Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अध्यक्ष थापाले गरे नौरंगिया घाट झोलुङ्गे पुलको उद्घाटन

  • विजयनगर,साउन ३२ गते आइतबार ।।
  • जनप्रभाब-सम्बादाता

कपिलवस्तुको विजयनगर गाउँपालिकामा झोलुङ्गे पुलको उद्घाटन भएको छ । गाउँपालिकाको वडा नं. १ र ५ मा पर्ने चिरई खोलामा पुलको निमार्ण गरिएको हो । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले शनिवार एक कार्यक्रम बीच झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको छ ।

गाउँपालिका अध्यक्ष थापाले स्थानीयले खोलामा बर्षौ देखि झेल्दै आएका बाटोको समस्या समाधान भएको बताउनु भएको छ । अब स्थानीयले सजिलै आवतजावत गर्न सकिने भन्दै खुुसी समेत व्यक्त गर्नुभयो ।

गाउँपालिकाभित्र अति विकट क्षेत्रमा पर्ने ठाउँमा पुल निमार्णमा सहयोग गर्ने संस्था लिडो नेपालले सराहनीय कार्य गरेको भन्दै धन्यवाद दिनुभयो । उपभोक्ता समितिले अहम भूमिका निर्वाह गरी पुल निमार्ण कार्यमा सहयोग गरेकोले प्रशंसा समेत व्यक्त गर्नुभयो ।

यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोबिन्द भट्टराईले यस क्षेत्रवासीका लागि सुखद कुरा भएको बताउनुभयो । गाउँपालिका र लिडो नेपालको सहयोगले प्रशंसानीय कार्य गरेको बताउनुभयो ।

वर्षातको समयमा आकस्मिक बिरामी पर्दा औषधी उपचार गराउन, खाद्यान्न ओसार–पोसार गर्न, छोराछोरीलाई विद्यालय पठाउन एकदमै गाह्रो र अकालमै ज्यान गुमाउनु पर्ने अवस्था रहेको थियो, अहिले यस खोलामा पुल निमार्ण भएको देखिँदा साह्रै खुसी लागेको उपभोक्ता समितिका सदस्य चाम कुमारी रानाले बताउनुभयो ।

उक्त पुल ८४ लाख १० हजार ३ सय रुपियाँको लागतमा निमार्ण भएको झोलुङ्गे पुल उपभोक्ता समितिका अध्यक्ष शिवनाथ यादवले जानकारी दिनुभयो । गाउँपालिकाको वडा नं. १ र ५ का १ हजार ८४ घरधुरीले प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh