Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

२ हजार ५९ कृषकको चार महिनाको ब्याज प्रदेश सरकारले तिरियो

  • सिरहा, साउन ७ गते बुधबार ।।
  • जनप्रभाब-सम्बादाता

सिरहा जिल्लाका २ हजार ५९ कृषकले विभिन्न बैंक तथा वित्तिय क्षेत्रवाट लिएको ऋणको चैत्र देखि असार मसान्त अर्थात ४ महिनाको ब्याज प्रदेश २ सरकारले कृषकको ऋणको ब्याज तिरिदिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि मारमा परेका किसानलाई राहतस्वरूप प्रदेश सरकारले चार महिनाको ब्याज तिरिदिएको छ । सिरहा सदरमुकाम स्थित रहेको सिरहा नगरपालिकाको सभा हलमा भएको एक कार्यक्रमवीच प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साहले ब्याज रकम ३ करोड १ लाख ६६ हजार ७७ रुपैयाँको चेक विभिन्न वित्तिय संस्थालाई हस्तान्तरण गरेका छन् ।

ब्याज तिरिदिन भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहामा १५ हजार ५ जनाले आवेदन दर्ता गराएका थिए । २४ वटा बैंक र २५ वटा सहकारीवाट सिरहाका कृषकले लिएको ऋणको ब्याज अहिले प्रदेश सरकारले तिरिदिएको कृषिमन्त्री साहले बताए । प्रदेश सरकारको अह्वानमा ८ वटै जिल्लामा ८० हजारले कृषि ब्याज तिरिदिन आवेदन दिएका छ । त्यसमध्ये पहिलो चरणमा ६० हजारको कृषि ऋणको चार महिनाको ब्याज प्रदेश सरकारले तिरिदिएको मन्त्री साहले बताए । लकडाउनका कारण तरकारी र फलफूलबालीमा क्षति भएका कृषकहरुलाई प्रतिकठ्ठा ७ सय ५० रुपैयाँ र कुखुरा फर्महरुलाई क्षति भएको कुखुराको हकमा १ हजारसम्म कुखुराको प्रतिगोटा १ सय तथा १ हजार भन्दा माथिको कुखुराको हकमा प्रतिगोटा ५० रुपैयाँका दरले अनुदान दिदै आएको उनले बताए ।

उक्त कार्यक्रम जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुरको अध्यक्षता प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवको प्रमुख आतिथ्य तथा विशिष्ठ अतिथीहरु भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश सांसद प्रमोद कुमार यादव, सुनिता देवी मोची, जिल्ला समन्वय समिति सिरहाका उपसभापति सरोज कुमार यादव, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य अशेश्वर यादव, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार यादव, तथा अतिथीहरु पशुपंक्षी तथा मतस्य विकास निर्देशनालयका निर्देशक जागेश्वर यादव, जिल्ला सहकारी संघ सिरहाका रुणा कुमारी यादव, कृषि विकास बैंक सिरहा शाखाका शाखा प्रबन्धक अर्जुन प्रसाद ढुङ्गाना लगायत कृषक, उद्दमी, सहकारी, बैंक तथा बित्तीय संस्थाहरुका पदाधिकारीहरु, राजनैतिक दलका प्रतिनिधीहरु, स्थानीय जनप्रतिनिधीहरु, कर्मचारी, संचारकर्मीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh