Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सर्वोन्द्र खनाललाई नामको मोह,उद्घाटन गरिएको भवन अझै बन्दै

  • काठमाडौं ,असार १९ गते शुक्रबार ।

निकै तामझामका साथ शिलान्यास र उद्घाटन भयो– प्रहरी मुख्यालय हाताको अडिटोरियम हल । विवादास्पद आइजिपी सर्वेन्द्र खनालले अवकाशको दिन माघ २४ गते यो अडिटोरियम हलको उद्घाटन गरेको समाचार प्रहरीको समाचारकक्षले सार्वजनिक ग¥यो ।

अवकाश हुने दिन उनले नाम राख्नकै लागि मात्र अडिटोरियम हल सहित ५ वटा भवनको उद्घाटन गरेको कुरा विभिन्न छापाहरूमा समेत सार्वजनिक भइसकेको छ । केबल आफ्नो नाम राख्नकै लागि भवन सम्पन्न नहुँदा समेत उद्घाटन गर्नुले नामप्रतिको भोकोमात्र नभएर कति विक्षिप्त र लुब्ध छन् भन्ने कुरा पनि देखाउँछ ।

माघ २४ गते उद्घाटन गरिएको भवन अहिलेसम्म पनि सम्पन्न भइसकेको छैन । जबकि उनीपछिका आइजिपी ठाकुर ज्ञवाली पनि अवकाश हुँदैछन् । असार २४ गते ज्ञवाली अवकाश हुँदैछन् । उनी अवकाश हुँदासमेत सम्पन्न नभएको भवन खनालले शिलान्यास गर्दा के अवस्थामा थियो होला जोकोहीले पनि सहजै अनुमान गर्न सक्दछ । अहिले मुख्यालय जाने जोकोहीले पनि देख्न सक्दछ कि उद्घाटन भएको सो अडिटोरियम हलको अवस्था के छ भन्ने कुरा । त्यसो त यो भवन निर्माण प्रक्रियादेखि नै विभिन्न विवादमा मुछिँदै आएको छ ।

टेण्डर प्रक्रियादेखि नै यसमा भ्रष्टाचारका गन्धहरू धेरै सार्वजनिक भइसकेका छन् । ठूलो आर्थिक चलखेलका आधारमा ठेक्का प्रक्रिया दिएको कुरा सार्वजनिक भइसकेको छ । तर बिडम्बना यति विवाद र अनियमितताका बीच खनालले ५ महिना अगाडि उद्घाटन गरेको भवन अहिले पनि निर्माणाधीन त छँदैछ अझै यो सम्पन्न हुन ६ महिना लाग्ने कुरा प्राविधिक निर्देशनालयका इञ्जिनियरहरू नै बताउँछन् । आखिर एउटा शिलालेखमा नाम लेखाउनका लागि यति ठूलो हतार गर्नु कति लाचारीपन हो भन्ने कुरा पनि उजागर हुन्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh