Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कृषि सामग्रि संस्था र साल्टट्रेडिङ्गद्वारा मलखाद वितरण गरिएको भए पनि किसानले पाउन सकेका छैनन्

  • लहान,असार १८ गते बिहिवार ।

लामो समयदेखि जारी लकडाउनका कारण पीडामा रहेका किसान मलखादमा भइरहेको कालोबजारीका कारण दोहरो मारमा परेका छन् । गत वैशाख र जेठ महिनामा ठूलो परिमाणमा कृषि सामग्रि संस्था र साल्टट्रेडिङ्गद्वारा मलखाद वितरण गरिएको भए पनि किसानले पाउन सकेका छैनन् । सरकारी अनुदानमा आएको मलखाद व्यापारीले हात पारेको किसानको गुनासो छ ।

नियमनकारी निकायले लकडाउनमा अनुगमन गर्न नसकेका कारण सम्बन्धित निकाय र व्यापारीको मिलोमतोका कारण किसानले मलखाद पाउन नसकेर बढी मूल्यमा खरिद गर्न बाध्य भएका छन् । सिरहामा गत वैशाखदेखि मलखादको अभाव छ । व्यापारिक स्रोतका अनुसार संस्थान प्रमुख र व्यापारीको सेटिङ्गमा मलखाद वितरणमा अनियमितता बढेको हो । अनुदानको मलखाद खरिद गरेर उनीहरुले किसानलाई मनपरी मूल्यमा बिक्री वितरण गर्ने गरेको बिष्णुपुर गाउँपालिकाका किसान सुरेश कुमारले बताए । ‘लकडाउनका कारण मल आउन नसकेको भन्दै अभाव देखाएर उनीहरुले चर्को मूल्यमा बेच्न थालेका छन्,’ उनले भने ।

उचित मुनाफासहित प्रतिबोरा ८ सय रुपैयाँमा पाउने युरिया मल १२ सयदेखि १३ सय र २२ सयमा पाउने अनुदानको डिएपी मल २५ देखि २७ सय रुपैयाँसम्ममा व्यापारीहरुले बेचेर कालोबजारी गरिरहेको किसानको गुनासो छ । वैशाखदेखि नै बजारमा सुपथ मूल्यमा मलखाद नपाएर किसानहरु चर्को मूल्यमा खरिद गर्न बाध्य भएको सिरहा नगरपालिका–११ का किसान अन्तशरण कामतीले बताए । स्रोतका अनुसार संस्थानबाट सहकारीमार्फत प्राप्त हुने मलखाद किसानसम्म पुग्यो कि पुगेन भनेर विश्वस्त हुन मलखाद लिने किसानको नामावली र हस्ताक्षरसहितको भर्पाइ पेस गर्नु पर्दछ ।

सिरहाका अधिकांश सहकारी संचालकहरुले अनुदानमा आएको मलखाद मनपरी भाउमा बिक्री गर्ने र पछि नक्कली किसानको नाम लेखेर संस्थानमा पेस गर्ने गरेको किसानको गुनासो छ । सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज कुमार गुरागाईले जिल्लामा मलखादमा कालोबजारी भईरहेको बारे आफुलाई जानकारी नभएको र त्यस्तो कही कतैबाट गुनासो नआएको, प्रमाण सहित गुनासो आएमा त्यस्ता व्यापारीलाई कारवाही गरिने बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

8 hours पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 weeks पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 weeks पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

1 month पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh