Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

असार १५ गतेदेखि दैनिक १० हजारको पीसीआर परीक्षण गर्ने सरकारी प्रतिबद्धता कता हरायो ?

  • काठमाडौं ,असार २० गते सनिवार ।
  • जन प्रभाब-सम्बादाता

असार १५ गतेबाट दैनिक १० हजार व्यक्तिको कारोना परीक्षण गरिने स्वास्थ्य मन्त्री भानुभक्त ढकालले घोाषणा गर्नुभयो । तर, पीसीआर परीक्षणको संख्या झन् घटेको छ ।

असार १५ गते ७ हजार पीसीआर परीक्षण भएको थियो । असार १६ गते जम्मा ४ हजार ७ सय ११ जनाको मात्र पीसीआर परीक्षण भएको छ । त्यस लगत्तै दैनिक ५ हजारको हाराहारीमा पीसीआर परीक्षण भइरहेको छ ।

स्वास्थ्य मन्त्री ढकालले मन्त्रालयमै आयोजित पत्रकारसम्मेलनमा कोरोना परीक्षण दैनिक १० हजारका दरले गरिने घोषणा गर्नुभएको थियो । तर, शुक्रबार कोरोना परीक्षण जम्मा ४ हजार ४ सय ८३ मात्र भएको छ ।

सरकारी तथ्यांकअनुसार देशभरका प्रयोगशालामा १५ हजारभन्दा बढी पीसीआर परीक्षण गर्नुपर्ने नमुना होल्ड भएका छन् । कतिपय क्वारेन्टाइनमा बसेका मानिस रिपोर्ट आउँन १ महिना भन्दा बढी लागेको भन्दै क्वारेन्टाइनबाटै भाग्न थालेका छन् ।

दैनिक १५ हजार पीसीसआर परीक्षण हुनुपर्ने बिज्ञ बताउछन् । असार ६ र असार १५ गते बाहेक पीसीआर परीक्षण ६ हजार नाघ्न सकेको छैन ।

देशभरका ३३ वटा प्रयोगशालामा कोरोनाको पीसीआर परीक्षण हुँदै आएको छ । सरकारले लक्ष्य अनुरुपको दैनिक पीसीआर परीक्षण गर्न नसक्नुको बिबिध कारण देखाए पनि परीक्षणका लागि आवश्यक स्वास्थ्य सामग्री प्रयाप्त नहुनु नै प्रमुख कारण रहेको बिज्ञहरु बताउछन् । ठूला सरकारी अस्पतालमै किटको अभाव छ ।

स्वास्थ्य मन्त्रालयको कोभिड १९ टेष्टिङ सम्बन्धि नयाँ निर्देशिका अनुसार लक्षणविहीन व्यक्तिहरूको पीसीआर परीक्षण गर्नु नपर्ने उल्लेख छ । सरकार आफैँले नेपालमा भदौ पहिलो हप्तासम्ममा ३० हजारदेखि ४० हजार सङ्क्रमित हुने प्रक्षेपण गरेको छ ।

तर, परीक्षणको दायरा र अन्य ब्यबस्था बढाएको छैन । तर कतिले आफु ढुक्क हुनलाई त कतिले बिभिन्न ठाउँमा पीसीआर परीक्षणको रिपोर्ट आवश्यक परेर शुल्क तिरेरै परीक्षण गरिरहेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh