् ।

केन्द्रमा जस्तो समझदारी स्थानीय तहमा हुन नसकेको उल्लेख गर्दै प्रतिवदेनमा भनिएको छ, ‘सरकारमा सहभागी दलहरुबीचको चुनावी गठबन्धनबारे नेतृत्व तहमा जुनस्तरको समझदारी र आवश्यकताको महसुस थियो । त्यही स्तरको समझदारी स्थानीय तहमा कायम हुन सकेन । खासगरी नेपाली कांग्रेसको पूरै शक्ति गठबन्धनप्रति इमानदार र गम्भीर पाइएन ।’

त्यस्तै प्रतिवेदनमा रोल्पा, रुकुम, सल्यान, कालीकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोक जिल्ला र त्यसबाहेक माओवादी बलियो रहेको स्थानीय तहमा कमजोर बनाउन नेकपा एमालेसँग मिलेर पराजित गर्ने वा कमजोर बनाउन खोजेको उल्लेख गरिएको छ । यसका साथै कांग्रेसले आफू बलियो रहेको स्थानमा अन्य दलहरुको गठबन्धन बन्न नदिने नीति लिएको पनि उल्लेख गरिएको छ ।

प्रतिवेदनमा थप भनिएको छ, ‘हामी (माओवादी) र गठबन्धनका दलहरु भएको स्थानमा एमाले वा अन्य दलसँग तालमेल गर्ने, आफू कमजोर (कांग्रेस) भएको स्थान ठाउँमा पाँच दलीय गठबन्धन कायम गर्ने, कतिपय स्थानमा बागी उम्मेदवार खडा गर्ने अघोषित नीति लिएको देखिन्छ ।’

त्यस्तै कांग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिने वा आफ्नो उम्मेदवारलाई सुरक्षित गर्ने नीति अख्तियार गरी मतदाता शिक्षा दिँदा अत्यधिक मत बदर भएको पाइएको पनि उल्लेख गरिएको छ । यसका साथै नेकपा (एकीकृत समाजवादी)ले आफ्नो वास्तविक हैसियतभन्दा बढी सिट दाबी गर्दा सिट बाँडफाँटमा समस्या देखिएको र कतिपय स्थानमा पराजित भएको समेत प्रतिवेदनमा उल्लेख छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवाला सबैलाई शिक्षामन्त्री पौडेलको आग्रह
जनप्रभाबन्युज विशेष

विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवाला सबैलाई शिक्षामन्त्री पौडेलको आग्रह

4 hours पहिले
१२ वर्षे जात्रा सञ्चालनका लागि मेयर महर्जनको संयोजकत्वमा मुल ब्यवस्थापन समिति गठन
जनप्रभाबन्युज विशेष

१२ वर्षे जात्रा सञ्चालनका लागि मेयर महर्जनको संयोजकत्वमा मुल ब्यवस्थापन समिति गठन

4 hours पहिले
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन
जनप्रभाबन्युज विशेष

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

4 hours पहिले
कांग्रेस नेता पाण्डेले गरे गोरखा–२ बाट उठ्ने घोषणा
जनप्रभाबन्युज विशेष

कांग्रेस नेता पाण्डेले गरे गोरखा–२ बाट उठ्ने घोषणा

4 hours पहिले
उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाउनुुस् : अध्यक्ष गोल्छा
जनप्रभाबन्युज विशेष

उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाउनुुस् : अध्यक्ष गोल्छा

4 hours पहिले
आगामी निर्वाचनको सुरक्षाका लागि सबै किसिमको तयारी सुरु भइसक्यो : आईजीपी सिंह
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

आगामी निर्वाचनको सुरक्षाका लागि सबै किसिमको तयारी सुरु भइसक्यो : आईजीपी सिंह

19 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवाला सबैलाई शिक्षामन्त्री पौडेलको आग्रह

विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवाला सबैलाई शिक्षामन्त्री पौडेलको आग्रह

4 hours पहिले
१२ वर्षे जात्रा सञ्चालनका लागि मेयर महर्जनको संयोजकत्वमा मुल ब्यवस्थापन समिति गठन

१२ वर्षे जात्रा सञ्चालनका लागि मेयर महर्जनको संयोजकत्वमा मुल ब्यवस्थापन समिति गठन

4 hours पहिले
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

4 hours पहिले
रोपाइँ हुन नसकेपछि बाँकेको नरैनापुर सुख्खा क्षेत्र घोषणा

रोपाइँ हुन नसकेपछि बाँकेको नरैनापुर सुख्खा क्षेत्र घोषणा

4 hours पहिले
कांग्रेस नेता पाण्डेले गरे गोरखा–२ बाट उठ्ने घोषणा

कांग्रेस नेता पाण्डेले गरे गोरखा–२ बाट उठ्ने घोषणा

4 hours पहिले
उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाउनुुस् : अध्यक्ष गोल्छा

उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाउनुुस् : अध्यक्ष गोल्छा

4 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक : किरण कु. अधिकारी
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh