Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कोरोनाका गम्भीर विरामीको उपचारमा प्रयोग गरिने प्लाज्मा पद्धति नेपालमा पनि सुरु

  • काठमाडौं,साउन १७ गते सनिवार ।।
  • जनप्रभाब-सम्बादाता

कोरोनाबाट निको भएका बिरामीको रगतको प्लाज्माबाट कोरोनाका कारण गम्भीर अवस्थामा पुगेका बिरामीको उपचार गर्ने पद्दति नेपालमा पनि सुरु भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गरी निको भएका नुवाकोटका एक बिरामीले शिक्षण अस्पतालमा उपचाररत ५८ बर्षीया बिरामीलाई रगतको प्लाज्मा दान गरेका छन् । यदि तपाई कोरोनालाई जितेर घर फर्किनु भएको हो भने तपाइको रगतको प्लाज्माबाट अर्को ३ जना संक्रमितले कोरोना जित्न सक्छन् ।

विश्वका धेरै देशले कोरोनाको गम्भीर बिरामीको उपचार गर्न निको भएका बिरामीको रगतको प्लाज्मा प्रयोग गरिरहेका छन् । नेपालले पनि शुक्रराज अस्पतालबाट निको भएर डिस्चार्ज भएका नुवाकोटका एक बिरामीको प्लाज्मा प्रयोग गरेर पहिलो पटक त्रिवि शिक्षणमा रहेका एक ५८ बर्षीया संक्रमितको उपचार सुरु गरेको छ ।

बिहीबार ति निको भएका बिरामीले प्लाज्मा दान गरेका हुन् । कोरोना निको भएको २ हप्ता भित्र स्वास्थ्य मन्त्रालय तथा राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद वा कुनै सरकारी अस्पतालमा सम्पर्क गरेर रगत दान गरे जस्तै प्लाज्मा दान गर्न सकिन्छ ।

निको भएको दुई हप्ता भित्र दान गर्दा राम्रो भने पनि पछि दिन पनि नमिल्ने भने होइन । रगत दान गरेपछि त्यसबाट प्लाज्मा छुट्याइन्छ र गम्भीर अवस्थामा रहेका संक्रमितको शरीरमा पठाइन्छ । रगतको प्लाज्मा दान गर्ने र लिने व्यक्तिको रगत समूह भने मिल्नुपर्ने हुन्छ ।

राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद र स्वास्थ्य मन्त्रालयमा कोरोना निको भएका करिब २० जना व्यक्तिले गम्भीर बिरामी बचाउन आफ्नो रगतको प्लाज्मा दिन तयार रहेको भन्दै सम्पर्क गरेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 days पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh