Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

स्वतन्त्रताको १०० औं वर्षभित्र नयाँ भारत बनाउने मोदीको घोषणा

स्वतन्त्रताको १०० औं वर्षभित्र नयाँ भारत बनाउने मोदीको घोषणा

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत स्वतन्त्रताको एक सयौं वर्षभित्र ‘नयाँ भारत’ बनाउने घोषणा गरेका छन् ।
सुभाषचन्द्र बोसको १५९ औं जयन्तीको अवसरमा आइतबार इण्डिया गेटमा उनको प्रतिमा अनावरण गर्दै मोदीले सो घोषणा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले भने, ‘नेताजी -सुभाषचन्द्र बोस)ले स्वतन्त्र भारतको सपनाको विश्वास कहिल्यै नगुमाउनु भन्नुहुन्थ्यो । आज हाम्रो सामु स्वतन्त्र भारतको सपना पूरा गर्ने लक्ष्य छ । हाम्रो सामु स्वतन्त्रताको सयौं वर्षभन्दा अगाडि नयाँ भारत निर्माणको लक्ष्य छ ।’

सुभाषचन्द्र बोसको ‘गर्न सकिन्छ, गर्छौं’ भन्ने भावनाबाट प्रेरणा लिएर अघि बढ्न पनि सबैलाई अपिल गरे । इण्डिया गेटमा हाल डिजिटल होलोग्रामको रुपमा सुभाषचन्द्र बोसको प्रतिमा अनावरण गरिएको र केही दिनपछि ग्रेनाइटको प्रतिमा राखिने मोदीले बताएका छन् ।

सुभाषचन्द्र बोस भारत स्वतन्त्रता संग्रामको अग्रणी नेता हुन् । उनले भन्ने गरेको ‘जय हिन्द’को नारा भारतको राष्ट्रिय नारा बनेको छ ।

द्वितीय विश्वयुद्धको क्रममा अंग्रेजविरुद्ध लड्न उनले जापानको सहयोगमा ‘आजाद हिन्द फौज’ गठन गरेका थिए । ‘तिमी मलाई रगत देऊ, म स्वतन्त्रता दिन्छु’ भन्ने उनको नारा पनि अत्यधिक चर्चित थियो । सुभाषचन्द्र बोसलाई भारतवासीले ‘नेता जी’ उपनामले सम्बोधन गर्दछन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

अमेरिकामा नेपाली विद्यार्थीलाई १३ अर्ब ७६ करोड क्षतिपूर्ति भराउन अस्पताललाई आदेश
जनप्रभाबन्युज विशेष

अमेरिकामा नेपाली विद्यार्थीलाई १३ अर्ब ७६ करोड क्षतिपूर्ति भराउन अस्पताललाई आदेश

6 hours पहिले
महानगरमा एमाले शून्य,एकीकृत समावादी र स्वतन्त्रले खोस्यो विरासत
जनप्रभाबन्युज विशेष

महानगरमा एमाले शून्य,एकीकृत समावादी र स्वतन्त्रले खोस्यो विरासत

6 hours पहिले
बालेनको जितमा विश्वप्रकाशको टिप्पणी-मतदाताले हामीलाई बदलिन सन्देश दिए
जनप्रभाबन्युज विशेष

बालेनको जितमा विश्वप्रकाशको टिप्पणी-मतदाताले हामीलाई बदलिन सन्देश दिए

6 hours पहिले
राजेन्द्र लिङ्देनले भने –‘नीजगढ विमानस्थल निर्माण कार्य रोक्नु दुःखद्’
जनप्रभाबन्युज विशेष

राजेन्द्र लिङ्देनले भने –‘नीजगढ विमानस्थल निर्माण कार्य रोक्नु दुःखद्’

7 hours पहिले
नगरप्रमुख चढ्ने गाडी अब ‘एम्बुलेन्स’
जनप्रभाबन्युज विशेष

नगरप्रमुख चढ्ने गाडी अब ‘एम्बुलेन्स’

7 hours पहिले
मधेश प्रदेशबाट अर्बाैको राजस्व भन्सार दाखिला गर्न सफल भयौँ : डीआईजी मगर
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

मधेश प्रदेशबाट अर्बाैको राजस्व भन्सार दाखिला गर्न सफल भयौँ : डीआईजी मगर

7 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

अमेरिकामा नेपाली विद्यार्थीलाई १३ अर्ब ७६ करोड क्षतिपूर्ति भराउन अस्पताललाई आदेश

अमेरिकामा नेपाली विद्यार्थीलाई १३ अर्ब ७६ करोड क्षतिपूर्ति भराउन अस्पताललाई आदेश

6 hours पहिले
महानगरमा एमाले शून्य,एकीकृत समावादी र स्वतन्त्रले खोस्यो विरासत

महानगरमा एमाले शून्य,एकीकृत समावादी र स्वतन्त्रले खोस्यो विरासत

6 hours पहिले
बालेनको जितमा विश्वप्रकाशको टिप्पणी-मतदाताले हामीलाई बदलिन सन्देश दिए

बालेनको जितमा विश्वप्रकाशको टिप्पणी-मतदाताले हामीलाई बदलिन सन्देश दिए

6 hours पहिले
राजेन्द्र लिङ्देनले भने –‘नीजगढ विमानस्थल निर्माण कार्य रोक्नु दुःखद्’

राजेन्द्र लिङ्देनले भने –‘नीजगढ विमानस्थल निर्माण कार्य रोक्नु दुःखद्’

7 hours पहिले
नगरप्रमुख चढ्ने गाडी अब ‘एम्बुलेन्स’

नगरप्रमुख चढ्ने गाडी अब ‘एम्बुलेन्स’

7 hours पहिले
मधेश प्रदेशबाट अर्बाैको राजस्व भन्सार दाखिला गर्न सफल भयौँ : डीआईजी मगर

मधेश प्रदेशबाट अर्बाैको राजस्व भन्सार दाखिला गर्न सफल भयौँ : डीआईजी मगर

7 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक : किरण कु. अधिकारी
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh