Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

जनकपुरधामस्थित एक मन्दिर तोडेपछि स्थानीयको विरोध

जनकपुर,असार ७ गते आइतबार ।

जनकपुरधामस्थितमा आज आइतबार एक मन्दिरमा तोडफोड गर्दा स्थानीयले विरोध गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका ४ स्थित रहेको नुनिया कुट्टी तोडफोड गरि एकजनाले सार्वजनिक जग्गामा कब्जा जमाउन थालेपछि स्थानीयले विरोध गरेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका- ५ का प्रेमबाबु साहले डोजर मगाएर कुट्टी तोडफोड गर्न थालेपछि स्थानीयले विरोध जनाएपछि तनाव उत्पन्न भएको थियो । मन्दिर तोडेर सो जग्गामा आफ्नो व्यक्तिगत घर निर्माण गर्न थालेको थाहा पाएपछि आफुहरु विरोध जनाएको अजयकुमार गुप्ताले जानकारी दिनु भयो ।

प्रेमबाबु साहले प्रहरी मगाएर कुट्टीको जग्गामा रहेको पसल र हनुमान मन्दिर डोजरले भत्काइरहेको देखेपछि आफुहरु त्यहाँ पुगेको उनले बताए । वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंहले पनि यो जग्गा कुट्टीको रहेको र सटरहरु किन र कसको आदेशमा भत्काएको हो भनेर प्रश्न गर्दा प्रोमबाबुले प्रहरी बोलाको बताए ।

प्रहरी त्यहाँ पुगेपनि मुकदर्शक बनेर बसेको उनको आरोप छ । प्रेमबाबुको ईशारामा हनुमान मन्दिरलाई डोजरले भत्काउन थालेपछि स्थानीयले डोजरमा समेत तोडफोड गरेका थिए। डोजर पूर्णरुपमा क्षति भएको हो ।

तोडफोडको विरोधमा स्थानियवासी उत्रेपछि प्रहरीले महाविर युवा कमिटीका पुर्व अध्यक्ष सुनिल कुमार प्रसाद, महासचिव राजा भगत,पुर्व महासचिव अजय कुमार गुप्ता र नुनिया कुट्टीका महन्थ लक्ष्मण महतो सहितकालाई नियन्त्रणमा लिएको छ ।

यता, जग्गाधनी भनिने प्रेमबाबुले आफ्नो करोडौं मुल्य बराबरको जग्गा नुनिया कुट्टीले हड्प्ने प्रयास गरेको दाबी गरेका छन् । उनले जग्गाको सम्पूर्ण प्रमाण आफूसँग रहेको बताए ।

जनकपुरधाम उपमहानगरपालिका ४ स्थित कित्ता नम्बर १२ को ३ कट्ठा १६ धुर जग्गा मध्ये दक्षिण पूर्वतर्फबाट २ कट्ठा ५ धुर नुनिया कुट्टीको नाममा र १ कट्ठा ११ धुर किशोरीदेवी पौडेलको नाममा थियो । पछि किशोरीदेवीले २०६१ सालमा जिल्ला अदालत धनुषामा मुद्दा दायर गर्दा अदालतले जग्गा नुनिया कुट्टीको रहेको फैसला सुनाएको थियो ।

किशोरीदेवीको चित्त नबुझेपछि उनी पुनरावेदन पुगिन् र पुनरावेदनले जिल्ला अदालतको फैसलालाई उल्टायो । पुनरावेदनले जग्गा किशोरीदेवीको नाममा रहेको कायम ग¥यो। त्यसपछि त्यो मुद्दा सर्वोच्च अदालत पुग्यो । सर्वोच्चले पनि पुनरावेदन अदालतको फैसलालाई सदर गरिदियो ।

पुनरावेदन र सर्वोच्चले जग्गा किशोरीदेवीको हुने फैसला गरेपनि नुनिया कुट्टीले आफ्नो अडान नछाडेको प्रेमबाबुले बताए । हाल जग्गाधनी किशोरीदेवीको निधन भइसकेको छ भने उनले निधन भन्दा पहिलेनै उक्त जग्गा आफ्नो छोरा सन्तकुमारको नाममा वारिसनामा गरेकि थिइन् ।

सन्तकुमारले २०७५ बैशाख २६ मा १ करोड १ लाख ११ हजारमा खरिद गरेको प्रेमबाबुले दाबी गरे । पछिल्लो समय जनकपुरधाममा मठमन्दिर तथा अन्य सार्वजनिक जग्गामा धेरैजनाले कब्जा जमाएर बसेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh