Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

खानामा दोश्रो पटक किरा भेटिएपछि सप्तरीको गजेन्द्रनारायण सिंह आईसोलेसनमा तनाव

  • राजविराज,साउन २२ गते बिहीबार ।।।
  • जनप्रभाब-सम्बादाता

खानामा किरा भेटिएको विषयमा विवाद सुरु भएपछि सप्तरी जिल्लाको राजविराज स्थित गजेन्द्रनारायण सिंह आईसोलेसनमा आज बिहीबार तनाव उत्पन्न भएको छ ।

संक्रमितहरुले आईसोलेसनमा भएका टेवुल तथा टेन्ट तोडफोड गरेका छन् । किरा भएको खाना नखाने भन्दै आफुहरु भोक हड्तालमा वसेको मुस्तकीम आलमले वताए । पटक–पटक गुनासो गर्दा पनि ब्यवस्थापनले वेवास्ता गरेपछि आक्रोसित युवाहरुले १/२ वटा टेवुल तोडफोन गरेको पनि उनको भनाई छ । ‘हामीले खानाको विरोध गरेपछि झन समस्या थपियो’ उनले भने–‘हामीसँग १० वर्ष मुनिका वालवालिका पनि छन्, पानी समेतको ब्यवस्था गरिएको छैन ।’

यता, तनाव उत्पन्न भएपछि आईसोलेसनमा रहेका स्वास्थ्यकर्मीलगायत सम्पुर्ण ब्यवस्थापकिय टोलीले आईसोलेसन स्थल छोडेको छ । उनीहरु अस्पताल पुगेका छन् । भएका सामग्री तोडफोड गर्ने तथा उपस्थित स्वास्थ्यकर्मीहरुलाई दुब्यवहार गर्न थालेपछि उनीहरु भागेर अस्पताल आएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजीत कुमार झाले वताए । ‘स्वास्थ्यकर्मीलाई दुब्यवहार गरेको यो पहिलो पटक होईन। पटक–पटक यस्तो ब्यवहार भएको छ’ उनले भने–‘अव स्वास्थ्यकर्मीहरु त्यहा गएर काम गर्ने अवस्था छैन। सोहि विषयमा हामीले प्रमुख जिल्ला अधिकारी र नगरपालिका कार्यालयलाई पत्राचार गर्दैछौं ।’

स्वास्थ्यकर्मीहरुले आईसोलेसन छोडेपछि राजविराज स्थित नेपाली सेनाले उक्त स्थलको सुरक्षा गरिरहेको छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रवक्ता आनन्द ठाकुरले भने आईसोलेसनमा भएको सम्पुर्ण घटना विवरण जानकारीमा आएको र थप जानकारी लिन आफु स्थलगत जाने तयारीमा लागेको जानकारी दिए । उनले भने–‘आईसोलेसनमा समस्या आएको धेरै पटक भयो, हामी वुझन जाँदैछौं ।’

संक्रमितले पटक पटक खानाको विषयमा गुनासो गरेपछि राजविराज नगरपालिकाका मेयर शम्भु यादवले वुधवार उनीहरुसँग भेटघाट गरी समस्याको समाधान गर्ने जनाएका थिए । चालममा समस्या विहिवारदेखि आईसोलेसनमा पुरानो चामलको ब्यवस्था गरिएको थियो ।

तर, खाना खाने समयमा भातमा किरा भेटिएपछि कोरोना भाइरस संक्रमितहरुले खाना नखाने अडान कसे । ब्यवस्थापनले पुनः खाना पकाएर उनीहरुलाई खान वोलायो। तर, दोस्रो पटक पनि किरा भेटिएको भन्दै संक्रमितहरुले किरा भेटिएको भन्दै तोडफोड गर्न थालेपछि समस्या उत्पन्न भएको जनाईएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh