Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

२५ हजार सवारी साधनहरु कार्यवाहीमा
ट्राफीक नियम उल्लंघनका घटनामा बृद्धी : एसपी महतो

  • जनकपुर,असार २१ गते आइतबार ।
  • जन प्रभाब-सम्बादाता

लकडाउन अवधी भरीमा प्रदेश २ का आठ वटा जिल्लामा ट्राफीक नियम उल्लंघनका घटनामा बृद्धी भएको पाइएको छ ।

प्रदेश २ ट्राफीक प्रहरी कार्यालय पथ्लैया बाराले लकडाउन अवधीमा मात्रै ठुला र साना गरी २५ हजार सवारीका साधनहरुलाई कार्यवाही गरिएको जनाएको छ ।

प्रदेश २ को आठ वटा जिल्लामा ट्राफीक नियम उल्लंघनको घटनामा बृद्धी भएको ट्राफीक प्रहरी उपरीक्षक श्याम कुमार महतोले बताउनु भयो ।

लकडाउन सुरु भएको ०७६ चैत्र ११ गते देखी ०७७ असार १६ गते सम्ममा मात्रै साना र ठुला गरी २५ हजार ९५ वटा सवारीका साधनहरुलाई गरिएको कार्यवाही बाट १ करोड ६५ लाख ५० हजार ५ सय रुपैया राजश्व संकलन भएको ट्राफीक प्रहरी उपरीक्षक महतोले बताए ।

यसै गरी चालु आर्थीक वर्षको ०७६÷०७७ मा असार १६ गते सम्मको तथ्यांक हेर्दा १ लाख ८० हजार १ सय ४३ वटा साना र ठुला सवारीका साधनहरुलाई गरिएको कार्यवाही बाट ११ करोड ४२ लाख १८ हजार ५ सय रुपैया राजश्व संकलन भएको ट्राफीक प्रहरी उपरीक्षक महतोले जानकारी दिनु भयो ।

चालु आर्थीक वर्षको ०७६÷०७७ मा असार १६ गते सम्मको तथ्यांक हेर्दा साना र ठुला गरी १ हजार १ सय ७२ वटा सवारीहरु दुर्घटनामा परेका छन भने ४ सय ५ जनाले उक्त दुर्घटनामा परी ज्यान गुमाएका छन ।

लकडाउन अवधीको तिन महिनामा मात्रै दुई पांग्रे र चार पांग्रे गरी ३ सय ९६ वटा सवारीका साधनहरु दुर्घटनामा परेका छन भने ६६ जनाले ज्यान गुमाएका छन तथा २ सय ३८ जना गम्भीर घाइते भएको र २ सय ५९ जना समान्य घाईते भएका छन ।

ट्राफीक गतिविधि अन्तर्गत प्रदेश २ ट्राफीक प्रहरी कार्यालय मातहत रहेका ८ वटै जिल्ला ट्राफीक प्रहरी कार्यालयले लकडाउनको अवधीमा कोरोना भाइरस रोकथामका लागी अपनाउनु पर्ने सावधानी बारे ९ हजार ६४ जना सर्वसाधारणलाई जानकारी गराइएको ट्राफीक प्रहरी उपरीक्षक महतोले जानकारी दिनु भयो ।

लकडाउनको प्रभावकारी कार्यान्वयनमा अधिकतम ट्राफीक प्रहरी परिचालन गर्न ७४ वटा चेकपोष्टमा ३ सय ८० जना जनशक्ति खटिरहेको जानकारी दिनु भयो ।

देशका विभिन्न ठाउहरुबाट आएका श्रमिक तथा यात्रुहरुलाई स्थानीय निकाय तथा प्रहरी ईकाईलार्ई सम्पर्क गरी ५ सय ९१ वटा गाडीको २१ हजार २ सय २५ जना मध्ये १४ हजार ४९ जना भारतीय नागरिक तथा ७ हजार १ सय ७६ जना नेपाली नागरिकलाई क्वारेन्टाईन राख्न आवश्यक समन्वय गरिएको ट्राफीक प्रहरी उपरीक्षक महतोले जानकारी दिनु भयो ।

कोरोना कहरले लकडाउनको कारण रोकिएको ट्राफीक जनचेतना मुलक कार्यक्रमहरु पनि पुन विस्तारै संचालन गरिने जानकारी समेत दिनु भयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh