Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बालेनको जितमा विश्वप्रकाशको टिप्पणी-मतदाताले हामीलाई बदलिन सन्देश दिए

बालेनको जितमा विश्वप्रकाशको टिप्पणी-मतदाताले हामीलाई बदलिन सन्देश दिए

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरमा बालेन शाहको जितले मुलधारका दललाई बदलिन सन्देश दिएको बताएका छन् ।जनताको काममा जननिर्वाचित मेयरलाई सघाउनु दलहरुको कर्तव्य भएको शर्माले बताए ।

‘बदलिएको समय अनुरुप आफूलाई बदल्नु हामी राजनैतिक दल, नेतृत्व, व्यक्ती, प्रवृत्ति र पद्धति सबैको जिम्मेवारी हो’, सामाजिक सञ्जालमा शर्मा लेख्छन्, ‘काठमाडौ महानगरमा बालेनको विजयले हामीलाई यसका लागि जबर्जस्त दबाब सकारात्मक ढंगले दिएको छ ।’

मुख्य दलको शैली र प्रस्तुतिप्रति असन्तुष्ट मतदाताले ‘वैकल्पिक राजनीतिको नारा र दल’ नरोजेको उनले उल्लेख गरेका छन् । अवस्था प्रति रुष्ट मतदाताले व्यवस्थाको विकल्प नखोजेको शर्माको बुझाइ छ ।

वैकल्पिक राजनीतिको नारासहितको दल र उम्मेदवारको उपस्थिति मैदान हुँदासमेत बालेनलाई साथ दिएको उनले उल्लेख गरे ।विजयी बनाइसकेपछि बालेन एक्लै हुन् या एक्लै छन् भन्ने नसोचेर जनताका काममा सघाउन शर्माले दलहरुलाई आग्रह गरेका छन् । ‘बालेनको विजय हाम्रो पराजय मात्रै होइन, उनीप्रति जनताको आशा र विश्वासको जित पनि हो’, शर्मा भन्छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

पैसा अभावका कारण इन्धनको आपूर्ति रोकिन सक्छ : आयल निगम
आर्थिक

पैसा अभावका कारण इन्धनको आपूर्ति रोकिन सक्छ : आयल निगम

5 hours पहिले
बागलुङमा लागुऔषधसहित चार जना पक्राउ
अपराध

बागलुङमा लागुऔषधसहित चार जना पक्राउ

7 hours पहिले
तीन ब्याचलाई उछिनेर गैरकानुनी बढुवा पाएका पोखरेलले म सिनियर हुँ भन्न मिल्छ? : आचार्य
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

तीन ब्याचलाई उछिनेर गैरकानुनी बढुवा पाएका पोखरेलले म सिनियर हुँ भन्न मिल्छ? : आचार्य

8 hours पहिले
मन्त्रिपरिषद् पुनर्गठन, जसपाका तीन मन्त्री थपिए
जनप्रभाबन्युज विशेष

मन्त्रिपरिषद् पुनर्गठन, जसपाका तीन मन्त्री थपिए

9 hours पहिले
बिचौलिया प्रयोग गरेर बजेट बनाइएको विषयमा छानविन हुनैपर्छ : अध्यक्ष ओली
जनप्रभाबन्युज विशेष

बिचौलिया प्रयोग गरेर बजेट बनाइएको विषयमा छानविन हुनैपर्छ : अध्यक्ष ओली

10 hours पहिले
प्रतिनिधिसभामा ओलीको आक्रोश, ‘एसपीपीबारे प्रचण्डको भनाइ जनतालाई गुमराहमा राख्ने गरी आयो’
जनप्रभाबन्युज विशेष

प्रतिनिधिसभामा ओलीको आक्रोश, ‘एसपीपीबारे प्रचण्डको भनाइ जनतालाई गुमराहमा राख्ने गरी आयो’

10 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

पैसा अभावका कारण इन्धनको आपूर्ति रोकिन सक्छ : आयल निगम

पैसा अभावका कारण इन्धनको आपूर्ति रोकिन सक्छ : आयल निगम

5 hours पहिले
बागलुङमा लागुऔषधसहित चार जना पक्राउ

बागलुङमा लागुऔषधसहित चार जना पक्राउ

7 hours पहिले
तीन ब्याचलाई उछिनेर गैरकानुनी बढुवा पाएका पोखरेलले म सिनियर हुँ भन्न मिल्छ? : आचार्य

तीन ब्याचलाई उछिनेर गैरकानुनी बढुवा पाएका पोखरेलले म सिनियर हुँ भन्न मिल्छ? : आचार्य

8 hours पहिले
मन्त्रिपरिषद् पुनर्गठन, जसपाका तीन मन्त्री थपिए

मन्त्रिपरिषद् पुनर्गठन, जसपाका तीन मन्त्री थपिए

9 hours पहिले
बिचौलिया प्रयोग गरेर बजेट बनाइएको विषयमा छानविन हुनैपर्छ : अध्यक्ष ओली

बिचौलिया प्रयोग गरेर बजेट बनाइएको विषयमा छानविन हुनैपर्छ : अध्यक्ष ओली

10 hours पहिले
प्रतिनिधिसभामा ओलीको आक्रोश, ‘एसपीपीबारे प्रचण्डको भनाइ जनतालाई गुमराहमा राख्ने गरी आयो’

प्रतिनिधिसभामा ओलीको आक्रोश, ‘एसपीपीबारे प्रचण्डको भनाइ जनतालाई गुमराहमा राख्ने गरी आयो’

10 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक : किरण कु. अधिकारी
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh