Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रदेश ५ मा १०० दिनमा ३८० जनाले गरे आत्महत्या

  • बुटवल,असार २० गते सनिवार ।
  • जन प्रभाब-सम्बादाता

कोरोना महामारीको जोखिम रोक्न सरकारले गरेको लकडाउनको एक सय दिनको अवधिमा प्रदेश ५ मा ३ सय ८० जनाले आत्महत्या गरेका छन् । चैत ११ गतेदेखि असार १८ गतेसम्म प्रदेश ५ का १२ जिल्लामा ३ सय ८० जनाले आत्महत्या गरेका प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

आत्महत्या गर्नेहरुमा गाउँका २ सय ६६ जना तथा शहरका १ सय १४ रहेका छन् । प्रहरीको तथ्यांक अनुसार आत्महत्या गर्नेहरुमा ग्रामीण क्षेत्रका किसान, विपन्न परिवारका गृहिणी, दैनिक ज्याला मजदुरी गरेर जिविका चलाउने र बेरोजगार बढी छन् ।

लकडाउन शुरु भएयता १ सय ७८ जना कृषक, ७४ जना गृहिणी, ३७ जना ज्याला मजदुरी गर्ने श्रमिक तथा ३६ जना बेरोजगारले आत्महत्या गरेको प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

यसैगरी लकडाउन अवधिमा २९ जना विद्यार्थी र अन्यले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमा पुरुषभन्दा महिलाको संख्या केही बढी छ । एक सय दिनको अवधिमा १ सय ९८ महिला र १ सय ८२ जना पुरुषले आत्महत्या गरेका छन् ।

चैत, बैशाख र जेठमा भन्दा असार महिनामा आत्महत्या गर्ने दर झन् बढेको प्रहरी वरिष्ठ उपरक्षिक बैदवारले बताए । ‘चैतमा ५२ जना, वैशाखमा एक सय जना र जेठमा १ सय २ जनाले आत्महत्या गरेका छन्,’ बैदवारले भने, ‘जबकि असार महिनाको १८ दिनमा मात्रै १ सय २६ जनाले आत्महत्या गरेका छन् ।’

आत्महत्याको मुख्य कारणमा एक्कासी आवेशमा आउनु देखिएको प्रवक्ता बैदवारले खुलाए । एक्कासी आवेशमा आएर १ सय ४६ जनाले आत्महत्या गरेका उनले बताए । यस्तै घर झगडाका कारण आत्महत्या गर्नेको संख्या ७२ जना छ ।

उमेर समूहका आधारमा आत्महत्या गर्नेहरुमा युवाहरुको संख्या बढी देखिएको बैदवारले बताए । लकडाउन अवधिमा १६ वर्षदेखि २५ वर्ष उमेर समूहका १ सय १६ जना, २६ वर्षदेखि ३५ वर्ष उमेर समूहका १ सय १० जना, ३६ वर्षदेखि ४५ वर्ष उमेर समूहका ५८ जना, ४६ देखि ६० वर्षसम्म उमेर समूहका ५२ तथा ६० वर्षदेखि माथिका २८ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमा २० जना बालबालिका समेत छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार ६६ जना दीर्घ रोग, २४ जना गरिबी र २२ जना माया प्रेमका कारण आत्महत्या गरेका छन् । व्यवसायिक असफलताका कारण ६ जना र प्रेममा असफल भएका कारण ६ जनाले आत्महत्या गरेका प्रहरीको तथ्यांकमा उल्लेख छ ।

लामो समयको लकडाउनले आम्दानी बन्द हुँदा जनजीवन अस्तव्यस्त भएको र मान्छेहरु चाहेको बेला चाहेको ठाउँमा जान नपाउँदा आत्महत्याका घटनामा वृद्धि भएको समाजशास्त्रका विद्यार्थी एवं अधिवक्ता खुमाकान्त पौडेलले बताए । ‘लकडाउन अझै लम्बिंदै गए यसको असरले यस्ता घटना अझै बढ्ने सम्भावना छ, सम्बन्धित निकायले समुदायमा मनोपरामर्शका प्रशिक्षणहरु चलाउन जरुरी भैसकेको छ,’ उनले भने ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh