Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

दुई गाउँलाई जाेड्ने पर्साको बही खाेलामा पुल निर्माण हुदा स्थानिय हर्षित

  • पर्सा,साउन ५ गते सोमबार ।।
  • जनप्रभाब

पर्सा जिल्लाको पकहा मैनपुर गाउँपालिका वडा नम्बर ५ गदियानी पोखरीयाको बही खोलामा पुल निमार्ण कार्य सम्पन्न भएकाे हो ।

पकहामैनपुर गाउँपालिका वडा नम्बर ५ गदियानी पोखरीया र कालिकामाई गाउँपालिका वडा नम्बर २ गदियानी गाउँको बिचमा पर्ने बहि खोलामा निर्वाचन क्षेत्र नम्बर ४ का सांसद लक्ष्मणलाल कर्णको संसदिय बिकास काेषकाे बजेटबाट रु ५० लाखकाे लागतमा पुल निर्माण कार्य सम्पन्न भएकाे हाे ।

पुल निर्माणकाे लागि रु ५० लाखकाे याेजना अन्तर्गत डिके बिल्डरसले रु ४३ लाखमा ठेक्का सकार गरेकाे थियाे । पकहा मैनपुर गाउँपालिकामार्फत ठेक्का भएकाे पुलकाे निर्माण कार्य समय मै सम्पन्न भएकाे ठेक्दार समुहका सदाम हुसेेनले वताए ।

राजतन्त्र देखी प्रजातन्त्र सम्म गाउँको र जिल्ला तथा केन्द्रको कुनै पनि योजनामा आज सम्म नपरेको पुल सांसदिय विकास काेषबाट निमार्ण हुदा सांसद कर्णलाई सो क्षेत्रका स्थानियहरु हर्षित भएकाे जनता समाजवादी पार्टीका स्थानिय नेता माओ कुशवाहालेे वताए ।

पुल निर्माणले भेडिहारी, गदियानी, सबैठवा, लहावरथकरी, गदियानी पोखरीया, भिस्वा, बन्जारी र तुलसीवर्वा बासीकाे आवागमनममा सजिलाे हुनुकाे साथै कृषी कार्यकाे लागि पनि सजिलाे भएकाे उनले जनाए ।

कयौ बर्ष देखी पुल नहुदा आसपास रहेका गाउँको सम्बन्ध नजिक नभई टाढा देखिएको थियो अब ४ वटा गाउँको सम्बन्ध नजिक पुगेको र कृर्षि कार्य गर्न समेत सजिल्लो हुने पकहामैनपुर गाउँपालिका वडा नम्बर ५ सबैठवाका कार्यपालिका सदस्य महेन्द्र रामले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh