Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मल्ललाई प्रबन्धमा ल्याउन गौतमको सेटिङ

  • काठमाडौं,साउन २५ गते आइतबार ।।
  • जनप्रभाब-सम्बादाता

पूर्व आईजीपी सर्वेन्द्र खनालले बहाल भएकै दिन प्रबन्धमा कार्यरत प्रहरी निरीक्षक बलराम खत्रीलाई हटाएर आफ्ना नजिकका विश्वासपात्र प्रहरी निरीक्षक केशव गौतमलाई ल्याए ।
खनालको २२ महिने कार्यकालमा तिनपटक ठकेदारसँग रकम बुझ्ने काम गौतमले गरे । तत्कालिन आईजीपी खनालको समयमा माघ २४ पछि प्रबन्धमा आएका गौतमले त्यो आर्थिक वर्षको अन्तिममा ठेक्काको भुक्तानीको कमिशन बुझ्न सफल भए भने अघिल्लो आर्थिक वर्षको टेण्डर गर्दा पनि त्यसरी नै ठेकेदारबाट कमिशन खाए । गएको आर्थिक वर्षको अन्त्यमा ठेक्का प्रक्रियाको ७० करोड रुपैयाँ भुक्तानी भयो ।

७० करोडको सात प्रतिशत प्रबन्धका लागि उठाए । सात प्रतिशत मध्येको १ प्रतिशत निवर्तमान आईजीपी ठाकुरप्रसाद ज्ञवालीलाई, १ प्रतिशत प्रबन्धका तत्कालिन डीआईजी सूर्य उपाध्यायलाई, ०.२५ प्रतिशत आर्थिक प्रशासन महाशाखाका एसएसपी एवम् हाल प्रबन्ध निर्देशनालयका निमित्त प्रमुख समेत रहेका पुरुषोत्तम कँडेललाई दिएर बाँकी ४.७५ प्रतिशत वापतको रकम प्रवन्धका एसपी प्रेम बस्नेत र निरीक्षक गौतमले बुझे । यसरी प्रबन्धमा बसेर झण्डै चार करोड रुपैयाँ कमाउन सफल गौतमले आफू लामो समय प्रबन्धमा बस्दा बद्नाम हुने र अख्तियारबाट अकुत सम्पत्तिमा छानविन हुने डरले कुकुर शाखा सरुवा मागे ।
यिनै विवादित र बद्नाम निरीक्षक गौतमले आफ्नै व्याजी पर्शुराम मल्ललाई प्रबन्धमा ल्याएका छन् र उनै मल्लमार्फत् यस आर्थिक वर्षको टेण्डरमा पनि आफू नबसे पनि आफू नजिकका ठेकेदारलाई ठेक्का मिलाउन सक्रियरुपमा लागेका छन् ।

हालका आइजिपी थापाले आउनेबित्तिकै नहटाए पनि २ हप्तामा नै एलसीका गौतमलाई कुकुर शाखामा काज खटाएर विवादास्पद निरीक्षक परशुराम मल्ललाई ल्याएका छन् । ट्राफिकको मुद्दामा कार्यरत हुँदा होस् या उजुरी छानविनमा रहँदा होस् वा इलाका प्रहरी कार्यालय मेलम्चीमा कार्यरत रहँदा होस् सधैँ विवादमा तानिने उनको कमजोरी नै पैसा भएको कुरा यसअघि धेरै सञ्चारमाध्यमहरूमा आइसकेको छ । ट्राफिकमा मुद्दामा कार्यरत रहँदा उनी यति विवादित थिए कि अरू भए उनको उजुरीउपर छानविन भई कारवाहीमा पर्ने थिए या जागिरै जान सक्ने थियो तर राजनीतिक पहुँचका आधारमा उनी जोगिँदै गए । उनलाई तत्कालीन आइजिपी प्रकाश अर्यालले होस् वा निवर्तमान आइजिपी ठाकुर ज्ञवालीले होस् या त नेकपाका नेता वामदेव गौतमले होस् कुनै न कुनैले यस्तै विवादमा परेका बेला वा छानविनमा पर्ने अवस्था आएपछि जोगाउँदै आए । उजुरी छानविनमा हुँदा पनि उनी धेरै विवादमा आएका थिए तर आइजिपी हुने बित्तिकै प्रकाश अर्यालले उनलाई कमाउने राम्रो इप्रकाका रूपमा चिनिने मेलम्चीको प्रमुख बनाएर पठाए ।

त्यहाँ उनी यति बदनाम भए कि तत्कालीन सिन्धुपाल्चोकका एसपी मुकुन्द मरासिनीले छानविन गरी कारवाही नै गर्न खोजेका थिए तर त्यतिबेला पनि उनी जोगिए । मेलम्चीबाट एकाध महिना अन्यत्र गई आलेपमा आएर बसेका मल्ल २ वर्ष उक्त शाखामा बस्न सफल भए । निवर्तमान आइजिपी ठाकुर ज्ञवालीले मल्ललाई आफ्नो कार्यकालमा एलसीमा ल्याउन खोजेका थिए तर केशव गौतमले सोर्स लगाएका कारण उनी आउन पाएनन् । अन्यथा ज्ञवालीकै पालामा मल्ल प्रबन्धको एलसीमा आउने अवस्थामा थिए । जहाँ पोष्टिङ हुँदा पनि सधैँ रकम कलममा विवादमा पर्ने यस्ता विवादास्पद निरीक्षकलाई आइजिपी शैलेस थापा क्षेत्रीले कसको सल्लाहमा ल्याए भन्ने प्रश्न अहिले प्रहरीभित्र व्यापक चर्चाको विषय बनेको छ । त्यसो त उनी असईमा १०५ टोलीका हुन् ।

हाल प्रबन्धका एसपी प्रेमबहादुर बस्नेतकै असईमा व्याजी हुन् अर्थात् निरीक्षक मल्ल र एसपी बस्नेत ०५१ सालका असई हुन् । ३० वर्षे सेवा अवधिका कारणले पनि उनीहरूको जागिर अवधि ०८१ सम्म मात्रै बाँकी छ । छोटो जागिर अवधि भएका र बारम्बार विवादमा परेका यस्ता निरीक्षकलाई किन प्रबन्धको एलसीमा ल्याइयो भन्ने प्रश्न उठेको छ । त्यसो त मल्ल २०५८ सालमा निरीक्षक भएका हुन् । प्रबन्धकै एसपी उनकै व्याजी भएका कारण पनि उनी आउन सहज भएको हो । लेखाको कारोवार नै नगरेका र केबल लेखाको तालिममात्र गरेका मल्ललाई प्रबन्धको एलसीमा ल्याउनुको पछाडि पनि एसपी बस्नेतको व्यक्तिगत स्वार्थ रहेको चर्चा मुख्यालयमा चलेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh