Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

उधोगपति बिनोदका भाइ बसन्त भन्छन : ‘नेताले भ्रष्टाचार गरेको प्रमाण म दिन्छु, तर मैले देश छोड्नुपर्ने हुनसक्छ’

  • काठमाडौं,साउन ३१ गते सनिवार ।।
  • जनप्रभाब-सम्बादाता

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री भएदेखिनै आफूपनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने कुरा दोहोर्याउँदै आएका छन्।

‘म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार हुन दिन्न’ प्रधानमन्त्री केपी शर्मा ओलीको मुखबाट पटकपटक सुनिदै आएका शब्द हुन यी।

तर, देशमा कोरोना महामारीका बीच पनि भ्रष्टाचार भएको, यसमा सरकारकै उच्च ओहोदाका मन्त्रीहरु संलग्न भएको आरोप लाग्दै आएको हो ।

स्वास्थ्य सामग्री खरिदमा होस् वा सरकारी खर्चका कुरामा जताजतै भ्रष्टाचार भएको गुनासोका बीच केही समयअघि युवाहरु बालुवाटारमै प्रदर्शनमा उत्रेका थिए।

तर, पनि सरकारले नत कोरोना महामारी नियन्त्रणमा लिन सक्यो, न भ्रष्टाचार सम्बन्धीका गुनासाहरुलाई सम्बोधन गर्न सकेको छ।

त्यसैले वर्तमान सरकारलाई केही बुद्धिजिवीहरुले ‘काण्डैकाण्ड’को सरकार भन्ने गरेका छन्। प्रधानमन्त्री ओली तथा सत्ताधारी नेताहरु सरकारका कामको बचाउ गर्दै आएका छन्।

यसैबीच, उद्योगपति विनोद चौधरीका भाई बसन्त चौधरीले स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको कुरा, कमिसनको खेल भएको प्रमाण आफूसँग रहेको बताएका छन्।

एक टेलिभिजन सँगको अन्रतवार्तामा नर्भिक अस्पतालका सञ्चालक समेत रहेका चौधरीले भ्रष्टाचार भएको छैन भन्ने सरकारका मन्त्रीहरुलाई आफू जवाफ दिन र बहस गर्न तयार रहेको बताएका छन्।

तर, यसो गरिए बापत आफूलाई देशबाटै लखेनिटने डर रहेको पनि उनले बताए। देशको निम्ती त्यो कुरा पनि स्वीकार्य रहेको चौधरीले बताएका छन्।

सामाजिक सञ्चालमा यो भिडियो क्लिप पछिल्लो समय भाइरस भइरहेको छ ।

वसन्त चौधरीले भनेका कुरा 'आरोप' भन्दा बढी 'तथ्य' लाग्छन् । छानबीन होस् ।

pic.twitter.com/chZG7EkLJE

— Bipendra (@Bipendraa) August 14, 2020

उद्योगपति चौधरीको कुरालाई लिएर राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री ओलीलाई ट्विटमा मेन्सन गर्दै आफ्नो कुरा पुष्टि गर्न आग्रह गरेका छन्। उद्योगी चौधरीले आफ्नो कुरालाई राजनीतिकरण नगर्न थापालाई आग्रह गरेका छन्।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh