Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

दार्चुलाको कालापानी क्षेत्रस्थित छाङरुदेखि तिंकरसम्म जाने बाटो सशस्त्र प्रहरीले बनायो

  • लिपुलेक ,असार १९ गते शुक्रबार ।
  • जन प्रभाब-सम्बादाता

भारतीय सीमा क्षेत्रमा सुरक्षाका लागि तैनाथ सशस्त्र प्रहरी सुरक्षा गस्तीमा मात्रै केन्द्रित छैन। जनतासँग सम्बन्ध विस्तारमा पनि लागेको छ । कयौँ वर्षसम्म नेपाली पक्षको बलियो उपस्थिति हुन नसकेको दार्चुलाको ब्याँस गाउँपालिकास्थित भारतीय अतिक्रमणमा परेको कालापानी क्षेत्रमा सशस्त्र प्रहरी बल विकास निर्माणमा पनि जुटेको हो ।

दार्चुलाको ब्याँस गाउँपालिकास्थित छाङ्‍रुको बोर्डर आउट पोस्टमा सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा तैनाथ सशस्त्र प्रहरीको टोली स्थानीयवासीको दैनिकी सहज बनाउने अभियानमा लागेको छ ।

चन्द नेतृत्वको सशस्त्र प्रहरीको टोलीले दार्चुलास्थित कालापानी क्षेत्रस्थित छाङरुदेखि तिंकरसम्म जाने घोडेटो बाटो स्थानीयवासीको सहकार्यमा मर्मत गरेको छ। उच्च हिमाली क्षेत्रको उक्त स्थानमा कयौँ पहिरो झरेर घोडेटो बाटो रोकिएको थियो। हिउँ थुप्रिएर समेत अवरुद्ध भएको बाटोलाई छाङरुस्थित बोर्डर आउट पोस्ट (बीओपी)को टोलीले गाउँलेसँग मिलेर मर्मत गरी खुलाएको हो। 

सुख्खा पहिरो र हिउँका कारण त्यस क्षेत्रको बाटो ठप्प भएको थियो। बाटो बन्द हुँदा स्थानीयवासीको आवागमन नै रोकिएको थियो। सशस्त्र प्रहरीले सीमा सुरक्षासँगै कालापानी क्षेत्रमा बस्ने नेपालीको दैनिकी सहज गर्ने अभियान पनि चलाएको चन्दले बताए। उनका अनुसार छाङ्‍रुबाट तिंकर जाने बाटो १० भन्दा धेरै ठाउँमा भत्किएर अवरुद्ध थियो।

उनका अनुसार यो बाटो एक महिना अघिदेखि नै मर्मत थालिएको हो। छाङ‌रुबाट कुञ्‍जा सर्ने क्रममा स्थानीयको सहकार्यमा बाटो बनाइएको उनले बताए। 

यता नेपाली सेनाले दार्चुला सदरमुकामसँग जोड्ने महाकाली किनारस्थित घाँटी बगरमा घोडेटो बाटो निर्माणलाई तीव्र बनाइरहेको छ। खलंगादेखि कालापानी क्षेत्रको छाङ्‍रुसम्म कयौँ ठाउँमा अवरुद्ध भएको उक्त बाट नेपाली सेनाको १४० जनाको टोलीले धमाधम बनाइरहेको छ। 

सेनाले घाँटी बगरमै अस्थायी क्याम्प राखेर उक्त ४ सय ५० मिटर लामो बाटो खोलिरहेको हो। महाकाली किनारमा सुख्खा पहिरो र ठूला चट्टानका कारण सेनाले उक्त बाटो खोल्न कठिन चुनौतीको सामना गरिरहनु परेको छ। यो बाटो असार मसान्तमै खोलिसक्ने योजना सेनाले बनाएको छ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh