Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

हिरासतमा दुर्गेश यादवलाई सुसाइड नोट लेख्न कसले दिए पेन ?

  • काठमाडौं ,असार १७ गते बुधबार ।

बुधबार बिहान बलात्कारको अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा रहेका सिरहाको औरही गाउँपालिका वडा नम्बर – ५ बस्ने २४ वर्षीय युवक दुर्गेश यादवले झुण्डिएर आत्महत्या गरेको प्रहरीले दावी गरेको हो ।

आत्महत्या गरेका यादवको साथबाट सुसाइड नोट समेत फेला परेको प्रहरीले जनाएको छ । ललितपुर परिसरका प्रवक्ता एसपी तुलबहादुर कार्कीका अनुसार यादवले अस्पतालको बिलमा सुसाइड नोट लेखेर छाड्नु भएको हो । 
हिरासतभित्र रहेका यादवलाई सुसाइड नोट लेख्न कलम कसले दियो ? प्रश्न उब्जिएको छ । ललितपुर परिसरका एसएसपी टेकप्रसाद राई भन्नुहुन्छ,  ‘हामीलाई पनि थाहा छैन,’
पाटन अस्पतालको बीलको पछाडी पट्टी उहाँले सुसाइड नोट लेख्नु भएको छ । सुसाइड नोट लेख्नु भन्दा पहिले त्यही उहाँले त्यही बीलमा आलु क्रस गेम पनि खेल्नु भएको छ । सुसाइड नोट लेख्ने पेन कहाँबाट आयो त्यो प्रश्न उब्जिएको छ । यदि त्यो पेन दुर्गेशकै हो भने त्यो विर्को त्यहाँ छैन । यसमा प्रहरीले पनि अनभिज्ञता प्रकट गरेको छ ।

परिवारका सदस्यका अनुसार सुसाइड नोटमा यादवले ‘म माथि जुन प्रकारको आरोप लगाइएको छ । मैले त्यो गरेको छैन । म त्यस्तो सोच्न पनि सक्दिनँ । मबाट हुनै सक्दैन । यस्तो आरोप लागेपछि मैले समाजमा कसरी मुख देखाउन सक्छु ? त्यसैले यो संसारबाट बिदा हुन चाहन्छु,’ उहाँले सुसाइड नोटमा लेख्नु भएको छ ।’

एसएसपी राईले भन्नुभएको छ, ‘यादवको शव पोष्टमार्टमको लागि पठाएका छौं । रिपोर्ट आएपछि घटनाबारे थप अनुसन्धान हुनेछ ।’ सुसाइड नोटमा के लेखिएको भन्नेबारे प्रहरीले भने केही खुलाएको छैन ।

यादवमाथि एक महिलालाई मकैबारीमा बलात्कार गरेको आरोप लागेको थियो । यादव बलात्कारको मुद्दामा यही असार १४ गते ललितपुरको ग्वार्कोबाट पक्राउ पर्नुभएको हो । पक्राउपछि उहाँलाई हिरासतभित्रै क्वारेन्टिनमा राखिएको थियो ।

यादवसँगै अन्य एकजना युवकले पनि महिलालाई बलात्कार गर्ने घटनामा मुछिएको छ । ती युवा को थिए, त्यसको पनि खोजविन हुनुपर्ने दुर्गेशका परिवारीक सदस्यको माग रहेको छ । दुर्गेशसँग त्यहाँसम्म कसरी पुगे, घटना आत्महत्यासम्म पुग्दा पनि त्यो केटा सम्पर्कमा आएको छैन । सम्पर्कमा नआएको कारण त्यो केटा पनि शंकाको घेरामा रहेको बताइएको छ । 

बलात्कार प्रयास भएकी महिलालाई समेत हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने यादवको परिवारको माग रहेको छ ।

बलात्कार भएको आरोप लगाएकी महिलाले दुर्गेशलाई पहिलादेखि चिनेको कुरा सहारा टाइम्ससँग भन्नुभएको छ । उहाँले भन्नुभयो, दुर्गेश मलाई पहिलादेखि नै पिछा गरिरहेका थिए तर मैले वास्ता गरेको थिइनन् तर अस्ती अचानक बाटोमा समाटेर मकै बारीमा लगेर बजारे ।’ साथीको कोठा डान्सको प्राइक्टिस गरेर फर्किने बेला त्यस्तो घटना भएको महिलाले दावी गर्नुभयो । महिला भन्नुहुन्छ, म ग्वार्कोमा दीदीको घरमा बस्छु ।’

एसपी कार्कीका अनुसार यादवले हिरासत कक्षमा रहेको तन्ना च्यातेर ट्वाइलेटको ‘भेन्टिलेसन’ मा झुण्डिएर आत्महत्या गर्नुभएको हो । ट्वाइलेटको भेन्टिलेशन र भूँइको दुुरी चार फिट होला, त्यसमा कसरी झुुण्डिन सक्छ भनि दुर्गेशको परिवारीक सदस्यले प्रश्न गरेको छ । प्रहरी भन्छन््, ट्वाइलेटमा छिरेको धेरै बेर भएपछि हामील ढोका फोडेर हेर्दा दुर्गेश झुण्डिएको अवस्थामा हुनुहुन्थ्यो ।’ विहान १० वजेको घटना हो । दुर्गेशलाई राखिएको कोठामा सीसी क्यमरा जडिछ । सीसी क्यामरामा २४ घण्टा प्रहरीको निगरानी हुन्छ । तर दुर्गेशले आफ्नो कोठामा सुसाइट नोट लेख्नुभएको । प्रहरीले भने अनुसार तन्ना च्यातेर डोरी बनाउनु भएको छ । यी क्रियाकलापमा प्रहरीले किन ध्यान दिएन । दुर्गेश ट्वाइलेट गएको याद गरेको छ तर आत्महत्या गर्नुभन्दा पहिले गरेका गतिविधिमा प्रहरीले किन ध्यान दिएन भनि प्रश्न खडा गरेको छ ।

झ्यालमा झुण्डिएको अवस्थामा फेला परेपछि यादवलाई प्रहरीले तत्काल पाटन अस्पताल लगेको थियो ।

अस्पतालले उहाँलाई मृतक घोषणा गरेको हो । जिल्ला अदालत ललितपुरबाट असार १५ गते म्याद थप भई प्रहरीले थप अनुसन्धान गरिरहेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh