Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

धनुषाको दुई युवकमा कोरोना रहेको अफवाह मात्रै

विश्वमा अहिले सम्म ४७ सय १७ को मृत्यु

जनकपुरधाम, फागुन २९: धनुषाको जनकनन्दी गाउँपालिकाका दुई युवकमा कोरोना भाईरसको लक्षण भएको समाचार अफवाह सावित भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेलले धनुषामा कोरोना भाईरस पाइएको तथ्य अफवाह मात्र भएको दाबी गर्नुभएको छ ।

भारतीय मिडियाहरुमा नेपालको प्रदेश नं. २ धनुषाको जनकनन्दनी गाउँपालिकाका दुई युवकमा कोरोना भाईरसको लक्षण भएको समाचार प्रकाशित गरेपछि हल्ला मच्चिएको थियो । सिडिओ कनेलले दुई युवकमा भनिएको कोरोना भाईरसको लक्षण नेगेटिभ देखिएको बताउनुभयो । भारतको अस्पतालमा चेकजाँच गरेको तथा उनलाई कालाजार भएको अवस्था भनेपनि कोरोना भाईरसको लक्षण भएको भन्दै कुप्रचार गरिएको कणेलको दावी छ ।

भारतमा गरिएको चेकजाँचको रिपोर्टमा पनि कोरोना नभएको भनेर प्रष्ट लेखिएको छ । प्रादेशिक अस्पतालमा चेकजाँचपछि उनीहरुलाई घर फर्काइएको छ ।

कोरोना भाइरसवाट अहिले सम्मको क्षती अपटेड

कोरोनाभाइरस ‘कोभिड–१९’ क कारण विश्वभरिमा अहिले सम्म ४ हजार ७ सय १७ जनाको ज्यान गएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोग तथा अन्तर्राष्ट्रिय तथ्यांकअनुसार बिहिवार सम्म ४ हजार ७ सय १७ मानविय क्षती भएको छ । पछिलो तथ्यांकअनुसार विश्वभरि कोरोना भाइरसवाट १ लाख २८ हजार ७७ जना संक्रमित छन् ।

चीन पछि कोरोनावाट सवै भन्दा बढि इटालीमा विहिवार सम्म संक्रमितको संख्या १२ हजार ४ सय ६२ पुगेको छ । त्यस्तै इरानमा संक्रमितको संख्या १० हजार ७५ रहेको छ । इटाली र इरान पछि सवै भन्दा बढी संक्रमित रहेको देश दक्षिण कोरिया रहेको छ । त्याहाँ ७ हजार ८ सय ६९ जना संक्रमित रहेको छ । फ्रान्समा २ हजार २ सय ८१, जर्मनीमा १ हजार ९ सय ६६ र स्पेनमा २ हजार २ सय ७७ जना भाइरसवाट संक्रमित पाइएको छ ।

अमेरिकामा १ हजार ३ सय ३७ जना संक्रमित छ । पछिल्लो तथ्यांक अनुसार चीनमा मात्र ३ हजार १ सय ७९ जनाको मृत्यु भएको छ । त्यसैगरि इटालीमा ८ सय २७, इरानमा ४ सय २९, दक्षिण कोरियामा ६६, स्पेनमा ५५, फ्रान्समा ४८, अमेरिकामा ३८ जनाको ज्यान गएको छ । अहिले सम्म ६८ हजार ३ सय ३७ जना उपचार पछि स्वस्थ बनेको खवर छ ।

गत डिसेम्बर महिनाको अन्तिममा चीनको हुबेई प्रान्तको वुहान शहरवाट फैलन सुरु भएको भाइरसको संक्रमण अहिले सम्म १ सय २५ वटा देशमा फैलि सकेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh