Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

यतिखेर प्राकृतिक कालचक्र र कोरोना समय जुधेको छ ,प्राकृतिक सन्तुलनता कायम राखौं

  • सिरहा,साउन ३१ गते सनिवार ।।
  • जनप्रभाब-राम पुकार यादव

प्रकृतिको दृश्य ,अदृश्य विभिन्न अनुयायीहरु आ-आफ्नो कालचक्रमा फेरबदल गरिदै आएको छ ।सिंगो मानव समुदाय सगोल प्रकृतिको सुक्ष्म जिबित आत्मिय रुप मात्र हो । भौतिक शरीर र अदृश्य कोमल आत्माले निर्मित मानिसको मानवीय स्वरुप केबल प्राकृतिक अनुहारको चित्रण मात्र हो ।प्राकृतिक कालचक्रमा यस्ता चित्रण र स्वरुपको अंश अकाशमा देखिने उल्का पिन्ड बराबर हो भन्ने बुझ्नु पर्छ । जसरी अकाशमा उल्का पिण्ड बराबर टक्रीने र झरिने गर्छ ।प्राकृतिक कालचक्रको पनि अक्ष हुन्छ ।कालचक्र आफैमा पुर्ण हुदैन ।

मानिसको छुद्र प्रवृत्ति ,संकोचयुक्त आचरण र प्राकृतिक बस्तुको बहिष्कार र बिलासी भोग सहित प्राधिकरण अहार यश चक्रको पुरक हो ।प्राकृतिक सन्तुलन कायम राख्न यसलाइ बढ्न बाट रोक्नु पर्छ। प्राकृतिक स्रोत र साधन बिच बैज्ञानिककरले गराउने दुरि दुरुपयोगहरु पनि प्राकृतिक कालचक्रको सहायताको अधार साबित भएको ज्ञान भएको छ ।जब सम्म यी कारणहरु र अधारहरु छुद्र मानवीय आचरण र व्यबहारहरुका कारन प्राकृतिक रुपमै सन्तुलनमा आउन सक्दैन तब सम्म कालचक्रका मजबुती कमजोर हुन सक्दैन।मानिस पनि यस दुस्साहसका चक्रपथमा असामायिक परिक्रमा बाट मुक्ति पाउन गार्‍हो हुने देखिन्छ ।

यश समय प्राकृतिकको गोरेटो बाटो हरु कोरोनाले कहरित छ्न । यश समय प्राकृतिक कालकचक्र कोरोना समय संग जुधेको छ ।प्राकृतिक असन्तुलनता र कोरोना दुस्चक्रको रस्ता एक ठाउँमा परेको छ। दुइटै बाटो काट्ने विकल्प खोज्दै छन ।उता प्रकृतिका सचेतक दृस्यात्मक अनुयायी मानव पनि बच्ने बिकल्प खोज्दै छन। शास्त्रका हिसाबले कलियुग केबल नामको अधारमा छन । भगवानको स्वरुपको पुजन भन्दा पनि नाम जपनले पाप पुनय हुने बिश्वास मानिसमा जागृत छन ।प्राकृतिक कालचक्रमा नाम सँग लड्न कोरोना नाम नै अवतार भएको जस्तो देखिन्छ । धर्म र पाप बिच युद्ध सबै युगमा भएको छ।युद्ध यश युगमा पनि हुँदै छ। फरक यति लागेको छ कि त्यस युगहरुमा दृश्य र दृश्य शक्ति बिछ युद्ध भै अधर्म का पक्षधर हरुको हार संहार हुन्थ्यो यश युग र यतिखेर अदृश्य शक्तिले दृश्य शक्तिलाइ संहार गरिदै छ।धर्मको पक्षमा कुन शक्ति र अधर्मको पक्षधर कुन शक्ति छुट्टाउनु गार्‍हो भएको छ । केबल नाम नै जपको लागि हात लागेको छ ।तर जगतमा जे अवतार लिएको छ ।नाश भएको पनि छ । प्राकृतिक कालचक्रको जित अवश्य हुनेछ।कोरोना समय टर्नेछ।नाश पनि हुने छ।

दैबिक प्रकोप ,भुकम्प ,आँधी हुरि बतास ,बर्षा बाढी पहिरो लगायत विभिन्न समय र युगमा आउने र हुने मानवीय संकट रोग ब्याधिहरु प्राकृतिक कालचक्रका विशेषताहरु हुन । यिनिहरु चक्रपथमा चक्र गर्ने क्रममा असन्तुलन भै मानवीय संकट निम्तियाउने गरेको छ ।हाल कोरोना पनि रोग ब्याधिकै रुपमा चक्रपथ बाट असन्तुलन भै मानवीय क्षति गरेको देखिन्छ । दृश्य अदृश्य रुपमा रहेको अनगिन्ती प्राकृतिक अनुयायीहरु मध्ये धर्तिमा मानव सचेत र सजिव प्राणी हो ।प्रकृतिका गन्ध देखि सुगन्ध,गरम देखि चिसो, अथवा भौतिक शरीरमा भएको पाँच वटा ज्ञानेन्द्रीयको माध्यम बाट संसार महसुस गर्ने प्राणी हो। उसको असल आचरण र व्यबहारले नै प्राकृतिक सन्तुलनता कायम नहुने भन्न सकिदैन । यश चक्रलाइ सन्तुलन गर्ने मानवीय आँट सहास र संकल्प भयो भन्ने कोरोना समय पराजित भै आफ्नो कालचक्रको चक्रपथमा जान बेर गर्दैन ।कोरोनाको पराजित निश्चित छ।भय रहित आत्मा,मनुष्य सँगको दुरि सहित दृढ प्राकृतिक बस्तुहरुको अहार गर्नुपर्ने संकल्प मानबको अधार हुने छ । यश बिना मानवीय कल्याण दुर्लभ नै देखिन्छ ।

प्राकृतिक बस्तुहरु बाहेक त्यस बस्तुहरुलाइ गरिएको बैज्ञानिककरन र प्राबिधिककरनले संसारलाई छिन्न बनएको छ।मानिसले यस प्राविधि र पद्धति हरु बाट जे जे स्पर्श र भोग गरेको छ। सब अभिशाप साबित भएको छ। मानिसले उहीँ र उ बेलाको बस्तु भोग गर्न र आचरण सजाउन महसुस भएको छ ।मानिस र प्राकृतिक स्रोतबीच परापूर्वकालदेखि नै घनिष्ट सम्बन्ध रही आएको छ । ऐतिहासिक कालमा मानिसहरू वनमा रहेका फलफुल, कन्दमुल र वन्यजन्तुको शिकारमा निर्भर रही जीवन बिताउने गर्दथे । यसरी मानिसको वृद्धि र विवेक विकास हुँदै ढुङ्गेयुग, पशुपालन, कृषि युग हुँदै औद्योगिक युगसम्म आईपुग्दा समेत खाना, लत्ता कपडा र अन्य सामग्रीका लागि प्राकृतिक स्रोतमा नै निर्भर रहनुपरेको छ । प्रबिधिकरन र अनावश्यक बैज्ञानिककरनले प्राकृतिक मौलिकतामा आँच पुगेको छ ।जसका कारन प्राकृतिक कालचक्रका चक्रपथमा असन्तुलनता सृजना भै समाज कोरोनाको दिगो कहर बाट कहरित छन । त्यसैले
जिम्मेवार जीवनशैली र प्रकृतिमैत्री दिगो विकासको खाँचो

आज हरेक देश प्रविधि र आर्थिक विकासको राजमार्गमा विश्व महाशक्ति बन्न द्रुत गतिको दौडमा छन्। यो असन्तुलित र उत्तरदायित्वबिनाको विकासले विनाश पनि सँगै ल्याउँछ। तर दिगो विकासका लागि वातावरण सन्तुलनसँगै सामाजिक न्याय र समानता पनि उत्तिकै महत्वपूर्ण छन् जसलाई खासै ध्यान दिइएको छैन।

जीवनस्तर उकास्ने गरी विकास गर्नका लागि आर्थिक पक्षमात्रै होइन, वातावरण सन्तुलन र सामाजिक न्यायलाईसमेत हिसाब गरेर मात्र समृद्धिको मापन गर्नुपर्छ। तसर्थ संयुक्त राष्ट्रसंघद्वारा जारी गरिएको दिगो विकास लक्ष्यलाई आत्मसात गर्ने हो भनेमात्र वास्तविक अर्थमा समृद्धि प्राप्त गर्न सकिएला।

पर्यावरण संरक्षण गर्न सके एकमात्र जीवित ग्रहको अस्तित्व जीवित रहने छ। यसका लागि हरेक देश र नागरिकले वातावरणमैत्री जीवनशैली अपनाउनुपर्छ। जिम्मेवार खानपिन र उपभोगका लागि आ–आफ्नो व्यवहार परिवर्तन गर्न जरुरी छ।

हामीले प्रकृतिलाई क्षतविक्षत बनायौँ, उपभोग भन्दा पनि दोहन गर्‍यौँ, त्यसैले प्रकृतिले हामीलाई पटकपटक विभिन्न रुपमा सावधान गराइरहेको छ। यसलाई हामीले बेलैमा बुझेर प्रकृतिमैत्री जीवनशैली अपनाउन आवश्यक छ। प्रकतिसँगको सह–अस्तित्वमा नै हाम्रो अस्तित्व छ भन्ने कुरा बुझ्न र बुझाउन जरुरी छ। भएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh