Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भूकम्प स्मृति स्तम्भ निर्माण यसै वर्ष

भूकम्प स्मृति स्तम्भ निर्माण यसै वर्ष

काठमाडौं । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी जीवन गुमाएकाको स्मरणमा गोरखाको बारपाकमा निर्माणाधीन भूकम्प स्मृति स्तम्भ छ वर्ष बित्दासमेत बनिसकेको छैन । भूकम्प गएको एक वर्ष पुगेको दिन २०७३ वैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सो स्तम्भ निर्माणको शिलान्यास गरेका थिए ।

गोरखाको बारपाक सुलीकोट गाउँपालिकामा निर्माणाधीन स्तम्भ निर्माणका लागि तीन पटक म्याद थप भइसकेको छ भने चौथो पटक म्याद थपको तयारी भइरहेको छ । तेस्रो पटकको म्याद गएको चैतमा सकिएको हो ।

तीस महिनाभित्र सम्पन्न गर्ने गरी स्वच्छन्दरहोम निर्माण (जेभी)सँग सम्झौता भएको थियो । कुल १३ करोड छ लाख रुपैयाँको लागतमा सो स्मृति स्तम्भ निर्माण भइरहेको छ ।

बारपाक भूकम्प स्मृति स्तम्भ आयोजनाका प्रमुख सुरोज पौडेलले स्तम्भको अहिलेसम्म भौतिक प्रगति ८५ र आर्थिक प्रगति ८० प्रतिशत रहेको जानकारी दिए। उनले भने, ‘‘स्तम्भको मुख्य संरचनाको काम सम्पन्न भई अहिले ‘फिनिसिङ’को काम भइरहेको छ । त्यसैगरी सोही स्थानमा निर्माण भइरहेको क्यान्टिन, शौचालय, गार्ड हाउसलगायत संरचनाको काम सम्पन्न भई अहिले रङरोगनको काम भइरहेको छ ।’’

त्यसैगरी निर्माणाधीन मण्डलाभित्रको डेकोरेसन, ट्रसहरूमा रङरोगनको साथै स्तम्भ निर्माण क्षेत्रमा विद्युत् र पानी आपूर्तिका लागि आवश्यक पूर्वाधार निर्माणको काम बाँकी रहेको उनले जानकारी दिए । उनले चालू आर्थिक वर्षभित्र सो स्मृति स्तम्भको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित अहिले काम भइरहेको बताए ।

भूकम्पबाट मुख्य रूपले प्रभावित १४ वटा जिल्लाको सम्झना गर्ने किसिमले १४ वटा खम्बासहितको स्मृति स्तम्भ निर्माण हुन लागेको हो । खम्बामा मृतकहरूको नामसमेत समावेश गरिने छ । गृह मन्त्रालयबाट मृतकहरूको आधिकारिक नामको सूची माग गरिने प्रक्रिया अगाडि बढाइएको छ । सरकारी स्वामित्वमा रहेको २१६ रोपनी क्षेत्रफल जग्गामा स्तम्भ निर्माण भइरहेको छ ।

भूकम्पबाट भएको क्षति सम्बन्धित जिल्लाको मात्र नभई सिङ्गो मुलुककै दुःखदायी र पीडाको घडी हो भन्दै ती १४ वटा खम्बा जोडाएर त्यसमाथि पृथ्वीको नक्सासमेत तयार गरिने आयोजना प्रमुख पौडेलले जानकारी दिए। 

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

अमेरिकामा नेपाली विद्यार्थीलाई १३ अर्ब ७६ करोड क्षतिपूर्ति भराउन अस्पताललाई आदेश
जनप्रभाबन्युज विशेष

अमेरिकामा नेपाली विद्यार्थीलाई १३ अर्ब ७६ करोड क्षतिपूर्ति भराउन अस्पताललाई आदेश

5 hours पहिले
महानगरमा एमाले शून्य,एकीकृत समावादी र स्वतन्त्रले खोस्यो विरासत
जनप्रभाबन्युज विशेष

महानगरमा एमाले शून्य,एकीकृत समावादी र स्वतन्त्रले खोस्यो विरासत

5 hours पहिले
बालेनको जितमा विश्वप्रकाशको टिप्पणी-मतदाताले हामीलाई बदलिन सन्देश दिए
जनप्रभाबन्युज विशेष

बालेनको जितमा विश्वप्रकाशको टिप्पणी-मतदाताले हामीलाई बदलिन सन्देश दिए

5 hours पहिले
राजेन्द्र लिङ्देनले भने –‘नीजगढ विमानस्थल निर्माण कार्य रोक्नु दुःखद्’
जनप्रभाबन्युज विशेष

राजेन्द्र लिङ्देनले भने –‘नीजगढ विमानस्थल निर्माण कार्य रोक्नु दुःखद्’

5 hours पहिले
नगरप्रमुख चढ्ने गाडी अब ‘एम्बुलेन्स’
जनप्रभाबन्युज विशेष

नगरप्रमुख चढ्ने गाडी अब ‘एम्बुलेन्स’

5 hours पहिले
मधेश प्रदेशबाट अर्बाैको राजस्व भन्सार दाखिला गर्न सफल भयौँ : डीआईजी मगर
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

मधेश प्रदेशबाट अर्बाैको राजस्व भन्सार दाखिला गर्न सफल भयौँ : डीआईजी मगर

6 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

अमेरिकामा नेपाली विद्यार्थीलाई १३ अर्ब ७६ करोड क्षतिपूर्ति भराउन अस्पताललाई आदेश

अमेरिकामा नेपाली विद्यार्थीलाई १३ अर्ब ७६ करोड क्षतिपूर्ति भराउन अस्पताललाई आदेश

5 hours पहिले
महानगरमा एमाले शून्य,एकीकृत समावादी र स्वतन्त्रले खोस्यो विरासत

महानगरमा एमाले शून्य,एकीकृत समावादी र स्वतन्त्रले खोस्यो विरासत

5 hours पहिले
बालेनको जितमा विश्वप्रकाशको टिप्पणी-मतदाताले हामीलाई बदलिन सन्देश दिए

बालेनको जितमा विश्वप्रकाशको टिप्पणी-मतदाताले हामीलाई बदलिन सन्देश दिए

5 hours पहिले
राजेन्द्र लिङ्देनले भने –‘नीजगढ विमानस्थल निर्माण कार्य रोक्नु दुःखद्’

राजेन्द्र लिङ्देनले भने –‘नीजगढ विमानस्थल निर्माण कार्य रोक्नु दुःखद्’

5 hours पहिले
नगरप्रमुख चढ्ने गाडी अब ‘एम्बुलेन्स’

नगरप्रमुख चढ्ने गाडी अब ‘एम्बुलेन्स’

5 hours पहिले
मधेश प्रदेशबाट अर्बाैको राजस्व भन्सार दाखिला गर्न सफल भयौँ : डीआईजी मगर

मधेश प्रदेशबाट अर्बाैको राजस्व भन्सार दाखिला गर्न सफल भयौँ : डीआईजी मगर

6 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक : किरण कु. अधिकारी
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh