Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लागुऔषध दुर्ब्यसनिहरुको अभिलेख संकलन गरी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्छु-एसपी दाहाल

उदयपुर ,असार १० गते बुधबार ।

उदयपुरमा प्रहरीको नेतृत्व सम्हाल्न आउनुभएका एसपी भिमबहादुर दाहालले अपराध, कालाबजारी, लागूऔषध, चोरीनिकासी, हिंसा जस्ता कुरामा सुन्य सहनसिलता अपनाउने उद्घोष गर्नुभएको हो । लागूऔषध जिल्लाको प्रमुख समस्याको रुपमा देखिएकाले नियन्त्रणमा विशेष पहल गर्ने पनि बताउनु भएको छ । कोरोनाको उच्च जोखिमलाई मध्येनजर गर्दै नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने बताउनुभएको छ ।

जिल्लाको नयाँ एसपी दाहालले आज पत्रकारहरुसंगको भेटघाटमा प्रहरीलाई आर्थिक प्रलोभनमा पर्न र कसैलाई पार्नसम्म नदिने बचन पनि दिनुभयो । विगतको दुई कार्यकालका उदयपुर प्रहरी नेतृत्व आर्थिक प्रलोभन आरोपमुक्त रहेको प्रशंगमा उहाँले त्यसलाई निरन्तरता दिने बचन दिनुभएको थियो । पछिल्लो दुई प्रहरी नेतृत्वहरुमा एपपी चन्द्रदेव राई र त्यसपछि बिरबहादुर बुढामगर हुन् । “म यो क्रमभंगता हुन दिन्न, यसलाई निरन्तरता दिन्छौ, बरु थप प्रभावकारीढंगले निरन्तरता दिनेछौं” एसपी दाहालले भन्नुभयो ।

शान्ति, सुरक्षाको हिसावले तराई जिल्लाहरु भन्दा कम संवेदनशिल नरहेको भएपनि लागूऔषध पहिलो समस्या, घरेलु हिंसा, आपराधिक गतिविधि, चोरी तस्करी जस्ता समस्याहरु रहेको बताउनुभयो । त्यस्ता कुरालाई सुन्य सहनसिलता अपनाइ कारवाही अगाडी बढाउने बताउनुभयो । गुण्डागर्दी हुन नदिने पनि उहाँले बताउनुभयो ।

लामो लकडाउनले थुप्रै समस्याहरु जन्मिएको र नागरिकको सहजताको लागि सरकारले नयाँ माेडल र रणनीति अपनाएको उहाँले बताउनुभयो । तर, सरकारले अपेक्षा गरे अनुरुपको तरिका ब्यवहारमा नदेखिएको बताउनुभयो । जसले कोरोनाको जोखिम बढिरहेको बताउनुभयो । लकडाउनले नागरिकलाई परेको समस्यासलाई मध्येनजर गर्दै सहि ढंगले व्यवस्थापनका लागि छलफल भइरहेको बताउनुभयो । विशेष र प्रभावकारी सुरक्षा रणनीतिका साथ लागी पर्ने उहाँले बताउनुभयो । हालका लागि उद्योग वाणिज्य संघसंग समन्वय गरी जिल्लाभरका पसलहरुमा रजिस्टरमा ग्राहकको नाम, सम्पर्क र ठेगाना लेख्न काम थालनी गरिएको जानकारी दिनुभयो ।

कुनै पनि बाहानामा प्रहरीले नागरिकलाई दुःख दिन नमिल्ने र आफ्नाे कार्यकालमा त्यस्तो हुन नदिने बताउनुभयो । प्रहरीको नाम लिएर मुद्दा मामिला मिलाइदिन्छु भन्ने र दलाली विचौलीया गर्ने विरुद्ध प्रहरी कडाइका साथ लाग्ने र आफ्ना सबै डिपार्टमा यस किसिमको निर्देशनसमेत दिइसकेको उहाँले बताउनुभयो ।

एसपी दाहालले लागुऔषध दुर्ब्यसनिहरुको अभिलेख संकलन गरी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने बताउनुभयो । लागूऔषध एक किसिमको रोग नै भएकाले त्यसको उपचारको जरुरी रहेको भन्दै धरानमा प्रहरीको सञ्चालन रहेको सुधारकेन्द्रको प्रयोग पनि गरिने बताउनुभयो । उहाँले केही समयमै नयाँ नेतृत्वको अभ्यास र प्रयासको प्रभाव देख्न सकिने भन्दै त्यसका लागि सबैक्षेत्रलाई सहयोगको अपिल पनि गर्नुभयो । अहिलेको कोरोनाको जोखिममा जत्ति आफु सुरक्षित भएर बस्न सक्यो त्यति राम्रो हुने सन्देश फैलाउनु पर्ने भन्दै अत्यावश्यक काम बाहेकमा बाहिर ननिस्कन विशेष आग्रह गर्नुभएकाे छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh