Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

महानगरमा एमाले शून्य,एकीकृत समावादी र स्वतन्त्रले खोस्यो विरासत

महानगरमा एमाले शून्य,एकीकृत समावादी र स्वतन्त्रले खोस्यो विरासत

काठमाडौं । स्थानीय तह निर्वाचन-२०७९ अन्र्तगत काठमाडौं महानगरपालिकाको मत परिणाम आएसँगै देशका ६ वटै महानगराको नजिता सार्वजनिक भएको छ ।देशभरका पालिकाको नतिजामा पहिलो बनेको नेपाली कांग्रेस महानगरमा पनि पहिलो नै बनेको छ । कांग्रेसले दुई वटा महानगर हात पारेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले एक-एक महानगर जितेका छन् । एक महानगर भने स्वतन्त्रको पोल्टमा गएको छ ।स्थानीय तह निर्वाचनमा दोस्रो बनेको नेकपा एमालेले भने महानगरमा शून्य भएको छ । अघिल्लो निर्वाचनमा दुई वटा महानगर जितेको एमालेले यसपटक विरासत जोगाउन सकेन ।

२०७४ को निर्वाचनमा एमालेले काठमाडौं र पोखरा महानगर जितेको थियो । यसपटक पोखरा महानगर एमालेबाटै फुटेर बनेको एकीकृत समाजवादीले जितेको छ भने काठमाडौंमा स्वतन्त्र उम्मेदवार विजयी भएको छ ।

यसपाली पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका धनराज आचाय निर्वाचित भएका छन् । उनले एमालेका कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले हराए । आचार्यले ५८ हजार ८९३ मत पाएका छन् भने थापाले ५२ हजार ८४८ मत ल्याएका छन् ।

काठमाडौंमा भने स्वतन्त्र उम्मदेवार बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । कांग्रेस दोस्रो स्थानमा रह्यो भने यसअघि जितेको एमाले भने तेस्रो भयो । बालेनले ६१ हजार ७६७ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार दिएकी कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरिन् ।

एमालेका केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे ।अघिल्लो निर्वाचनमा विराटनगर र ललितपुर महानगरमा जितको कांग्रेसले यसपटक पनि विरासत जोगाएको छ । विराटनगरमा कांग्रेसका नागेश कोइराला र ललितपुर कांग्रेसका चिरिबाबु महर्जन निर्वाचित भएका छन् ।

विराटनगरमा नागेशले एमालेका सागर थापालाई ९ हजार बढी मतान्तरले हराउँदा ललितपुरमा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार चिरिबाबुसँग १२ हजार ९४३ मतान्तरले पराजित भए ।भरतपुरमा भने माओवादी केन्द्रले आफ्नो विरासत जोगाएको छ । अघिल्लो निर्वाचनमा मेयर बनेकी माओवादी केन्द्रकी रेनु दाहाल यसपटक दोहोरिएकी छन् । उनले एमालेका विजय सुवेदीलाई १२ हजार बढी मतले हराइन् ।

त्यस्तै वीगन्जमा पनि जसपाले विरासत जोगएका छ ।

जसपाका राजेशमान सिंहले एमालेका विजय सरावगीलाई साढे २२ हजार मतान्तरले पराजित गरेका छन् ।
मेयरमा शून्य भएको नेकपा एमालेले उपमेयरमा भने ४ वटा महानगरमा जित निकालेको छ । एमालेले यसपालि काठमाडौं, ललितपुर, पोखरा र विराटनगर महानगरपालिकाको उपमेयर जितेको छ ।

काठमाडौंमा सुनिता डंगोल, पोखरामा मञ्जुदेवी गुरुङ, ललितपुर मन्जली शाक्य बज्राचार्य र विराटनगर शिल्पा कार्की निर्वाचित भएका छन् ।

महानगरको अन्य दुई उपप्रमुखमा भने कांग्रेले हात पारेको छ ।

भरतपुरमा कांग्रेका चित्रसेन अधिकारी र वीरगन्ज इम्तियाज आलम विजयी भएका छन् । प्रमुखमा एक-एक महानगर जितेको मओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीले भने उपप्रमुखमा शून्य भएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

पैसा अभावका कारण इन्धनको आपूर्ति रोकिन सक्छ : आयल निगम
आर्थिक

पैसा अभावका कारण इन्धनको आपूर्ति रोकिन सक्छ : आयल निगम

6 hours पहिले
बागलुङमा लागुऔषधसहित चार जना पक्राउ
अपराध

बागलुङमा लागुऔषधसहित चार जना पक्राउ

8 hours पहिले
तीन ब्याचलाई उछिनेर गैरकानुनी बढुवा पाएका पोखरेलले म सिनियर हुँ भन्न मिल्छ? : आचार्य
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

तीन ब्याचलाई उछिनेर गैरकानुनी बढुवा पाएका पोखरेलले म सिनियर हुँ भन्न मिल्छ? : आचार्य

9 hours पहिले
मन्त्रिपरिषद् पुनर्गठन, जसपाका तीन मन्त्री थपिए
जनप्रभाबन्युज विशेष

मन्त्रिपरिषद् पुनर्गठन, जसपाका तीन मन्त्री थपिए

10 hours पहिले
बिचौलिया प्रयोग गरेर बजेट बनाइएको विषयमा छानविन हुनैपर्छ : अध्यक्ष ओली
जनप्रभाबन्युज विशेष

बिचौलिया प्रयोग गरेर बजेट बनाइएको विषयमा छानविन हुनैपर्छ : अध्यक्ष ओली

10 hours पहिले
प्रतिनिधिसभामा ओलीको आक्रोश, ‘एसपीपीबारे प्रचण्डको भनाइ जनतालाई गुमराहमा राख्ने गरी आयो’
जनप्रभाबन्युज विशेष

प्रतिनिधिसभामा ओलीको आक्रोश, ‘एसपीपीबारे प्रचण्डको भनाइ जनतालाई गुमराहमा राख्ने गरी आयो’

10 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

पैसा अभावका कारण इन्धनको आपूर्ति रोकिन सक्छ : आयल निगम

पैसा अभावका कारण इन्धनको आपूर्ति रोकिन सक्छ : आयल निगम

6 hours पहिले
बागलुङमा लागुऔषधसहित चार जना पक्राउ

बागलुङमा लागुऔषधसहित चार जना पक्राउ

8 hours पहिले
तीन ब्याचलाई उछिनेर गैरकानुनी बढुवा पाएका पोखरेलले म सिनियर हुँ भन्न मिल्छ? : आचार्य

तीन ब्याचलाई उछिनेर गैरकानुनी बढुवा पाएका पोखरेलले म सिनियर हुँ भन्न मिल्छ? : आचार्य

9 hours पहिले
मन्त्रिपरिषद् पुनर्गठन, जसपाका तीन मन्त्री थपिए

मन्त्रिपरिषद् पुनर्गठन, जसपाका तीन मन्त्री थपिए

10 hours पहिले
बिचौलिया प्रयोग गरेर बजेट बनाइएको विषयमा छानविन हुनैपर्छ : अध्यक्ष ओली

बिचौलिया प्रयोग गरेर बजेट बनाइएको विषयमा छानविन हुनैपर्छ : अध्यक्ष ओली

10 hours पहिले
प्रतिनिधिसभामा ओलीको आक्रोश, ‘एसपीपीबारे प्रचण्डको भनाइ जनतालाई गुमराहमा राख्ने गरी आयो’

प्रतिनिधिसभामा ओलीको आक्रोश, ‘एसपीपीबारे प्रचण्डको भनाइ जनतालाई गुमराहमा राख्ने गरी आयो’

10 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक : किरण कु. अधिकारी
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh