Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

गणतन्त्रको रक्षाका लागि एकजुट हुन सभामुखको आग्रह

गणतन्त्रको रक्षाका लागि एकजुट हुन सभामुखको आग्रह

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले परिवर्तित व्यवस्थाप्रति आमनागरिकलाई आशावादी तुल्याउन राज्यका जिम्मेवार निकायका पदाधिकारीमा अधिक जिम्मेवारीबोध हुन आवश्यक रहेको बताउनुभएको छ ।

गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उहाँले गणतन्त्र स्थापनाका लागि त्याग र बलिदान गर्नेको मूल्याङ्कन एवं सम्मान, यससँग जोडिएका जनअपेक्षाको सम्बोधन गर्न सबैले ध्यान दिनुपर्ने बताउनुभयो । 

संविधानअनुरुप सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने दायित्व पूरा गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सबै नेपालीले गर्व गर्ने अवस्था निर्माण गर्न अझ सुदृढ राष्ट्रिय एकताको खाँचो रहेको उल्लेख गर्दै सभामुख सापकोटाले राज्य संयन्त्रमा भएका परिवर्तन सबै तह र तप्काका नागरिकले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन हुन आवश्यक रहेको बताउनुभयो । 

गणतन्त्र दिवसका अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुहुँदै गणतन्त्र दिवसले राष्ट्रहित, गणतन्त्र, संविधानसहित उपलब्धिको रक्षाका लागि एकजुट हुने प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ । गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध र जनआन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण महान् सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । उहाँले गणतन्त्र प्राप्तिको लामो र कठिन सङ्घर्षमा घाइते तथा अपाङ्ग भएकाहरू एवं बेपत्ता योद्धाको बलिदानीभावको स्मरण र उच्च सम्मान व्यक्त गर्नुभएको छ । 

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

पैसा अभावका कारण इन्धनको आपूर्ति रोकिन सक्छ : आयल निगम
आर्थिक

पैसा अभावका कारण इन्धनको आपूर्ति रोकिन सक्छ : आयल निगम

7 hours पहिले
बागलुङमा लागुऔषधसहित चार जना पक्राउ
अपराध

बागलुङमा लागुऔषधसहित चार जना पक्राउ

9 hours पहिले
तीन ब्याचलाई उछिनेर गैरकानुनी बढुवा पाएका पोखरेलले म सिनियर हुँ भन्न मिल्छ? : आचार्य
अनुगमन / निरीक्षण / बढुवा / सरुवा / बधाई

तीन ब्याचलाई उछिनेर गैरकानुनी बढुवा पाएका पोखरेलले म सिनियर हुँ भन्न मिल्छ? : आचार्य

9 hours पहिले
मन्त्रिपरिषद् पुनर्गठन, जसपाका तीन मन्त्री थपिए
जनप्रभाबन्युज विशेष

मन्त्रिपरिषद् पुनर्गठन, जसपाका तीन मन्त्री थपिए

11 hours पहिले
बिचौलिया प्रयोग गरेर बजेट बनाइएको विषयमा छानविन हुनैपर्छ : अध्यक्ष ओली
जनप्रभाबन्युज विशेष

बिचौलिया प्रयोग गरेर बजेट बनाइएको विषयमा छानविन हुनैपर्छ : अध्यक्ष ओली

11 hours पहिले
प्रतिनिधिसभामा ओलीको आक्रोश, ‘एसपीपीबारे प्रचण्डको भनाइ जनतालाई गुमराहमा राख्ने गरी आयो’
जनप्रभाबन्युज विशेष

प्रतिनिधिसभामा ओलीको आक्रोश, ‘एसपीपीबारे प्रचण्डको भनाइ जनतालाई गुमराहमा राख्ने गरी आयो’

11 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

पैसा अभावका कारण इन्धनको आपूर्ति रोकिन सक्छ : आयल निगम

पैसा अभावका कारण इन्धनको आपूर्ति रोकिन सक्छ : आयल निगम

7 hours पहिले
बागलुङमा लागुऔषधसहित चार जना पक्राउ

बागलुङमा लागुऔषधसहित चार जना पक्राउ

9 hours पहिले
तीन ब्याचलाई उछिनेर गैरकानुनी बढुवा पाएका पोखरेलले म सिनियर हुँ भन्न मिल्छ? : आचार्य

तीन ब्याचलाई उछिनेर गैरकानुनी बढुवा पाएका पोखरेलले म सिनियर हुँ भन्न मिल्छ? : आचार्य

9 hours पहिले
मन्त्रिपरिषद् पुनर्गठन, जसपाका तीन मन्त्री थपिए

मन्त्रिपरिषद् पुनर्गठन, जसपाका तीन मन्त्री थपिए

11 hours पहिले
बिचौलिया प्रयोग गरेर बजेट बनाइएको विषयमा छानविन हुनैपर्छ : अध्यक्ष ओली

बिचौलिया प्रयोग गरेर बजेट बनाइएको विषयमा छानविन हुनैपर्छ : अध्यक्ष ओली

11 hours पहिले
प्रतिनिधिसभामा ओलीको आक्रोश, ‘एसपीपीबारे प्रचण्डको भनाइ जनतालाई गुमराहमा राख्ने गरी आयो’

प्रतिनिधिसभामा ओलीको आक्रोश, ‘एसपीपीबारे प्रचण्डको भनाइ जनतालाई गुमराहमा राख्ने गरी आयो’

11 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक : किरण कु. अधिकारी
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh