Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पेट्रोलियम पर्दाथको विकल्पमा विद्युतीय उर्जा आवश्यक


पेट्रोलियम पर्दाथको विकल्पमा विद्युतीय उर्जा आवश्यक

काठमाडौं । पेट्रोलियम पर्दाथको विकल्पमा बिद्युतीय उर्जा आवश्यक भएको जलस्रोत, उर्जा तथा सिंचाइ मन्त्री पम्फा भुसालले बताएकी छिन । नेपाल सर्भेयर एसोसिएसनले आइतबार आयोजना गरेकोे जलविद्युतको शक्तिः सेतो सुन विषयक कार्यक्रममा उनले सो कुरा बताएकी हुन ।

उनले उर्जाको भरपुर उपयोग गर्न नसक्दा आर्थिक र सामाजिक विकासका दृष्टिले पछि परेको पनि बताइन ।पछिल्लो समय विद्युत उत्पादनमा आत्मनिर्भरको बाटोमा पुगेको भन्दै उर्जा मन्त्री भुसालले उद्योगधन्दाका लागि अहिले उर्जा अभाव नभएको बताइन । मन्त्री भुसालले जलविद्युत आयोजनाको बीमाको विषयमा देखिएका समस्या समाधान गर्न मन्त्रालय तयार भन्दै सरोकारवालालाई यस विषयमा छलफलबाट समाधान निकाल्न आग्रह गरीन ।

नाफामूलक तरिकाले मात्रै बीमा क्षेत्रलाई नलिन आग्रह गर्दै सेवा प्रवाहका दृष्टिले हेर्न उनले आग्रह गरीन । बीमाले संकटको सुरक्षा गर्ने भएकाले एकदमै नाफा गर्ने भन्दा पनि सेवा गर्ने क्षेत्रका रुपमा सबैले बुझ्नु पर्नेमा उनको भनाई थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मुलुककै समृद्घिको मुख्य आधार जलविद्युत आयोजनाहरुलाई बीमाका दृष्टिले जोखिम रहित बनाउन सके जलविद्युतको निर्माण र भूमिकाले पनि तीब्रता पाउने बताए ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रकै महत्वपूर्ण पक्षका रुपमा सर्भेयर भएको भन्दै सर्भेयरले पीडाको बेलामा उपस्थिति जनाउने र उसकै रिपोर्टको आधारमा बीमितले राहत पाउने धारणा राखे । सर्भेयरको विश्वसनियता नै बीमा व्यवसायको साखसँग जोडिएको भन्दै उनले सर्भेयरको भूमिका र विश्वसनियता बढाउन एसोसिएसनले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बीमाको दरको विषय अन्तराष्ट्रिय अभ्यास अनुसार तय हुने बताउँदै जलविद्युत क्षेत्रको बीमाको दरका विषयमा रहेको विवाद छलफलबाट समाधान गर्न सकिने बताए । जलविद्युतको बीमाका क्षेत्रमा देखिएका विवाद समाधानका लागि गोष्ठीले मद्दत गर्ने सर्भेयर एसोसिएसनका उपाध्यक्ष देउकाजी गुरुङले भनाई थियो ।

एसोसिएसनका महासचिव पवित्रविक्रम राणाले समाज र राष्ट्रप्रतिको जिम्मेवारीलाई महसुस गरेर हाल जलविद्युत क्षेत्रमा खट्किएको विविध समस्याहरुलाई सम्बोधन गर्न र यस क्षेत्रसँग सम्वद्घ विज्ञहरुको अनुभव, ज्ञान आदानप्रदान गर्दै आपसी समझदारी विकास गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको बताए । गोष्ठीको निचोढलाई सर्भेयर संघले सम्बन्धित निकायलाई प्रतिवेदनको रुपमा उपलब्ध गराउने अध्यक्ष मोहन पुरुष ढकालले बताए ।

कार्यक्रममा जलविद्युत क्षेत्रसँग सम्बन्धित उद्यमी, लगानीकर्ता, बैंकर, बीमक, विवाद मध्यस्थकर्ता, बीमा नियमनकारी निकाय, क्षति मूल्याङ्कनकर्तालगायतसँग विस्तृत छलफल र अन्तरक्रिया हुने एसोसिएसनले जनाएको छ । गोष्ठीले जलविद्युत क्षेत्रसँग सम्बन्धित लगानी गर्न चाहने उद्यमी, लगानीकर्ता तथा बैंकरहरु, लगानीको जोखिमलाई हस्तान्तरण गर्न चाहने र सो जोखिम रक्षावरण गर्न चाहने बीमक तथा पूर्नबीमक, भवितव्य भइ क्षति भएमा क्षतिको मुल्याकन गर्ने क्षति मुल्याकनकर्ता, बीमा उद्योगमा कुनै विवाद उत्पन्न भएमा विवाद समाधान गर्ने मध्यस्थकर्तालाई सहजता प्रदान गर्ने जनाइएको थियो ।

पछिल्लो समय जलविद्युत क्षेत्रमा रहेको बीमाको विषयलाई लिएर ठुला समस्या देखापरिरहेको सन्दर्भमा सर्भेयर एसोसिएसनले सरोकारवाला पक्षसँग छलफल गर्न थालेको पनि सो अवसरमा जानकारी दिइएको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवाला सबैलाई शिक्षामन्त्री पौडेलको आग्रह
जनप्रभाबन्युज विशेष

विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवाला सबैलाई शिक्षामन्त्री पौडेलको आग्रह

4 hours पहिले
१२ वर्षे जात्रा सञ्चालनका लागि मेयर महर्जनको संयोजकत्वमा मुल ब्यवस्थापन समिति गठन
जनप्रभाबन्युज विशेष

१२ वर्षे जात्रा सञ्चालनका लागि मेयर महर्जनको संयोजकत्वमा मुल ब्यवस्थापन समिति गठन

4 hours पहिले
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन
जनप्रभाबन्युज विशेष

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

4 hours पहिले
कांग्रेस नेता पाण्डेले गरे गोरखा–२ बाट उठ्ने घोषणा
जनप्रभाबन्युज विशेष

कांग्रेस नेता पाण्डेले गरे गोरखा–२ बाट उठ्ने घोषणा

4 hours पहिले
उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाउनुुस् : अध्यक्ष गोल्छा
जनप्रभाबन्युज विशेष

उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाउनुुस् : अध्यक्ष गोल्छा

4 hours पहिले
आगामी निर्वाचनको सुरक्षाका लागि सबै किसिमको तयारी सुरु भइसक्यो : आईजीपी सिंह
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

आगामी निर्वाचनको सुरक्षाका लागि सबै किसिमको तयारी सुरु भइसक्यो : आईजीपी सिंह

19 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवाला सबैलाई शिक्षामन्त्री पौडेलको आग्रह

विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवाला सबैलाई शिक्षामन्त्री पौडेलको आग्रह

4 hours पहिले
१२ वर्षे जात्रा सञ्चालनका लागि मेयर महर्जनको संयोजकत्वमा मुल ब्यवस्थापन समिति गठन

१२ वर्षे जात्रा सञ्चालनका लागि मेयर महर्जनको संयोजकत्वमा मुल ब्यवस्थापन समिति गठन

4 hours पहिले
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

4 hours पहिले
रोपाइँ हुन नसकेपछि बाँकेको नरैनापुर सुख्खा क्षेत्र घोषणा

रोपाइँ हुन नसकेपछि बाँकेको नरैनापुर सुख्खा क्षेत्र घोषणा

4 hours पहिले
कांग्रेस नेता पाण्डेले गरे गोरखा–२ बाट उठ्ने घोषणा

कांग्रेस नेता पाण्डेले गरे गोरखा–२ बाट उठ्ने घोषणा

4 hours पहिले
उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाउनुुस् : अध्यक्ष गोल्छा

उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाउनुुस् : अध्यक्ष गोल्छा

4 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक : किरण कु. अधिकारी
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh